चौध साल आसपासको भाषा विवाद

राजविराजमा आयोजित हिन्दी भाषावालाहरूको बैठकमा काशीप्रसाद श्रीवास्तवले “तराई भाषा हिन्दी हो र तराईका अड्डा अदालतमा लेखापढी पनि हिन्दीमा हुनुपर्छ” भनेका थिए । उनले सरकारी निर्णयका विरुद्ध लड्न नागरिकलाई आह्वान गरे तर यो आवाज कसैले सुनेन । पूर्व प्रम तथा नेपाली…

Read More
भेनेजुयलामा अमेरिकी उद्दण्डता

भेनेजुयलामा अमेरिकी उद्दण्डता

सन् २०१६ अप्रिल २५ मा रियल स्टेटका कारोबारी तथा सम्भावित रिपब्लिकन पार्टीका अमेरिकी राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पले दक्षिणी अमेरिकी क्षेत्र अर्थात् मेक्सीको सीमामा ५० मिटरको पर्खाल निर्माण गर्ने घोषणा गरे । त्यस्तै सन् २०१६ नोभेम्बर ८ मा विश्वकै खर्बपतिमा स्थान…

Read More
पोखरा सस्तो बजार सङ्घर्षले उब्जाएका प्रश्न

पोखरा सस्तो बजार सङ्घर्षले उब्जाएका प्रश्न

(गताङ्कको बाँकी) जनताको मौलिक हकको प्रश्न नेपालका संसद्वादी एवम् आफूलाई असली प्रजातन्त्रवादी र गणतन्त्रवादी भन्नेहरूले विश्वकै अब्बल मानेको नेपालको संविधान २०७२ को मौलिक हकको धाराले व्यवस्था गरेको रोजगारीको हक, बा“च्न पाउने हक, निजी सम्पत्तिमा हुने नोक्सानी र क्षतिपूर्तिको हकलगायतका अधिकारलाई…

Read More

सहिद रामवृक्षको रगतमाथि खेलवाड

“इमानदार र बहादुर छोराछोरीहरू आमाको गर्भबाट होइन, वर्गसङ्घर्षको भट्टीबाट जन्मिन्छन् ।” – क.माओ संक्षिप्त जीवनी सहिद रामवृक्षको वास्तविक जीवन वर्गसङ्घर्षबाटै सुरु भयो र सहादत पनि वर्गसङ्घर्षको बीचबाटै भयो । रामलखन यादव र सम्पत्तिदेवी यादवको कोखबाट २००३ सालमा कमरेड रामवृक्ष यादवको…

Read More
तीज पर्व र महिला अधिकार

तीज पर्व र महिला अधिकार

महिलाहरूले मात्र मनाउने चाडहरूमध्ये हिन्दू समाजमा तीज पर्व एउटा प्रमुख पर्व हो । थारु समुदायसहित तराईमा भने जितिया पर्व मनाइन्छ । तीज भदौ ८ गते र जितिया भदौ २८ गते पर्दछ । तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ…

Read More
अतीतमा नारी उत्पीडन र तीज

अतीतमा नारी उत्पीडन र तीज

– निभा शाह चेली बुबा तेरो किलो खोजन्ना तु तेइ किला बाँधी जा कित चेली तु साइबाज भै उडिजा चेली बुबा तेरो खुँडी (पिँजडा) खोजन्ना तु तेइ खुँडी थुनी जा कित चेली तु साइबाज भै उडिजा व्यक्तिगत सम्पत्तिको भाष्यले वैवाहिक…

Read More
तीज पर्वलाई कसरी बुझ्ने ?

तीज पर्वलाई कसरी बुझ्ने ?

राज्यसत्ताको जन्मसँगै धर्म, संस्कार र संस्कृतिको जन्म भएको मानिन्छ । कुन वर्गको हातमा राज्यसत्ता छ, त्यो वर्गले आफ्नो पक्षपोषणको निम्ति आधार र उपरिसंरचनाको निर्माण गरिरहेको हुन्छ । यतिबेला सन्दर्भ तीज विशेषको छ । भन्ने गरिन्छ, तीज हिन्दु नारीहरूको महान चाड…

Read More
जीवन उर्फ गगन खड्काको रामकहानी

जीवन उर्फ गगन खड्काको रामकहानी

जीवन उर्फ गगन खड्कामा मूलरुपमा ३ प्रकारका प्रवृत्तिहरु देखा परेका थिए । पहिलो, उनमा चुनाव परस्त प्रवृत्ति देखा परेको थियो । उनले धादिङको केन्द्रीय समिति बैठकमा नै संसदीय चुनावमा जार्नुपर्ने तर्क गरेका थिए । त्यसबेला त्यसो भन्ने उनी एक्ला केन्द्रीय…

Read More
विज्ञानमा एकीकृत सिद्धान्तको विकास भएको छ : सुदर्शन, पूर्वी कमाण्ड इन्चार्ज – नेकपा

विज्ञानमा एकीकृत सिद्धान्तको विकास भएको छ : सुदर्शन, पूर्वी कमाण्ड इन्चार्ज – नेकपा

सन् १९७१ मा माओले ‘दुई लाइन सङ्घर्षको अनुभवबाट हामीलाई सही राजनीतिक कार्यदिशा हुनु वा नहुनुले सबै कुरा निर्धारण गर्दछ भन्ने पुष्टि भएको छ’ भन्नुभएको थियो । आज हामीलाई पनि त्यही अनुभूति भएको छ । क. किरणसँग अलग हुँदा क. विप्लवसँग…

Read More
एक्काइसौं शताब्दिको समाजवाद

एक्काइसौं शताब्दिको समाजवाद

(ल्याटिन अमेरिकी लेखिका मार्ता हार्नेकरको नयाँ कृति Rebuilding the Left को नेपाली संस्करण ‘एक्काइसौं शताब्दिको समाजवाद दुई वर्ष अगाडि प्रकाशित भएको थियो । जसलाई विद्वानहरू रमेश सुनुवार र नन्दनहरि दाहालले अनुवाद गर्नुभएको हो । विश्वमा समाजवादी सत्ताको अवसान भएपछि पुनः…

Read More