शान्तिको कुरा नगर

शान्तिको कुरा नगर

कविता म आकाशतिर हेर्छु बादल उही छ कुइरो उही छ कतैतिर नहेरुँ भन्छु कुरो उही छ बस्छु– पीडा उही छ सुत्छु– चिन्ता उही छ कविता पढ्न थाल्छु बिम्ब उही छ यद्यपि सबै कुरा उही छ तापनि शीर्षक उही छ भन्न…

Read More

त्यो रात जङ्गलमै बास बसियाे

२०६१ साल फागुन महिनाको २८ गते हुम्ला जिल्लाको मइला गाउँमा राता–राता झन्डा ब्यानर र महान् दार्शनिकहरू माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओका भनाइहरू लेखेर सजाइएको रातो हलमा ‘एकीकृत अग्रगामी रूपान्तरण अभियान’ को अन्तिम समीक्षासहित अभियानको समापन गरेर हाम्रो विसु जनसांस्कृतिक…

Read More
क्रान्तिको नयाँ झण्डा

क्रान्तिको नयाँ झण्डा

– लिला राना मगर बगिरहेको नदीजस्तै किन बगिरहन्छ यो देशमा विचारको अविरल नदी ? सुन्दर सपनाहरू बोकेर निस्किएका योद्दाहरू मरुभुमिमा गिट्टी चालिरहेछन् यतिखेर देशको भुगोलभित्र खुलेयाम गरिरहेछन् लेण्डुपेहरू देश बेच्ने घृणित व्यापार र साटिरहेछन् सहिदका बलिदान बेचेर केवल सत्ता र…

Read More
खोइ तिम्राे बन्दुक ?

खोइ तिम्राे बन्दुक ?

खोइ तिम्रो बन्दुक खिया लागेको छ ? होइन, दिमाग नै बन्दुक बनेर पड्किसकेको छैन दिमाग भुत्ते भएपछि बन्दुकहरुमा खिया लाग्छन् थोत्रिएर चोइटिन्छन् तर दिमागमा बर्सौंदेखिका प्रताडना हाजिर भई परेड खेल्न सुरु गरेपछि मनहरु आनन्दले निदाउन नपाएपछि एक आङ लुगाका निम्ति…

Read More
बकर इदमा रमझम

बकर इदमा रमझम

काठमाडौैं :  शनिबार बागबजारको मुखैमा रहेको जामेमस्जिद वरपर ठूलो भीड थियो । मुस्लिम समुदायहरुले नमाज पढेर फर्केपछि अंकमाल गर्दै  शुभकामना आदानप्रदान गर्दै थिए । सबैको मुहारमा  खुसी देखिन्थ्यो । मासु, फलफूल, किराना, सेवई पशलमा भीड लागेको थियो । हलाल गरेका…

Read More
प्रगतिवादी साहित्य लोकप्रियकरणको प्रश्न

प्रगतिवादी साहित्य लोकप्रियकरणको प्रश्न

कम्युनिस्ट पार्टीको स्थापनादेखि नै नेपालमा प्रगतिवादी साहित्यकला तथा संस्कृतिको जग बसेको हो । जसरी समाजमा वर्गमा विभाजित छ, त्यसैगरी कला र साहित्यको पनि आ–आफ्ना धाराहरू समाजमा रहेका हुन्छन् । तिनका बीचमा टक्कर चलिरहेको हुन्छ । शोषकवर्ग र शासकवर्गका सपना, आवश्यकता,…

Read More
सामानाको विधागत प्रशिक्षण सम्पन्न

सामानाको विधागत प्रशिक्षण सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत सामाना सांस्कृतिक परिवारको विधागत प्रशिक्षणको समापन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको लाजिम्पाटमा सम्पन्न भएको ‘सहिद सनराइज स्मृति १ महिने विधागत प्रशिक्षण’ मा सामानाका कलाकारहरुलाई नृत्य, गायन, संगीतबारेमा तालिम…

Read More
चोर बजारमा जनताको सम्पत्ति बाँडफाँड

चोर बजारमा जनताको सम्पत्ति बाँडफाँड

कविता उनीहरूले हामीलाई भने पहिलो शक्ति हो कार्यपालिका शक्ति र सदनको शक्ति दोस्रो शक्ति हो जहाँ ठगहरूको एउटा गिरोहले ‘सत्ता पक्ष’ र ‘प्रतिपक्ष’ मा विभाजित गरेको छ, र भ्रष्ट चरित्र भएका (तैपनि माननीय) सर्वोच्च अदालत तेस्रो शक्ति हो । अखबारहरू,…

Read More
यो सहरको कथा–व्यथा

यो सहरको कथा–व्यथा

रातो रानी फुलेझैं साँझमा … … … डेनी डेन्जोम्पाले गाएको यो गीतझैं मायालु जोडीहरूलाई मात्र होइन, देशभरका सबैखाले जनताको आस्था र ढुकढुकी बनेको छ । यो काठमाडौं सहर तर योभित्रका चित्र र चरित्रले मनभरि प्रश्नैप्रश्न खडा गरेको छ आजभोलि ।…

Read More

चौध साल आसपासको भाषा विवाद

राजविराजमा आयोजित हिन्दी भाषावालाहरूको बैठकमा काशीप्रसाद श्रीवास्तवले “तराई भाषा हिन्दी हो र तराईका अड्डा अदालतमा लेखापढी पनि हिन्दीमा हुनुपर्छ” भनेका थिए । उनले सरकारी निर्णयका विरुद्ध लड्न नागरिकलाई आह्वान गरे तर यो आवाज कसैले सुनेन । पूर्व प्रम तथा नेपाली…

Read More