समानता

समानता

कविता चोलोको तुना र धुजाधुजा भएको उनको चोलो कहाँ शिरमा शिरफूल नसिउरेर नहिँड्ने तिम्रो रबाफ कहाँ उनी अभागी जन्मिन गरिबको कोख तिमी भाग्यमानी जन्मियौँ धनीको कोखमा । तिमी उर्वर माटो उनी रुखो पाखो कहिले हुन्छ र समान दुई किनारको हो,…

Read More
लोकतन्त्रको धराप

लोकतन्त्रको धराप

(अरुन्धती रायको यो लेख ‘आउटलु क’ अंग्रेजी साप्ताहिकमा २० सेप्टेम्बर २०१० मा प्रकाशित भएको थियो । यो लेखले भारतीय लोकतन्त्रको भयानक अवस्था र झाँगिदो असमानतामाथि खरो टिप्पणी गरेको छ । यहाँ ‘माओवादी कमरेडहरूसँग’ शीर्षकमा प्रकाशित नेपाली भाषा पुस्तकका प्रमुख अंशहरू…

Read More

बर्मझिया

रिघरि, पटकपटक बग्न त रगत पानीसरि बगिरहेकै छ के पहाड, के मधेस चारैतिर नयाँदशकको हत्याराले नयाँयुगका राता रक्तबीजहरू छरिरहेकै छ अभावको कालो बजारमा महँगीको हाहाकार बढेर सबैथोक दुर्लभ बने पनि गल्लीगल्ली सडकसडक र, गाउँ बस्तीभरि गोलीले ढलेर मान्छेको ज्यानभने झनै…

Read More
बर्दिबासमा माके नेता मातृका विरुद्ध नाराबाजी

बर्दिबासमा माके नेता मातृका विरुद्ध नाराबाजी

अम्बिका चन्द / काठमाडौं, भदौ २ : व्यापक दमन र प्रहरी हस्तक्षेपका बाबजुद नेकपाले सर्लाहीको बर्दिबासमा रामवृक्ष यादवको स्मृतिमा सभा सम्पन्न गरेको छ । यादवको जन्मथलो धनुषाको बर्मझियामा सभाको आयोजना गरिएको भएपनि माओवादी केन्द्रका कार्यकर्ता र प्रहरीले हस्तक्षेप गरी सभास्थलबाट…

Read More
भावपूर्ण श्रद्धाञ्जली

भावपूर्ण श्रद्धाञ्जली

सिन्धुपाल्चोक जिल्ला समितिका सदस्य लिसंखु गाउँपालिका पेट्कु निवासी नरेश तामाङको श्रीमती मिठु तामाङको यही साउन २८ गतेका दिन ३५ वर्षको अल्पायुमै दुःखद निधन भएकोले उहाँप्रति हार्दिक श्रद्धाञ्जली साथै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।  – नेपाल कम्युनिस्ट पार्टी जिल्ला…

Read More
आज दोरम्बा हत्याकाण्डको स्मृतिसभा

आज दोरम्बा हत्याकाण्डको स्मृतिसभा

रातो खबर संवाददाता / काठमाडौ, साउन ३२ : आज साउन ३२ गते १५ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाइँदैछ । २०६० साल साउन ३२ गते रामेछाप, दोरम्बामा तत्कालीन शाही सेनाले रामेछाप जनसरकार प्रमुख बाबुराम लामा (पुष्प), अम्बिका दाहाल (ललिका), उमा…

Read More
तन्दा

तन्दा

कसैका अधुरा सपनाहरू कसैका पूरा सपनाहरू अनि कसैका विपनाहरू सबैलाई एउटै टोकरीमा खाँदेर रुट नमिल्ने कसको छतमा राखेर ती कसरी पुग्छन् गन्तव्यमा रातको कालो बर्को ओढेर निष्पट अन्धकारमा भुस्याहा कुकुरसमेत निदाउन सक्दैन तर निदाइरहेको थ्यो ऊ भयानक त्रासद रातमा राता…

Read More
प्रहरी हिरासतमा ५८ दिन

प्रहरी हिरासतमा ५८ दिन

वैशाख २१ गते बर्दिया, गुलरिया नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घ कार्यालयबाट बर्दिया इन्चार्ज देवकला अधिकार ीसहित १३ जनालाई प्रहरी निरीक्षक हेमबहादुर शाही नेतृत्वको प्रहरीले गिरफ्तार ग¥यो । वैशाख १९ गते सुर्खेतमा भेरी ब्यूरोको बैठक बसी २० गते सुर्खेतबाट ब्यूरो इञ्चार्ज खुमा…

Read More
रङ्गुना किनारमा भिमदत्तको जनसेना

रङ्गुना किनारमा भिमदत्तको जनसेना

विहान सबेरै उठेर साथी दिपक र म जोगबुढाको यात्राका लागि तयार थियौं । दैजिबाट जोगबुढासम्मको यात्राका लागि विहान जिप लाग्दो रहेछ । सानो जिप धेरै यात्रुहरु भरिएकाले हामी जिपमा अट्नै सकेनौं । जिप छुटेपछि अन्य यातायातको साधन नभएकाले यात्रा स्थगित…

Read More
घण्टाकर्ण पर्वको मिथक र यथार्थ

घण्टाकर्ण पर्वको मिथक र यथार्थ

हरेक वर्षजस्तै यस वर्ष पनि नेवार समुदायले काठमाडौँ, ललितपुर, भक्तपुरसहित नेवार बहुल क्षेत्रमा साँझपख गथामुग (घण्टाकर्ण पर्व मनाएका छन् । नेवार समुदायले गथामुगलाई समाजमा दुःख दिने पात्रका रूपमा चित्रण गर्दै दोबाटो चौबाटोमा लगी जलाएर यो पर्व मनाउने गर्दछन् । सर्वसाधारणले…

Read More