पाठकको माङ्गेना विमोचन हुँदै

yugकाठमाडौं/असार १४ : लेखक युग पाठकको कृति माङ्गेना शनिबार राजधानीमा बिमोचन हुने भएको छ । शनिबार दिउँसो ३ बजे प्रज्ञाभवनमा आयोजित एक कार्यक्रमका विच विमोचन हुने पुस्तक माथि प्रदिप गिरी, बालकृष्ण मावुहाङ र निभा शाहले टिप्पणी गर्नु हुने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :