कर्णाली र बागमती प्रदेशका मुख्यमन्त्री विवादपछि सरकारी नेकपामा भाँडभैलो उत्कर्षमा

कर्णाली र बागमती प्रदेशका मुख्यमन्त्री विवादपछि सरकारी नेकपामा भाँडभैलो उत्कर्षमा

काठमाडौँ : सरकारी नेकपाका प्रथम अध्यक्ष एवम् प्रधानमन्त्री केपी वली र द्वितीय अध्यक्ष पुष्पकमल दाहालबीचको ‘सहमति’ ले फुटको संघारमै पुगिसकेको उक्त पार्टी केही समयका लागि केन्द्रबाट चिरा पर्न रोकिए पनि भुसको आगोका रूपमा भित्रभित्रै सल्किरहेको विवाद अब कथित प्रदेश स्तरमा…

Read More
दलाल सत्ता र मतियारहरूको सर्वनास हुने गरी प्रतिरोध अपरिहार्य : नेकपा

दलाल सत्ता र मतियारहरूको सर्वनास हुने गरी प्रतिरोध अपरिहार्य : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी भेरी–कर्णाली ब्युरोले प्रेस विज्ञप्ति जारी गरी बुधबार राती ३ बजे हुम्ला जिल्ला ताजाकोट गा.पा. वडा नं. ५ मदनाबाट पार्टीका भेरी–कर्णाली ब्युरो सदस्य तथा हुम्ला जिल्ला सेक्रेटरी कुम्भ बुढा ‘निर्माण’ लाई कोरोना महामारी प्रकोपका कारण होम…

Read More
मध्यरातामा नेकपाका हुम्ला सेक्रेटरी गिरफ्तार

मध्यरातामा नेकपाका हुम्ला सेक्रेटरी गिरफ्तार

काठमाडौँ : नेकपाका हुम्ला सेक्रेटरी कुम्भ बुढालाई प्रहरीले मध्यरातमा सुतेकै ठाउँबाट गिरफ्तार गरेको छ । ताँजाकोट गाउँपालिका ५ को डुङ्गुरीस्थित घरमा सुतिरहेकै अवस्थामा राती ३ बजे बुढालाई प्रहरीले बिनाकारण गिरफ्तार गरी बेपत्ता बनाएको नेकपाले हुम्लाले जनाएको छ । नेकपा हुम्लाले…

Read More
जाजरकोटमा पार्टीमा पूर्णकालीन हुनेहरूलाई स्वागत

जाजरकोटमा पार्टीमा पूर्णकालीन हुनेहरूलाई स्वागत

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले जिल्लाको भेरी नगरपालिकामा कार्यक्रम आयोजना गरी पूर्णकालीन हुने कार्यकर्ताहरूलाई स्वागत गरेको छ । नेकपा भेरी नगरपालिकाको आयोजनामा गरिएको उक्त कार्यक्रममा नवप्रवेशी विशाल चनाराले वैज्ञानिक समाजवाद नेपाली जनताका लागि उत्तम र उत्कृष्ट व्यवस्था भएको बताए…

Read More
अर्थव्यवस्थाका आधारभूत तत्व

अर्थव्यवस्थाका आधारभूत तत्व

माजवादी उत्पादन सम्बन्ध र समाजको चरित्रको निर्धारण समाजवादी उत्पादन सम्बन्धले समाजवादी समाजको चरित्र पनि अत्यन्त विकसित, सभ्य र मानिसमाथि मानिसबाट हुने शोषणको अन्त्य भएको हुनेछ । समाजवादी समाजको समाजवादी अवधिभरको ऐतिहासिक कार्यभार बुर्जुवा वर्गमा सम्पूर्ण क्षेत्रमा, विकासका सबै चरणहरूमा सर्वहारा…

Read More
संयुक्त रुपमा वैठक तथा प्रशिक्षण सम्पन्न

संयुक्त रुपमा वैठक तथा प्रशिक्षण सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) कालीकोटको संयुक्त रुपमा वैठक तथा प्रशिक्षण कार्यकम सम्पन्न भएको छ । युवा संगठन नेपाल, कालीकोटका अध्यक्ष आत्मा क्षेत्रीको सभापतित्वमा जिल्ला सेक्रेटरी रणदिपको प्रमुख आतिथ्यता, एरिया नम्बर २ का…

Read More
एकीकृत जनक्रान्ति : नयाँ अन्वेषण र विकास

एकीकृत जनक्रान्ति : नयाँ अन्वेषण र विकास

‘यो सिद्धान्तलाई तपाईं आफ्नो पूरा जानकारीअनुसार सच्चा ठान्नुहुन्छ र यसमाथिको निराधार हमला र विकृतीकरणका प्रयत्नहरूबाट बचावट गर्नुको अर्थ यो होइन– तपाईं सबै प्रकारका आलोचनाहरूको विरोधी हुनुहुन्छ । हामी माक्र्सको सिद्धान्तलाई सम्पूर्ण र पवित्र ठान्दैनौँ । उल्टो, हामी विश्वस्त छौँ– माक्र्सवादले…

Read More
अभिभावक हर्कबहादुर शाहीलाई सम्झिँदा

अभिभावक हर्कबहादुर शाहीलाई सम्झिँदा

२००२–४–१५ गते दैलेख क्षेत्र नं. २ तत्कालीन चामुण्डा गाउँ पञ्चायत वडा नं. ५ काफलरूख, हाल चामुण्डाविन्द«सौनी वडा नं. ४ मा जन्मनुभएका हर्कबहादुर शाही सानैबाट समाजसेवी, जनपक्षीय र विद्रोही हुनुहुन्थ्यो । हुने बिरुवाको चिल्लो पात भनेझैँ २२ वर्षको किशोरै उमेरमा २०२४…

Read More
वर्गीय दृष्टिकोणकै प्रतिबिम्ब तीज

वर्गीय दृष्टिकोणकै प्रतिबिम्ब तीज

विषय प्रारम्भ आध्यात्मवादी दृष्टिकोणबाट निर्देशित काल्पनिक कथामा आधारित शासक वर्गीय सत्ता संरक्षणका लागि निर्माण गरिएको संस्कृतिको एउटा रूप हो तीज । सारमा शासकीय सत्ता टिकाइराख्ने उत्पीडित मूल रूपमा महिलामाथि लादिएको शोषणको दमनको हथकण्डा हो यो । सामन्तवादी मान्यताअनुसार महिलालाई दास,…

Read More
दलाल पुँजीवादी सत्ता पतनको प्रक्रियामा

दलाल पुँजीवादी सत्ता पतनको प्रक्रियामा

संसद्मा प्राप्त दुईतिहाइ समर्थन र आफ्नै पार्टीको स्पष्ट बहुमत सधैँभरि देशको अकण्ट बह्मलुट गर्ने मालिक बत्रका लागि पर्याप्त हुन्छ भत्रे घमण्ड, अहंकार र आडम्बर केपी वली सरकारमा थियो । लोकतान्त्रिक संसद्वाद अपनाए पनि त्यसअनुरूप व्यवहार गर्न जिन ज्याक रुसोले भनेजस्तो…

Read More