डी कौडिन्यको हत्या र झापामा एकीकृत जनक्रान्तिको  उभार

डी कौडिन्यको हत्या र झापामा एकीकृत जनक्रान्तिको उभार

झापा सुदूरपूर्वमा अवस्थित नेपालका राजनीतिक घटनाहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जिल्ला हो । राणाविरुद्ध होस् वा पञ्चायतविरुद्ध, वा राजामहाराजाविरुद्ध गरिएका सबै आन्दोलन र सङ्घर्षहरूमा यो जिल्लाका बासिन्दाले अभूतपूर्व बलिदानी गरेका छन् । झापाले थुप्रै व्यक्तिलाई नेता बनाइदिएको छ ।…

Read More
गैरन्यायिक हिरासतका तीक्ष्ण अनुभूति : नरोत्तम पाण्डे

गैरन्यायिक हिरासतका तीक्ष्ण अनुभूति : नरोत्तम पाण्डे

२०७५ साल असार १६ गते बिहान मेरो मोबाइलमा जनगणतान्त्रिक सम्पर्क मञ्चका सचिव पूर्ण श्रेष्ठको फोन आयो । उहा“ले भन्नुभयो, ‘सर, ग्रामीण आदर्श कलेज नेपालटारमा दिनको १ बजे ध्रुवीकरण कार्यक्रम छ, आउनुहोला ।’ म १ बजे उक्त कार्यक्रम स्थलमा पुग्दा असारे…

Read More
महासमरको सांस्कृतिक गौरवगाथा : खोमा तरामु मगर

महासमरको सांस्कृतिक गौरवगाथा : खोमा तरामु मगर

इतिहासको अध्ययनले वर्तमानलाई जोड्छ र भविष्यको यात्रा तय गर्छ । अझ वर्गसङ्घर्षको रक्तिम इतिहासले त बलिदानको उच्च र उदात्त आदर्शभावसँग जोड्छ र क्रान्तिको नयाँ भञ्ज्याङतिर डो¥याउँछ । लुम्बिनीमा जनसांस्कृतिक आन्दोलनका पन्नाहरूलाई गहिएर खोतल्दै जाँदा अनुभूति हुन्छ– ओहो, क्रान्तिको त्यो महागाथा…

Read More
एकीकृत जनक्रान्ति – जिन्दावाद !

एकीकृत जनक्रान्ति – जिन्दावाद !

माक्र्सवाद–लेनिनवाद–माओवाद– जिन्दावाद ! एकीकृत जनक्रान्ति– जिन्दावाद ! समाजवादी– क्रान्ति जिन्दावाद !! एकीकृत क्रान्ति– जिन्दावाद !!! जनतन्त्र नेपालको सपना सजाउँछौँ बेथान, बेनी, पिलीको शक्ति फेरि जोर्छौं । दिलमाया, वासु, इच्छुक–चुनुको साहस जुटाउँछौँ सल्लेरी र खाराको क्षतिपूर्ति गर्छौं जितबाट पाठ सिक्दै, हारबाट…

Read More
रसुवा हिरासतका कठोर २१ दिन : रसुवाली कवि

रसुवा हिरासतका कठोर २१ दिन : रसुवाली कवि

संविधान भन्छ– नागरिकले बिनाहातहतियार आफ्नो धारणा राख्ने अधिकारको ग्यारेन्टी पाउँछन् । ३० बर्से पञ्चायती शासन ढलेपछि बनेको नेपाल अधिराज्यको संविधान २०४७ ले समेत अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रूपमा उल्लेख गरेको छ तर लामो बलिदानको इतिहासपछि बनेको वाम सरकारले भने जनताका…

Read More
एक आतंककारीकी आमा !

एक आतंककारीकी आमा !

१४ वटा सन्तान जन्माएकी हाम्री आमा विष्णुदेवी लोहनीको ७५ वर्षको उमेरमा उपचारका क्रममा यही असार २१ गते बिहीबार कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल) चितवनमा उपचारका क्रममा मृत्यु भयो । हाम्रो बुबा गोपाल लोहनी जसको २०७० सालमा नै ८२ वर्षको…

Read More
कथित मदन पुरस्कारको हरियो घाँस

कथित मदन पुरस्कारको हरियो घाँस

(नेकपा क्रान्तिकारी माओवादीका महासचिवसमेत रहेका माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’ को ‘हिमाली दर्शन’ पुस्तकको नाम कथित मदन पुरस्कार प्राप्त गर्न छानिएका आठ कृतिको सूचीमा परेको सुनेपछि केही समयअघि नै लेखिसकिएको यो लेख यहाँ प्रकाशन गरिएको हो । यसका तथ्याङ्कहरू पनि…

Read More
क्रान्तिकारी आशावाद बोकेको सङ्कलन / एकीकृत जनक्रान्तिका आधारहरू

क्रान्तिकारी आशावाद बोकेको सङ्कलन / एकीकृत जनक्रान्तिका आधारहरू

पूर्वाभास ‘इतिहासले नयाँ तथ्यहरू र खोजका नयाँ पद्धतिहरू निकाल्छ जसले गर्दा सिद्धान्तको थप विकास गर्नु आवश्यक हुन्छ ।’ भ्ला. इ. लेनिन ‘विश्वको राजनीतिक वस्तुस्थिति नयाँ ठाउँमा पुगेको अवस्थाका साथै नेपालको राजनीतिक स्थिति पनि नयाँ बनेको सन्दर्भमा लेनिनदेखि माओसम्मले संश्लेषण गरेका…

Read More
उद्घाटित गोपनीयता  : पूर्ण विराम

उद्घाटित गोपनीयता : पूर्ण विराम

आत्मको अपघात भएको दुःखद् घटनामा समेत यो वर्ष सार्वजनिक रूपमा हुन पाइएन सभा र समारोहमा समेत यो वर्ष लिन पाइएन महान् मानिसका नामहरू सहिदहरू जन्मेका दिनहरूमा समेत सहिदका पटहरू बोकेर सहरको परिक्रमा गर्न पाइएन पटहरूमा ताजा प्रसूनका पत्रहरू चढाएर चुँडेर…

Read More
चारमहिने अभियान र हिरासत : एक अनुभूति

चारमहिने अभियान र हिरासत : एक अनुभूति

देशमा वाम नेतृत्वको सरकारले पैदा गरेका समस्याहरूका बारेमा जनतालाई सुसूचित गर्न जनसङ्गठनहरूको जालोलाई व्यापक बनाउन, राष्ट्रघात, जनघात, भ्रष्टाचार, महँगीलगायत समस्याहरूको विरुद्ध सङ्घर्ष गर्न आमजनतालाई अपिल गर्न नेपाल कम्युनिस्ट पार्टीद्वारा ४ महिने अभियान सञ्चालन गर्ने निर्णयअनुसार देशव्यापी नेता, कार्यकर्ताहरूको व्यापक परिचालन…

Read More