न्यायको  खोजी

न्यायको खोजी

कोसँग न्यायको भिक मागौँ ? सर्वोच्चले न्याय दिन्छ तर सरकार मान्दैन । बन्दुकको भाषा बोल्छ सरकार यो हो ‘जनताको सरकार’ तर जनताको कुरा सुन्दैन । भजनमण्डलीहरू आफ्नै भजन गाउँछन् । आफ्नै सुरताल छ बेताल छ स्वार्थ छ निपात–उत्पात छ ।…

Read More
जनयुद्धकालीन संस्मरणको उत्कर्ष ‘युद्धभित्रका संस्मरण’

जनयुद्धकालीन संस्मरणको उत्कर्ष ‘युद्धभित्रका संस्मरण’

आरम्भ नेपालको प्रगतिवादी साहित्यिक आन्दोलनमा संस्मरण विधा शक्तिशाली बनेर स्थापित भएको छ । जनयुद्ध यसको प्रमुख कारण हो । जनयुद्धले निर्माण गरेकी स्रष्टा सीता विक सम्झनाको युद्धभित्रका संस्मरण जनमुक्ति सेनाभित्रबाट महिलाले लेखेको पलिो उच्चस्तरीय र शक्तिशाली सिर्जना हो । यो…

Read More
केन्द्र र  गाउँको दूरी : रसुवाली कवि

केन्द्र र गाउँको दूरी : रसुवाली कवि

भकारो मिल्काएको हात बोकेर जीवनका खुसीहरूलाई आधा बोकेर, आधा छोडेर हिमालको मुस्कानलाई छोडेर आमाको आँखा तोडेर म केन्द्र धाइरहेको छु रुने आँखाहरू उतै छन् रमाइला लाग्ने पाखाहरू उतै छन् ऐँसेलु, अम्बा र कटुसका बोटहरू उतै छन् धरहराभन्दा अग्ला रूखहरू उतै…

Read More

जनपक्षीय कला–साहित्य र सांस्कृतिक कार्य : खेम थपलिया

कलाको अर्थ निर्माण हो । उद्देश्यपूर्ण श्रम यसको स्रोत हो । कला ज्ञानको पनि स्रोत हो । कला यथार्थको सिर्जनात्मक पुनरुत्पादन हो । कला सामाजिक चेतना र मानव क्रियाकलापको विशिष्ट रूप हो । वस्तु र चेतनाको विकाससँगै कलाको पनि विकास…

Read More
जनसांस्कृतिक महासङ्घ ललितपुर जिल्लाको दोस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा सागर

जनसांस्कृतिक महासङ्घ ललितपुर जिल्लाको दोस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा सागर

ललितपुर : अखिल नेपाल जनसांस्कृतिक महासङ्घ ललितपुर जिल्लाको दोस्रो सम्मेलन शनिबार सम्पन्न भएको छ । कार्यक्रममा महासङघका महासचिव खेम थपलियको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलनले हरिबहादुर बुढा ‘सागर’ को नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । कार्यसमितिहरु उपाध्यक्षमा राम…

Read More
फूलमाया   – लीला रानामगर

फूलमाया – लीला रानामगर

फूलमाया हो उनको नाम नामले उनी फूलजस्तै सौन्दर्य भए पनि फूलजस्तो छैन उनको कथा एउटा सहरको गल्लीभित्र घर नं ५१४ को बाहिरपट्टि लेखिएको छ– ‘कुकुरदेखि सावधान !’ त्यही घरको भित्र बस्छिन् फूलमाया ! फूलमाया कम्ती सुन्दर छैनन् जुन ‘फेयर एन्ड…

Read More
प्रगतिशील विवाह सम्पन्न

प्रगतिशील विवाह सम्पन्न

  काठमाडौँ : पुरातनवादी संस्कृतिलाई चुनौती दिँदै काठमाडौँमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज मोहलाल चन्द ‘आधार’, पार्टी केन्द्रीय सदस्य तथा अनेमसङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दकी छोरी प्रज्ञा चन्द तथा ऋषिराम थापा र सीता उपाध्यायका…

Read More
समयको शालीन गर्जन : सपनाको मेघमाला : अनिल विरही

समयको शालीन गर्जन : सपनाको मेघमाला : अनिल विरही

कवि शीला योगीको पहिलो कवितासङ्ग्रह ‘सपनाको मेघमाला’ प्रकाशित भएको छ । योगी लामो समयदेखि सांस्कृतिक अभियानमा संलग्न हुनुहुन्थ्यो । सांस्कृतिक फाँटमा त्यति चर्चामा नरहे पनि भ्याली सांस्कृतिक सङ्गम, सामना परिवारलगायतसँग जोडिएर सांस्कृतिक तथा साहित्यिक कार्यक्रममा जोडिँदै आउनुभएको हो । उनै…

Read More
अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ : पूर्ण विराम

अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ : पूर्ण विराम

कोइलाबासकै उजाड नरमाइलो बस्ती भएर खोप्राहरू लछारिएका छन् र पछारिएका छन् परिचित भवनका दलिनहरू सड्दै मक्किन थालेका छन् झण्डामा छेर्न थालेका छन् माकुराहरूले र भान्छामा रगरगाउन थालेका छन् छेपाराहरू् अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ दाम्लो छिनाल्दै गाईहरू भाग्न थालेका…

Read More
दुस्मनको कालकोठरीमा ११२ दिन

दुस्मनको कालकोठरीमा ११२ दिन

२०७४ साल चैत ५ गते अनेकोट सांस्कृतिक प्रतिरोध दिवस कार्यक्रम देशैभरि गर्ने केन्द्रीय कार्यक्रम थियो । कार्यक्रम विभिन्न तरिकाले मनाउनका लागि हामी धनकुटा हिलेमा केही साथी जम्मा भएका थियौँ । त्यहाँ ३–४ बजे पार्टीका केन्द्रीय सदस्य कोसी ब्युरो इन्चार्ज क.किरण…

Read More