संकटग्रस्त माके र यसको भुलभुलैया

संकटग्रस्त माके र यसको भुलभुलैया

पाचँ दिनसम्म धुमधामसँग बसेको सचिवालय बैठकका निर्णयहरू माओवादी केन्द्रले भर्खरै सार्वजनिक गरेको छ । यद्यपि यी पाँच दिनभित्रका दर्दनाक दृश्यहरू यसअघि नै बजारमा आइरहेका थिए र, जनमानसमा मजाकका विषय बनिरहेका थिए । हारेको जुवाडेजस्तै रन्थनिदै पेरिसडाँडा जम्मा भएको माके सचिवालयले…

Read More
कर्णालीमा स्थानीय चुनाव खारेज अभियानको समीक्षा

कर्णालीमा स्थानीय चुनाव खारेज अभियानको समीक्षा

   एटम राज्यले भौगोलिक उत्पीडनमा पारेको तर विकासको प्रचुर सम्भावना बोकेको कर्णाली क्षेत्र हो । अझै पनि विकासको मूलप्रवाहमा आउन सकिरहेको छैन । रोग, भोग र गरिबीको चपेटामा पर्दै र पारिँदै आएको छ । यही उत्पीडन र गरिबीबाट मुक्त हुन…

Read More
माकेको भबिस्य : एमालेमा प्रवेश – धर्मेन्द्र बास्तोला ‘कञ्चन’, स्थायी समिति सदस्य, नेकपा

माकेको भबिस्य : एमालेमा प्रवेश – धर्मेन्द्र बास्तोला ‘कञ्चन’, स्थायी समिति सदस्य, नेकपा

हारेको जुवाडेझै सिथिल मुद्रामा माओवादी केन्द्रमा रहेका हाम्रा साथीहरु स्थानीय चुनावको “निर्मम” समिक्षा गर्न पेरीसडाँडा केन्द्रीत हुँदैछन् । उनीहरुले नेपालको समग्र राजनीति, माओवादी नेतृत्वको राजनैतिक बिचलन एवम् पार्टीको नवसंशोधनवादमा पतन, जनयुद्धले उठाएका मुद्धाहरु प्रति उनीहरुले गरेको बिस्वासघात, समाज परिवर्तनको जटिलताका…

Read More
संस्थापक नेता पुष्पलालको स्मृतिमा

संस्थापक नेता पुष्पलालको स्मृतिमा

“सजीवता विनाको पार्टी संगठन त केवल अस्थिपञ्जर मात्र हो ।”–पुष्पलाल श्रेष्ठ । मानिस मरेर गएपनि त्यस्ता मानिसहरूको स्मरण र चर्चा भइरहन्छ जसले मानिसद्वारा मानिसको शोषणको अन्त गर्न आफ्नो जीवन धरौटी राखेका हुन्छन् । पुष्पलाल श्रेष्ठ त्यस्तै व्यक्ति हुनुहुन्थ्यो जसले शोषित–उत्पीडित…

Read More
क्यान्सर अस्पतालको भित्री रहस्य

क्यान्सर अस्पतालको भित्री रहस्य

– दिपक ढकाल क्यान्सर अस्पतालको भित्री रहस्य चितवनमा रहेको एशियाकै दोश्रो ठूलो र नमूना वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल विगत केही वर्ष यताबाट लथालिङ्ग र भद्रगोल अवस्थामा गुज्रिरहेको छ । नेपालको गौरव र चितवनको शानको रुपमा परिचित क्यान्सर अस्पताल आफैंमा…

Read More
चीन र म्यानमार : मित्र र छिमेकी

चीन र म्यानमार : मित्र र छिमेकी

हउ रुइली चीन र म्यानमार जोडिएको २१०० किलोमिटरको अप्ठ्यारो सिमानामा बसोबास गरिरहेका जनताले दुई देशबीचको सम्बन्धलाई बलियो बनाएका छन् । तिनीहरू व्यापारबाहेक वैवाहिक सम्बन्धमा पनि बाँधिएका छन् । दाजुबहिनीसरि मिलेर बसेका छन् । तिनीहरू मित्र र नातेदार मात्र बनेका छैनन्,…

Read More
संसदीय राजनीतिक खिचातानी

संसदीय राजनीतिक खिचातानी

भीम चापागाईं अहिले राजनीतिक वृत्तमा एक जोडी गठबन्धनले चर्चा पाउने गरेको छ । चुनावी तालमेल बुथबुथमा जालझेल गर्ने गरी सहमति गरेको देउवा–प्रचण्डको अस्वाभाविक गठबन्धनले न राष्ट्रियताको प्रश्नमा नयाँ काम गर्छ न त जनताले राहत नै पाउँछन् । विचार सार्वभौम भएपछि…

Read More
पुरुषको निगाहमा महिला – यादव

पुरुषको निगाहमा महिला – यादव

राजेन्द्र यादव एक पटक जरशुत्रले एकजना बुढीसँग सोध्छन् “नारीको विषयमा सत्य के हो भन ?” उनी भन्छिन् “कतिपय यस्ता सत्यहरु हुन्छन् जसको विषयमा नबोल्नु नै उचित हुन्छ । हो, यदि तिमी कुनै नारीसमक्ष जाँदैछौ भने आफ्नो कोर्श साथमा लैजान नभुल्नु…

Read More
समाज विज्ञान र वर्गसङ्घर्ष – पारसमणि

समाज विज्ञान र वर्गसङ्घर्ष – पारसमणि

बहसमा औपचारिक र घोषित रूपमा सहभागी भए पनि वा नभएपनि प्रत्येक मान्छे वा सामाजिक तथा राजनैतिक सङ्गठनले दिनदिनै गर्ने व्यवहार र दिने अभिव्यक्तिले उसको निश्चित दार्शनिक दृष्टिकोण अभिव्यक्त भैरहेको हुन्छ । कुनै पनि वस्तु वा त्यसको गतिको प्रक्रियाबारे निश्चित व्यक्ति…

Read More
चेतकान्तको कवितात्मक शक्ति – खेम थपलिया

चेतकान्तको कवितात्मक शक्ति – खेम थपलिया

१. आमुख समकालीन आजको विश्वमा उत्तर– माक्र्सवाद र उत्तर–आधुनिकतावादको गठजोडद्वारा प्रोत्साहित हाइब्रिड एवम् कम्पोमाइज्ड साहित्यको लेखन, प्रकाशन, परिचर्चा एवम् बजारीकरणलाई विश्वव्यापीकरण गरिएको छ । यसो गरिनु उनीहरूको भित्री मक्सद समाजवादी शिविरमाथि धावा बोल्दै साहित्यको माध्यमबाट प्रतिक्रियावादी सत्तालाई चिरस्थायी बनाउन खोज्नु…

Read More