घण्टाकर्ण पर्वको मिथक र यथार्थ

घण्टाकर्ण पर्वको मिथक र यथार्थ

हरेक वर्षजस्तै यस वर्ष पनि नेवार समुदायले काठमाडौँ, ललितपुर, भक्तपुरसहित नेवार बहुल क्षेत्रमा साँझपख गथामुग (घण्टाकर्ण पर्व मनाएका छन् । नेवार समुदायले गथामुगलाई समाजमा दुःख दिने पात्रका रूपमा चित्रण गर्दै दोबाटो चौबाटोमा लगी जलाएर यो पर्व मनाउने गर्दछन् । सर्वसाधारणले…

Read More
भावपूर्ण श्रद्धाञ्जली

भावपूर्ण श्रद्धाञ्जली

राज्यद्वारा बेपत्ता योद्धा अजय शाहीका आदरणीय बुबा तथा समाजसेवी काठमाडौं जिल्ला पाँगा, धुसी निवासी श्री इन्द्र बहादुर शाहीको यही साउन १६ गतेका दिन ६८ वर्षको उमेरमै दुःखद निधन भएकोले उहाँप्रति हार्दिक श्रद्धाञ्जली साथै उहाँका शोाकाकुल परिवार साथै छोरा विजय शाही…

Read More
माओवादी कमरेडहरूसँग

माओवादी कमरेडहरूसँग

अरुन्धती रोय भारतबाट प्रकाशित हुने ‘आउटलुक’ अंग्रेजी साप्ताहिक (मार्च १९ २०१०) मा अरुन्धती रायको लामो लेख प्रकाशित भएको थियो । भारतीय माओवादीहरूको प्रभाव रहेको दन्तेबाडाको दण्डकारण्य क्षेत्रको भ्रमण गरेर लेखिएको यो रिपोर्ताज शैलीको लेख ‘वाकिङ विथ कमरेड्स’ शीर्षकमा प्रकाशित भएको…

Read More
विश्वनेताका सांस्कृतिक चिन्तन

विश्वनेताका सांस्कृतिक चिन्तन

पदार्थ, चेतना र प्रतिबिम्बन – कार्ल माक्र्स, फ्रेडरिक एङ्गेल्स १. आफ्नो जीवनको सामाजिक उत्पादन गतिविधिमा मान्छे यस्तो खास सम्बन्धमा बाधिन्छ, जुन अपरिहार्य र मान्छेको चाहनाभन्दा स्वतन्त्र हुन्छ । उत्पादन–सम्बन्धको यो पक्ष उत्पादनको भौतिक शक्तिको विकासको एउटा निश्चित तहअनुरूप हुने गर्दछ…

Read More

आत्मसम्मान, मुक्तिबोध र पोलिटिक्स इन कमान्ड – खेम थपलिया

हालसालै ललितपुरमा आयोजना गरिएको ‘वर्तमान परिस्थिति र दलितमुक्ति आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो । प्रस्तुत अवधारणापत्रका बारेमा विद्वान् टिप्पणीकार एवम् राजनीतिक नेतृत्वबारे निकै गम्भीर भनाइ पनि आए । गम्भीर प्रकृतिको उक्त कार्यक्रमको अन्तरवस्तुका सन्दर्भमा मैले केही…

Read More
जमुना बहिनी, अब मैले  कसको के कुरा गर्नू ?

जमुना बहिनी, अब मैले कसको के कुरा गर्नू ?

श्रद्धाञ्जलीसम्म नपाउने गरी मरेको सूर्यको के कुरा गर्नू ? कमला भट्टको तस्बिरम ाधूलो जमाउनेहरू घाटमा उपस्थित भएका छन् टोकरीभित्र रहेका तक्षकको के कुरा गर्नू ? अरूको गोडा बालेर आफ्नो निम्ति अर्क बनाउँदै जामुना गुभाजुको विधि पोल्नेहरूको के कुरा गर्नू ?…

Read More

प्रगतिवादी साहित्यमा सार्थक हस्तक्षेप / अन्तिम रातको घोषणा

अनिल शर्मा कवि प्रसिद्धा शर्माको कविता संग्रह ‘ अन्तिम रातको घोषणा’ हालै प्रकाशित भएको छ । त्यसअघि शर्माको ‘बुढो रुखको प्रतिविम्व’ (२०६५ साल)मा प्रकाशित भएको थियो । कवि शर्माको अर्को लेखन विधा समालोचना तथा समीक्षातिर देखिन्छ । उनमा कवि पिता…

Read More
सल्यान इतिहास र सपना : संक्षिप्त चचासल्यान इतिहास र सपना : संक्षिप्त चर्चा

सल्यान इतिहास र सपना : संक्षिप्त चचासल्यान इतिहास र सपना : संक्षिप्त चर्चा

युवा लेखक गणेशमान सिंहको दोस्रो कृति ‘सल्यान : इतिहास र सपना’ हालसालै प्रकाशित भएको छ । यसअघि २०७१ सालमा उनको प्रथम कृति ‘यो देश र म (निबन्धसङ्ग्रह) प्रकाशित भएको थियो । ६ खण्डमा विभाजित यो कृति ४५६ पृष्ठको छ ।…

Read More
जो जिउँदैछ आँखाबाट ओझेल – लेनिन

जो जिउँदैछ आँखाबाट ओझेल – लेनिन

लेनिन पैतालामुनी कुल्चिंदै आएको स्वातन्त्रताको फूल आज नस्ट भएको छ । अँध्यारो दुनियाँको मालिक उज्यालो दुनियाँको डर देखेर खुसी भएको छ । तर त्यो फूलको फलले आश्रय लिएको छ जन्म दिने माटोमा आमाको गर्भासयमा आँखाबाट ओझेल गहिराइहरूमा । माटोमुनीको त्यो…

Read More

‘दुखेको देश’मा अरुन्धती राय

अनिल शर्मा (भाजपा नेता परेश रावलले जेठको तेस्रो सातातिर सामाजिक सञ्जालमा ‘सेनाको बाहनमा आन्दोलनकारीलाई बाँध्नुको साटो अरुन्धतीलाई बाँधे हुन्छ’ भनेर लेखे । कास्मिरमा बन्दीहरू बोकेर हिँडेको सेनाको बाहनमा आन्दोलनकारीले ढुङ्गा हान्न थालेपछि सेनाले अघिल्लो भागमा पक्रिएकालाई नै बाँधिदिन थाल्यो ताकि…

Read More