भावपूर्ण श्रद्धाञ्जली

सिन्धुपाल्चोक जिल्ला समितिका सदस्य लिसंखु गाउँपालिका पेट्कु निवासी नरेश तामाङको श्रीमती मिठु तामाङको यही साउन २८ गतेका दिन ३५ वर्षको अल्पायुमै दुःखद निधन भएकोले उहाँप्रति हार्दिक श्रद्धाञ्जली साथै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।

 – नेपाल कम्युनिस्ट पार्टी
जिल्ला समिति, सिन्धुपाल्चोक

२०७४ भदौ १ गते ६ : ३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :