नेकपा डोल्पाद्वारा जिल्ला वैठकका निर्णयहरु सार्वजनिक

नेकपा डोल्पाद्वारा जिल्ला वैठकका निर्णयहरु सार्वजनिक

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी डोल्पाले शुक्रबार एक प्रेस वक्तव्य प्रकासित गरी जिल्ला समितिको भर्खरै बसेको वैककबाट पारित निर्णयहरु सार्वजनिक गरेकोछ । जिल्ला समिति डोल्पाका इन्चार्ज/सेक्रेटरी कपिल पाण्डेद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा बलत्कार, भ्रष्टाचार, अनियमितता तथा पार्टीमाथि लगाइएको प्रतिबन्धप्रति विरोध जनाएको…

Read More
अखिल (क्रान्तिकारी) ले भागरथीको हत्यारालाई फाँसीको माग गरे

अखिल (क्रान्तिकारी) ले भागरथीको हत्यारालाई फाँसीको माग गरे

बर्दिया : बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या गर्नेलाई कारवाहीको माग गर्दै अखिल (क्रान्तिकारी) बर्दियाले कोणसभा सम्पन्न गरेको छ । सयौँ विद्यार्थीहरूले जुलुस पश्चात कोणसभा सम्पन्न गरेका छन् । जुलुसमा सहभागी विद्यार्थीहरूले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै नाराबाजी…

Read More
अखिल (क्रान्तिकारी) द्वारा सुर्खेतमा प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा सुर्खेतमा प्रदर्शन

सुर्खेत : अखिल (क्रान्तिकारी) जिल्ला समिति सुर्खेत र मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा बिहीबार सुर्खेतमा प्रदर्शन गरिएको छ । अखिल (क्रान्तिकारी) सुर्खेतका संयोजक तुलराज तिरुवा ‘अकाश’ मध्यपश्चिम विश्वविद्यालय संयोजक जेनुन बुढाथोकी, भैरव मा.वि.संयोजक उपेन्द्र शाही लगायतका विद्यार्थी नेताहरूको नेतृत्वमा सुर्खेतमा प्रदर्शन गरिएकोहो…

Read More
२६औँ जनयुद्ध दिवसको अवसरमा सुर्खेतमा भित्तेलेखन

२६औँ जनयुद्ध दिवसको अवसरमा सुर्खेतमा भित्तेलेखन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार २६औँ जनयुद्ध दिवसको अवसरमा जिल्लाका विभिन्न ठाउँहरुमा भित्तेलेखन कार्यक्रम अगाडि बढाएको छ । एकीकृत जनक्रान्तिमा अगाडि बढौँ ! २६ औँ जनयुद्ध दिवस भब्य रुपमा सफल पारौँ !! वैज्ञानिक समाजवादी सत्ता…

Read More
भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै बाँकेमा प्रदर्शन

भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै बाँकेमा प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाँकेले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार गरी हत्या गर्नेलाई कारवाहीको माग गर्दै कोहलपुरमा प्रदर्शन गरेको छ । मानवअधिकारको सुनिश्चित गर ! भागरथी भट्टको हत्यारालाई कारवाही गर !! भन्दै प्रदर्शनमा उत्रिएका…

Read More
कालीकोटमा नेकपाको राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न

कालीकोटमा नेकपाको राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न

काठमाडौँ : नेकपा कालीकोटको एरिया नं १ मा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एरिया इन्चार्ज कमल बटालाको अध्यक्षता, जिल्ला इन्चार्ज विराटको प्रमुख आतिथ्य, ब्युरो सदस्य बलवान, जिल्ला सेक्रेटरी रणदीप, जनसरकार प्रमुख अर्जुन, सचिवालय सदस्य, राधिकालगायत नेता–कार्यकर्ताको…

Read More
कालीकोटमा नेकपाको प्रशिक्षण सम्पन्न

कालीकोटमा नेकपाको प्रशिक्षण सम्पन्न

काठमाडौँ : कालीकोटको मेहेलमुडीमा नेकपाको राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एरिया नं. २ को आयोजनामा शुक्रबार भएको कार्यक्रम एरिया इन्चार्ज बिसाखर जैसी ‘किरण’ को सभापतित्व, जिल्ला इन्चार्ज बिराटको प्रमुख आतिथ्यता र आर्थिक विभाग सदस्य निर्देशनको आतिथ्यतामा सम्पन्न…

Read More
कालीकोटमा नेकपाको राजनीतिक काम तीव्र

कालीकोटमा नेकपाको राजनीतिक काम तीव्र

काठमाडौँ : नेकपा कालीकोटले राजनीतिक एवम् वैचारिक कामलाई तीव्रता दिएको छ । अभियानकै क्रममा एरिया नं ४ को राजनीतिक–वैचारिक कार्यकम सम्पन्न भएको छ । एरिया इन्चार्ज दिलमानको अध्यक्षता र जिल्ला सेक्रेटरी रणदीपको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य चञ्चल, तखत,…

Read More
हुम्लाको सिमकोटस्थित विमानस्थलको क्वाटरमा आगलागी

हुम्लाको सिमकोटस्थित विमानस्थलको क्वाटरमा आगलागी

काठमाडौँ : हुम्लाको सिमकोटस्थित विमानस्थलमा आगलागी भएको छ । विमानस्थलका प्रमुख बस्ने क्वाटरमा बिहीबार बिहानै अचानक आगलागी भएको हो । आगोको लप्काले विमानस्थल क्वाटरको भवन छिचोलेर बाहिर निस्केपछि मात्रै आगलागीका बारेमा जानकारी प्राप्त भएको र अहिलेसम्म के कारणले आगो लाग्यो…

Read More
हुम्ला घटनामा पार्टीको कुनै संलग्नता छैन : नेकपा

हुम्ला घटनामा पार्टीको कुनै संलग्नता छैन : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी हुम्ला जिल्लाले २०७७ मंसिर ६ गतेको दिन हुम्ला कृषि विकास कार्यालयको गेटमा बम राखिएको भनि ग्लोबल शैलीमा पार्टीलाई दोष दिएकोमा आपत्ति जनाउँदै उक्त घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । हुम्ला जिल्ला…

Read More