पुँजी जस्तै पुस्तकको आवश्यकता छ : सुदर्शन

पुँजी जस्तै पुस्तकको आवश्यकता छ : सुदर्शन

अम्बिका चन्द/काठमाडौं/असार १५  : अखिल नेपाल जनसाँस्कृतिक महासंघ केन्द्रीय समितिको आयोजनामा युवा लेखक तथा विद्यार्थी नेता गणेशमान सिंहको ‘सल्यान इतिहास र सपना’ नामक पुस्तकको सार्वजनिकीकरण गरिएको छ । विहिबार काठमाडौंको संवाद डवलीमा आयोजीत एक कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश…

Read More
पाठकको माङ्गेना विमोचन हुँदै

पाठकको माङ्गेना विमोचन हुँदै

काठमाडौं/असार १४ : लेखक युग पाठकको कृति माङ्गेना शनिबार राजधानीमा बिमोचन हुने भएको छ । शनिबार दिउँसो ३ बजे प्रज्ञाभवनमा आयोजित एक कार्यक्रमका विच विमोचन हुने पुस्तक माथि प्रदिप गिरी, बालकृष्ण मावुहाङ र निभा शाहले टिप्पणी गर्नु हुने आयोजकले जनाएका…

Read More
मध्ययुगबाट आधुनिक युगमा नेपालको प्रवेश

मध्ययुगबाट आधुनिक युगमा नेपालको प्रवेश

त्यसवेला काठमाडौंमा एक सयवटा जती मोटरकारहरु थिए । पहाड र भन्ज्याङको बाटो मानिसहरुले बोकेर तीनलाई तीन हप्तामा काठमाडौं ल्याइपु¥याउँथे । मोटर बोक्न भनेर काठमाडौं विशेष फ्रेम बनाइरहेको हुन्थ्यो र एउटा वाहनलाई ४० जना जती भरियाले बोक्थे । हामी काठमाडौं पुग्दाखेरी…

Read More
चंग हकको गाउँबाट कुन्मिङ नियाल्दा : नेपाल

चंग हकको गाउँबाट कुन्मिङ नियाल्दा : नेपाल

नारायण नेपाल बसको यात्रामा चिनियाँ युवती मसँगै थिइन् । उनको अङ्ग्रेजी नाम एलिन रहेछ । कुनै सभासमारोहमा विद्यार्थीहरूलाई युवा स्वयम्सेवकका रूपमा परिचालन गर्ने, विदेशीहरूको हरेक ठूलो जमघट हुनुअघि कलेजका कलिला छात्रछात्राको छनोट गर्ने, तिनीहरूलाई चौबीसै घन्टा छायाँसरि विदेशी पाहुनाहरूको हेरचाहमा…

Read More
दलाल सत्ता र महिला उत्पीडन : शाही

दलाल सत्ता र महिला उत्पीडन : शाही

सिसम शाही समाजमा रहेका विकृति–विसंगतीमध्ये महिला समस्या पनि एक हो । सामन्ती दलालसत्ताले महिलालाई उपयोग गर्ने अनि त्यसको व्यवस्था गर्दा आज धेरै समस्या उत्पन्न भएर आइरहेको छ । समाजमा हुने धेरै जसो समस्या उत्पन्न भएर आइरहेका छन् । समाजमा हुने…

Read More
दलाल प्रवृती संस्कृतिले सम्पूर्ण जनतालाई सुकुम्बासी बनाउँछ – कञ्चन, अन्तर्राष्ट्रिय विभाग, इन्चार्ज, नेकपा

दलाल प्रवृती संस्कृतिले सम्पूर्ण जनतालाई सुकुम्बासी बनाउँछ – कञ्चन, अन्तर्राष्ट्रिय विभाग, इन्चार्ज, नेकपा

काठमाडौं/असार ४, नेपाल कम्यनिस्ट पार्टीका अन्तार्राष्ट्रिय विभाग इन्चार्ज कञ्चनले दलाल प्रवृती संस्कृतीले सम्पूर्ण जनतालाई सुकुम्बासी बनाउँने बताउनु भएको छ । सनिबार बागबजारस्थित पद्मकन्या क्याम्पसमा अखिल नेपाल जनसांस्कतिक महासंघद्वारा आयाजित ‘संसद्वाद, फासिवाद र सांस्कृतिक आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिका रूपमा…

Read More
गणतन्त्र नभई लुटतन्त्रको आभास

गणतन्त्र नभई लुटतन्त्रको आभास

विष्णु कोइराला हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको ८औं महाधिवेशनबाट जनयुद्धकालका अपुरो सपना पूरा गर्ने अठोटका साथ संसदिय दलाल व्यवस्थाको खारेज गरौं । शान्ति समृद्धि र समानताको लागि वैज्ञानिक समाजवाद स्थापना गरौं भन्ने मूल नाराका साथ भब्य रुपमा…

Read More
किन चाहिन्छ विद्रोही शक्ति ?

किन चाहिन्छ विद्रोही शक्ति ?

आस्था घिमिरे मेरो मानसपटलमा यतिबेला एउटा मर्मस्पर्सी कथाले साध्यै छोएको छ । त्यो कथालाई यहाँ उल्लेख गर्न उपयुक्त ठान्छु । एउटा गाउँमा आमाछोरा बस्छन् । आमाको आँखा हुँदैन । एउटा आँखा नभएको कारणले ती महिला असाध्यै कुरूप देखिन्छिन् । छोरालाई…

Read More
मध्यरातमा हिरासत लगियो : सापकोटा

मध्यरातमा हिरासत लगियो : सापकोटा

मिनप्रसाद सापकोटा स्थानीय निर्वाचनमा चितवनमा भएका अनुभूतिजन्य केही कुराहरू प्रस्ट पार्ने जमर्को गरिएको छ । पार्टीले आठौँ हाधिवेशनपछि स्थानीय तहको निर्वाचन खारेज गर्ने अभियानसँगै कामकारबाहीहरू अगाडि बढाउँदै जाँदा प्रहरी हिरासतमा विभिन्न प्रकारका दुःखकष्टहरू झेल्न पुगियो । २०२६ सालतिर नेपाल मा.वि….

Read More
छिमेकी र कान्छो साउ : झनक श्रेष्ठ

छिमेकी र कान्छो साउ : झनक श्रेष्ठ

छिमेकीको नजर कर्णाली तिर कसैको नजर गुम्बातिर देश जलाइन्छ हाम्रो घर भत्काइन्छ हाम्रो भूमि उजाड बनाइन्छ हाम्रो सामुदायिकता खलबल्याइन्छ हाम्रो छिमेकीको हेराइ हिमालतिर परिश्चमाको हेराइ बाइबल घोकाउनेतिर । बारा, पर्सा र रौतहट सुकिरहेछ सन् १९७२ सायद आज लुकिरहेछ किनभने १६…

Read More