दलाल प्रवृती संस्कृतिले सम्पूर्ण जनतालाई सुकुम्बासी बनाउँछ – कञ्चन, अन्तर्राष्ट्रिय विभाग, इन्चार्ज, नेकपा

kanchan

काठमाडौं/असार ४, नेपाल कम्यनिस्ट पार्टीका अन्तार्राष्ट्रिय विभाग इन्चार्ज कञ्चनले दलाल प्रवृती संस्कृतीले सम्पूर्ण जनतालाई सुकुम्बासी बनाउँने बताउनु भएको छ । सनिबार बागबजारस्थित पद्मकन्या क्याम्पसमा अखिल नेपाल जनसांस्कतिक महासंघद्वारा आयाजित ‘संसद्वाद, फासिवाद र सांस्कृतिक आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिका रूपमा बोल्दै इन्चार्ज कञ्चनले उक्त कुरा बताउनु भएकाे हाे । उहाँले संस्कृतिमा विकास ग¥यो भने कृष्णबहादुर महाराले सुन, कृष्णप्रसाद सिटौलाले सुपारी तस्करी गर्नु नपर्ने भन्दै प्रमुख कारण भनेकै दलाल संसदीय संस्कृतिको विरुद्ध क्रान्तिकारी संस्कृतिको विकास गर्नु पर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :