स्टालिनलाई रुसी जनता अझै किन माया गर्छन् ?

स्टालिनलाई रुसी जनता अझै किन माया गर्छन् ?

म युवावस्थामा हुँदा रुसमा स्टालिनको कुनै चर्चा थिएन । क्रेमलिनमा उनका अग्रज लेनिनको तस्बिरलाई विद्यालय पोसाकमा लगाइने बिल्लादेखि लिएर ठूलाठूला सालिक बनाएर सर्वत्र सजाइएको हुन्थ्यो । हत्केला देखाएर उचालिएका ती सालिकका हातहरूले हामीलाई गौरवमय समाजवादी भविष्यका लागि केही गर्न अभिप्रेरित…

Read More
मध्य–तराईमा सुकुमबासी समस्या

मध्य–तराईमा सुकुमबासी समस्या

भारतीय साम्राज्यवादी र उसका नेपाली दलालहरूले सुकुमबासीहरूमाथि असाध्यै उत्पीडन गरिरहेका छन् । भारतीय साम्राज्ययावादले नेपालमा उसका दलाल संसदीय व्यवस्थालाई उभ्याएर नेपाली गरिब र सुकुमवासी जनतालाई उत्पीडन गरिरहेको छ । भारतीय शासकले एकआनाको लोभ देखाएर हजारौं आना शोषण गरिरहेको छ ।…

Read More
एकीकृत जनक्रान्ति नयाँ तरिकाले गर्ने लडाइँ – सुदर्शन, स्थायी समिति सदस्य–नेकपा

एकीकृत जनक्रान्ति नयाँ तरिकाले गर्ने लडाइँ – सुदर्शन, स्थायी समिति सदस्य–नेकपा

भ्रष्टाचारले माओवादी केन्द्र खत्तम भयो । हामी त्यहाँबाट विद्रोहगरि नयाँ ठाउँमा आएका छौं । जति क्रान्तिकारी भनिए पनि विचारमा पलायन भयो भने भ्रष्टाचारी हुँदोरहेछ । त्यसैले नै सबैलाई सिध्याउँदो रहेछ । सही तरिकाले परिचालन ग¥यो भने त्यो अर्थतन्त्र समाजवादी अर्थतन्त्र…

Read More
निर्वाचन, समीक्षा र कम्युनिस्ट दृष्टिकोण

निर्वाचन, समीक्षा र कम्युनिस्ट दृष्टिकोण

  निरंकुशता भएको वा सत्ताको चरित्रको विषयमा भ्रम रहेको, क्रान्तिकारी आन्दोलन उठानको कुनै सम्भावना नै नभएको अवस्थामा चुनाव उपयोगको नीति सही हुन सक्थ्यो । आज त्यसप्रकारको स्थिति पनि रहेको छैन । आज चुनाव उपयोग गर्नु भनेको दलाल संसदीय व्यवस्थाको कारिन्दा…

Read More
वर्गसंघर्ष र दलित मुक्तिको प्रश्न – बाबुराम गजमेर, केन्द्रीय सदस्य–नेकपा

वर्गसंघर्ष र दलित मुक्तिको प्रश्न – बाबुराम गजमेर, केन्द्रीय सदस्य–नेकपा

विश्वमा अन्येत्र कही नभएको दलित समस्या विशेषतः दक्षिण एसियाकै विशिष्ट समस्या हो । मूलतः यो समस्या भारत र नेपालमा असाध्यै गहिरोसँग जकडिएर जरा गाडेर रहेको छ । वास्तवमा यो समस्या मानव सभ्यताको विकासको क्रममा वर्गीय समजले सिर्जना गरेको हो ।…

Read More
प्रचण्डसँग विद्रोह गर्न ढिलो गरिएछ  : चित्रबहादुर आले, नेता – नेकपा

प्रचण्डसँग विद्रोह गर्न ढिलो गरिएछ : चित्रबहादुर आले, नेता – नेकपा

ठीक र बेठीकको संघर्षमा हामीले ठीक र सत्यको पक्षमा भूमिका निर्वाह गर्नुपर्छ । त्यसो गरिएन भने संघर्षले सही दिशा लिन सक्दैन । बेठीकका विरुद्ध निर्मम हुन सकिएन भने नयाँ ढंगको पार्टी बनाउन सकिन्न । प्रचण्डसँगको सहकार्यले विकृतिको थुप्रो लाग्दै गयो…

Read More
भरतपुर विवादको पटाक्षेपको अर्थ

भरतपुर विवादको पटाक्षेपको अर्थ

चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना विवादको पटाक्षेप धेरै अर्थ बोकेर समाप्त भएको छ । चितवन माओवादी केन्द्रका अध्यक्ष दाहालको गृहजिल्ला हो । जहाँ आफ्नै पार्टीभित्र लामो समयदेखिको षड्यन्त्रपछि दाहालकै छोरी रेणु दाहाललाई मेयरको पदमा उठाइएको थियो ।…

Read More
सामूहिकता, वैयक्तिकताबीचको अन्तर्विरोध र अन्तर्सम्बन्ध – माओत्सेतुङ

सामूहिकता, वैयक्तिकताबीचको अन्तर्विरोध र अन्तर्सम्बन्ध – माओत्सेतुङ

(सार्वभौम र विशिष्ट, सामूहिकता र वैयक्तिकताबीचको अन्तर्विरोध र अन्तर्सम्बन्धको विषय माक्र्सवादी आन्दोलनमा निकै बहस र विवादको विषय बनेको छ । कम्युनिस्ट पार्टीको अर्थ सामूहिकता हो । तर के सामूहिकताभित्र वैयक्तिकतताको भूमिका हुँदैन, आन्दोलनमा खास व्यक्तिको भूमिकाले अर्थ राख्छ कि राख्दैन…

Read More
गोयबल्सहरूका  विरुद्ध

गोयबल्सहरूका विरुद्ध

तानाशाह शासक हिटलरको सञ्चारमन्त्री गोयबल्सको एउटा सूत्र थियो– सयपल्ट सत्यजस्तै गरी दोहो¥याऊ, असत्य पनि सत्य हो भन्ने भान पर्छ । वास्तवमै आज वर्गसमाजमा प्रतिक्रियावादी वर्गको स्वार्थरक्षाका लागि दलालहरूद्वारा सञ्चालित ठूला सञ्चारगृहहरूले जनताका आवाजहरू बन्द गराएका छन् र आफ्ना मालिकहरूको स्वार्थपूर्ति…

Read More
रुन त तिमीहरू पर्ने हो !

रुन त तिमीहरू पर्ने हो !

यतिखेर रुनेहरू हाँसिरहेका छन् । हाँस्नेहरू डाँको छोडिरहेका छन् । मुस्कान हराएको हाँसोको कुनै अर्थ छैन तर पनि कृतिम हाँसो हाँस्नेहरू र वास्तविक रोदन आँसु खसाल्नेहरूको बीचमा द्वन्द्व चर्किरहेको छ । व्यवस्था उल्टिएको छ । बाध्यता बढ्दो छ समस्या यत्रतत्र…

Read More