वैशाख ३१ गते चीनको राजधानी बेइजिङमा ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन सम्मलेन’ सम्पन्न भएको छ । सन् १९१७ मे १४ र १५ तारिखमा भएको उक्त विश्व सम्मेलनको विश्वव्यापी प्रभाव विस्तार भएको छ । नेपालमा त झनै बढी प्रभावित…
Read Moreपतनको पराकाष्ठामा प्रचण्ड समूह
मोदी सँग ‘केमेस्ट्री’ मिलेको निर्लज्जतापूर्वक घोषणा गर्दै हिँड्ने प्रचण्ड र भारतीयहरूसामु म तपाईंहरूकै छोरो हुँ भन्दै बेसरम बत्तुराउने देउवालाई एउटै जुवामा नारेर यतिबेला भारतीय साम्राज्यवादले तीव्र गतिमा सिक्किमीकरणको बयलगाडा हाँकिरहेको छ । यस अर्थमा राष्ट्रिय स्वाधीनता, अखण्डता र सार्वभौमिकता इतिहासमै…
Read Moreस्थानीय चुनाव खारेजीको औचित्यता : सुदर्शन
सुदर्शन पुष्पकमल दाहालको गठबन्धन सरकारले ९ फागुन २०७३ को साँझ ७ बजे कथित स्थानीय चुनावको घोषणा गर्दा हामी नेपाली शोषित–उत्पीडित श्रमजीवी जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा जुटिरहेका थियौँ । सोही दिन हाम्रो पार्टीका महासचिव कमरेड विप्लवले प्रेसविज्ञाप्ति दिँदै…
Read Moreसंसदीय चुनाव र त्यसको खरेजी : धर्मेन्द्र बास्तोला
महान जनयुद्धको क्रममा जनताबाट अर्धमृत अबस्थामा पु¥याईएपछि शान्ति प्रक्रियाको षढ्यन्त्रसंगै पुनस्थापित गरीएको पुरानो संशदीय प्रतिक्रियावादी ब्यबस्थाले स्थानीय निकायहरुको चुनाव गराउने घोषणा ग¥यो । चुनाव गराउन संसदवादी सत्ताका मुलतः पाँचवटा तर्कहरु रहेकाछनः पहिलो, प्राप्त उपलब्धीको रक्षा गर्न तथा परिवर्तन सहितका उपलब्धीहरुको…
Read Moreसंकटग्रस्त संसदवाद र क्रान्तिकारीहरुको कार्यभार : समीर यात्री
यतिबेला राष्ट्रिय राजनीतिमा घटनाक्रमहरू तीव्र र आकस्मिक रूपले विकसित हुँदै गएका छन् । झट्ट हेर्दा अनपेक्षित लाग्ने यी घटनाक्रमहरूको विकास विद्यमान प्रतिक्रियावादी संसदीय व्यवस्थाभित्र चुलिँदै गएको सङ्कटकै परिणाम हो । यो सङ्कटभित्र साम्राज्यवादको असफल अभ्यासको सम्बन्ध पनि अन्तरनिहित रहेको छ…
Read Moreप्रचण्डको परिवार मोह : विरही
प्रचण्डले २०५७ को दोस्रोे राष्ट्रिय सम्मेलनमा प्रचण्डपथ पारित गर्दै मेरो व्यक्तित्व, निजत्व सबै पार्टी र समूहमा विलय भयो भनेका थिए । तर समयले त्यो भनाईलाई पुष्टि गरेन । बरु एउटा शाह राजाको स्थानमा थुप्रै छोटे राजाहरुको उदय भयो ।…
Read Moreपछिल्लो राजनीतिक परिस्थितिबारे : विरही
नेकपाको चुनाव खारेजी अभियानबाट प्रचण्ड समूह सबैभन्दा बढी चिढिएको छ । प्रचण्डको जनविरोधी चरित्र र राष्ट्रघातका विरुद्ध सबैभन्दा बढी प्रहार गर्न सक्ने पार्टी भनेको नेकपा हो । त्यसकै कारण प्रचण्ड समूह आक्रोशित छ । उता माकेका नेताहरू नेकपामा फर्कने क्रम…
Read Moreसञ्चार कि दलाल सत्ताको मतियार
सञ्चारलाई स्वतन्त्र र निष्पक्ष विचार र सूचनाको बाहक मानिन्छ । यो भनाई सुन्दा जति आकर्षक र आदर्शमय छ, त्यतिकै भ्रमित र झुठको पोको हुने गर्दछ । यथार्थमा सञ्चार सधैं आर्थिक र राजनैतिक मिशनबाट स्थापित र परिचालित हुन्छन् । सत्ता र…
Read Moreहरेक मान्छेमा रूपान्तरणको गुण हुन्छ
हामी पार्टीमा छौँ तर पार्टीको घेराबाट यो कार्यक्रम सोचिएको होइन । विचारधारात्मक सङ्घर्ष पार्टी राजनीतिभन्दा धेरै माथि हुन्छ । आज सम्मानित हुने सांस्कृतिक अग्रजहरूले विचारधारात्मक सङ्घर्षको नेतृत्व गरिरहनुभएको छ । हामी जनयुद्धमा हुँदा राजनीतिक लडाइँसँगै जनताको दैनिक जीवनको दायित्ववोध गर्नुपर्छ…
Read Moreनयाँ विकल्पको अनिवार्यता
पदम रार्इ देशको अवस्था अत्यन्तै सन्नाटापूर्ण अवस्थाबाट अघि बढिरहेको छ । महँगी, भ्रष्टाचार, कालोबजारी, तस्करी, बेरोजगार, अनियमितता, दण्डहीनता, बेथितिजस्ता खराबीहरूले आन्तरिक रूपमा देशलाई सेकेन्डसेकेन्डमा सिध्याइरहेको छ । आन्तरिक मात्रै होइन, बाह्य कारणले समेत देशलाई तहसनहस बनाउँदै लगिरहेको छ । भित्र…
Read More