राज्यद्वारा बेपत्ता योद्धा अजय शाहीका आदरणीय बुबा तथा समाजसेवी काठमाडौं जिल्ला पाँगा, धुसी निवासी श्री इन्द्र बहादुर शाहीको यही साउन १६ गतेका दिन ६८ वर्षको उमेरमै दुःखद निधन भएकोले उहाँप्रति हार्दिक श्रद्धाञ्जली साथै उहाँका शोाकाकुल परिवार साथै छोरा विजय शाही र छोरी विद्या शाहीप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाल, केन्द्रीय समिति
२०७४ साउन २९ गते ९ : ५५ कम प्रकाशित
प्रतिक्रिया दिनुहोस्