साँस्कृतिक कार्यक्रमसहित दैलेखमा मनाइयो पुनर्गठन दिवस

साँस्कृतिक कार्यक्रमसहित दैलेखमा मनाइयो पुनर्गठन दिवस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेखले बिहीबार पार्टी पुनर्गठन दिवसको कार्यक्रम ठाँटीकाँध गाउँपालिकाको वडा नं. ४ गैरेगाउँमा सम्पन गरेको छ । सातौँ पार्टी पुनर्गठन दिवस कार्यक्रम भुगोलको अध्यक्षतामा जिल्ला इन्चार्ज प्रमुख अतिथि दिपेन्द्र रहेका थिए भने उक्त कार्यक्रम शरदले सञ्चालन…

Read More
नेकपाको अभियान टोलीद्वारा विद्यालयमा डेस्क र बेन्च निर्माण

नेकपाको अभियान टोलीद्वारा विद्यालयमा डेस्क र बेन्च निर्माण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीद्वारा कालीकोटमा विद्यार्थीहरु फिल्डमा बसेर परीक्षा दिने कष्टपूर्ण अवस्थालाई मध्यनजर गर्दै श्रमदान अभियान सञ्चालन गरेको छ । राजनीतिक अभियान टोलीले कालीकोट जिल्लाको पलाता गाउँपालिकाको एक विद्यालयमा ३ दिन श्रमदान गरि डेस्क र बेन्च निर्माण कार्य सम्पन्न…

Read More
नेकपाले गर्यो जनयुद्धका प्राविधिक योद्धालाई सम्मान

नेकपाले गर्यो जनयुद्धका प्राविधिक योद्धालाई सम्मान

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले जनयुद्धका इमानदार प्राविधिक योद्धा लालबहादुर विक ‘तेजाब’ लाई सम्मान गरेको छ । नेकपा भेरी नगरपालिकाद्वारा भेरी नगरपालिका वडा नम्बर १ डौरीकाँडामा आयोजित विशेष कार्यक्रममा महान् जनयुद्धमा उनले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो…

Read More
शाहीलाई तत्काल रिहा गर : अखिल क्रान्तिकारी

शाहीलाई तत्काल रिहा गर : अखिल क्रान्तिकारी

काठमाडौँ : अखिल क्रान्तिकारी भेरी–कर्णाली ब्युरो क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर विकले सङ्गठनका बाँके जिल्ला अध्यक्ष डीबी शाहीलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेका छन् । संयोजक विकले कोरोना महामारीको कठिन परिस्थितिमा समेत स्वास्थ्य, शिक्षा र व्यापारका क्षेत्रमा राज्यकै संरक्षण…

Read More
नेकपा दैलेखद्वारा बाढीपीडितलाई राहत वितरण

नेकपा दैलेखद्वारा बाढीपीडितलाई राहत वितरण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेखले जिल्लाका विभिन्न भागमा गत भदौमा बाढीपहिरोबाट पीडित भएका सर्वसाधारणलाई राहतस्वरुप चामल, दाल र तेल वितरण गरेको छ । नेकपाले दैलेखको ठाँटीकाँध गाउँपालिका वडा नं ४ गैरेगाउँका टीकाराम कठायत, दानबहादुर कठायत, बलबहादुर नेपाली, लीला नेपाली,…

Read More
नेकपा कालीकोटले बाँड्यो बाढीपीडितलाई राहत

नेकपा कालीकोटले बाँड्यो बाढीपीडितलाई राहत

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कालीकोटले सान्नीत्रिवेणी मेहेलमुडीका ३२ घरधुरी बाढीपीडितलाई १–१ बोरा मसिना चामल राहतका रूपमा वितरण गरेको छ । मानेगडामा जिल्ला इन्चार्ज विराट, एरिया इन्चार्ज किरण, युवा सङ्गठन नेपालका कालीकोट अध्यक्ष आत्मा क्षेत्रीलगायतको उपस्थितिमा राहत वितरण गरिएको जानकारी…

Read More
नेकपाले वितरण गर्यो बाढीपीडितलाई राहत

नेकपाले वितरण गर्यो बाढीपीडितलाई राहत

काठमाडौँ : नेकपा कालीकोटले बिहीबार रास्कोट फुकोटका बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ । राष्कोट सान्नीघाटमा पीडितहरूलाई जम्मा गरेर जिल्ला इन्चार्ज विराट, जिल्ला सेक्रेटरी रणदीप, गापा इन्चार्ज वसन्तले राहत वितरण गरेको जानकारी जिल्ला सेक्रेटरी रणदीपले दिएका छन् । जिल्ला इन्चार्ज…

Read More
नेकपा दैलेखले बाँड्यो स्वास्थ्य सुरक्षा सामग्री

नेकपा दैलेखले बाँड्यो स्वास्थ्य सुरक्षा सामग्री

काठमाडौँ : देशभर जनसेवाका काममा तल्लीन रहेको नेपाल कम्युनिस्ट पार्टी दैलेखले जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको जानकारी प्राप्त भएको छ । नेकपाले दैलेखका आठबीस नगरपालिकाको वडा नं १ सात्तला, वडा नं ६ सिहासैन र ठाँटीकाँध गाउँपालिकाको वडा…

Read More
नेकपा राहत वितरण र जनश्रममा व्यस्त

नेकपा राहत वितरण र जनश्रममा व्यस्त

काठमाडौँ : नेकपा कालीकोट जिल्लामा बाढीपहिरोपीडित जनतालाई राहत वितरण र जनश्रमका कार्यमा व्यस्त भएको छ । यो वर्ष सबैभन्दा बढी बाढीपहिरो प्रभावित क्षेत्रमा नेकपाले कार्यक्रम आयोजना गरी सोमत्रबार बाढीपहिरोपीडित घरपरिवारलाई राहत वितरण गरेको हो । जिल्लाको रास्कोट नगरपालिकाअन्तर्गत सिप्खाना, स्युना…

Read More
नेकपाको जनश्रम अभियान तीव्र

नेकपाको जनश्रम अभियान तीव्र

कालीकोट : नेपाल कम्युनिस्ट पार्टी कालीकोटले जनतासँगको सम्बन्ध अझै प्रगाढ बनाउन जनश्रम अभियान अघि बढाएको छ । जिल्ला इन्चार्ज विराट र सेक्रेटरी रणदीपको नेतृत्वमा समूह–समूह निर्माण गरेर जनश्रम अभियान तीव्र बनाइएको जानकारी जिल्ला सेक्रेटरी रणदीपले दिएका छन् । केही दिनअघि…

Read More