जेलभित्रै फाँसीको सजाय  – रिजाल

जेलभित्रै फाँसीको सजाय – रिजाल

टेकनाथ रिजाल मोतीथाङबाट हामी चढेको मोटर अज्ञात दिशातिर हुइँकियो । हामी तीनजना बन्दी र बीसजनाजति सशस्त्र सिपाही चढेको त्यो मोटर निकै ठूलो थियो । अँध्यारो गाढा हुँदै गयो र केही क्षणपछि नै हामी एकअर्कालाई देख्न र चिन्नसमेत नसक्ने भयौँ ।…

Read More
सहिद स्मारक अनावरण कार्यक्रम स्थगित / राजपा एक्लिंदै

सहिद स्मारक अनावरण कार्यक्रम स्थगित / राजपा एक्लिंदै

रोतो खबर संवादाता / विरगंज, साउन १ : तराईको आन्दोलनमा मारिएका पकाहा, मैनपुरका शत्रुधन पटेलको शालिक अनावरण कार्यक्रम सनिबार सहिद परिवारले अवरोध गरेपछि कार्यक्रम नै स्थगित भएको छ । राजपा नेता महन्त ठाकुर प्रमुख अतिथि भएर त्यहाँ जाँदै थिए । सहिद…

Read More
चेतकान्तको कवितात्मक शक्ति – खेम थपलिया

चेतकान्तको कवितात्मक शक्ति – खेम थपलिया

१. आमुख समकालीन आजको विश्वमा उत्तर– माक्र्सवाद र उत्तर–आधुनिकतावादको गठजोडद्वारा प्रोत्साहित हाइब्रिड एवम् कम्पोमाइज्ड साहित्यको लेखन, प्रकाशन, परिचर्चा एवम् बजारीकरणलाई विश्वव्यापीकरण गरिएको छ । यसो गरिनु उनीहरूको भित्री मक्सद समाजवादी शिविरमाथि धावा बोल्दै साहित्यको माध्यमबाट प्रतिक्रियावादी सत्तालाई चिरस्थायी बनाउन खोज्नु…

Read More
क. चञ्चला आलेमगर ‘चेतना’

क. चञ्चला आलेमगर ‘चेतना’

सहिद जीवनी लमिना तामाङ (विमा) मानवसभ्यताको विकासको इतिहासले के सिद्ध गरेको छ भने मान्छेलाई मारेर समाप्त पारे पनि उसले बोकेको विचार र सपना भने कहिल्यै मर्दैन वा समाप्त हुँदैन । क्रान्तिकारी विचार र परिवर्तित सपना उसले बोकेको छ भने ऊन…

Read More
तिम्रा हात  र उनीहरूको झूठ – हिकमत

तिम्रा हात र उनीहरूको झूठ – हिकमत

कविता मौरीजस्तै तिम्रा हातहरू दक्ष र उद्यमशिल छन् भोकले पीडित बच्चाको अनुहारजस्तै रिसाहा छन् । तिम्रा हातहरू दूधालु छन् प्रकृतिजस्तै जुझारु छन् तिम्रो खस्रो हातभित्र मित्रताको मुलायमता छ । यो दुनियाँ साँढेको सिङमा होइन तिम्रो हातमा अडेको छ तिम्रो हातमा…

Read More
दार्जिलिङ्गका जनतामाथिको दमन बन्द गर  – बलम्पाकी

दार्जिलिङ्गका जनतामाथिको दमन बन्द गर – बलम्पाकी

काठमाडौं / असार २५ :  अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष टेकबहादुर बलाम्पाकीले दार्जिलिङमा नेपालीभाषीमाथि भइरहेको फासिवादी दमनको दमनको विरोध गर्नु भएको छ । बलम्पाकीद्वारा आइबार जारी विज्ञप्तिमार्फन उक्त कुरा बताउनु भएको हो । विज्ञप्तिको पुर्णपाठ– यतिबेला भारतका पश्चिम बङ्गाल राज्यसरकारद्वारा…

Read More
देशको माया गीति एल्बम परिचर्चा सम्पन्न

देशको माया गीति एल्बम परिचर्चा सम्पन्न

काठमाडौं/असार २१ : सत्ताको उत्पीडनबाट पिल्सिएका जनता र जनयुद्धको कथा बोकेको गीति एल्बम ‘देशको माया’ माथि परिचर्चा कार्यक्रम बुधबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । अखिल नेपाल जनसांस्कृतिक महासंघका कोषाध्यक्ष एवं जनवादी गीतकार, संगीतकार तथा गायक आरोह नेपालीको यो…

Read More
देशको माया गीति एल्वमको परिचर्चा हुने

देशको माया गीति एल्वमको परिचर्चा हुने

काठमाडौं/असार २० : अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको आयोजनामा हुन गइरहेको महासङ्घका केन्द्रीय कोषाध्यक्ष आरोह नेपालीको ‘देशको माया’ नामक गीति एल्वमको विशेष परिचर्चा कार्यक्रम असार २१ गते (बुधबार) ठीक १२ बजे, सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरको मिनी सभाकक्ष, जमलमा हुने…

Read More
हाइड्रोजन बमको  धक्का

हाइड्रोजन बमको धक्का

बेवास्ता गर्दै ओबामाका गोहीका आँसुलाई २५ गते बुधबार ठीक १०ः०० बजे चकित पार्दै विश्वलाई प्योङयाङको भूमिमा ५.१ रेक्टर स्केलको भूकम्प सिर्जना गर्दै र तिरस्कार गर्दै कठपुतली पार्क गि उन हेको अरण्यरोदनलाई फुङ्गेरीस्थित आणविक केन्द्रनजिक १० किलोमिटर जमिनमुनिबाट ललकार्दै साम्राज्यवादी जापानी…

Read More
जेल डायरी : हो ची मिन्ह

जेल डायरी : हो ची मिन्ह

फानु न्हुआन जुलाई १९४६, पेरिस नदीको दायाँ किनारस्थित महलको त्यो स्वागत–कक्षमा करिब १५ मिनेटदेखि एउटा मोटोघाटो पत्रकारले एकजना दुब्लोपातलो मान्छेलाई, जसको अनुहारमा दुःख, पीडाको गहिरो छाप थियो, प्रश्नहरूले हैरान पारिरहेको थियो । त्यो मान्छेको अगाडि सानो फूलदानी सानो गुलाबले सजाइएको…

Read More