असार १६ र १७ मकवानपुर बन्द हुने

 

jwala

मकवानपुर/असार १४ः नेपाल कम्युनिस्ट पार्टी, नारायणी ब्युरोले मकवानपुर जिल्ला इञ्चार्ज विरबहादुर घलान ज्वाला लगायतका नेताहरुलाई विनाकारण पक्राउ गरेको भन्दै असार १६ र १७ गते मकवानपुर जिल्ला बन्द गर्ने भएको छ । उसले १४ र १५ गते प्रचारप्रसार तथा जनकारबाही गर्ने पनि घोषणा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :