२६औँ जनयुद्ध दिवसको अवसरमा सुर्खेतमा भित्तेलेखन

२६औँ जनयुद्ध दिवसको अवसरमा सुर्खेतमा भित्तेलेखन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार २६औँ जनयुद्ध दिवसको अवसरमा जिल्लाका विभिन्न ठाउँहरुमा भित्तेलेखन कार्यक्रम अगाडि बढाएको छ ।

एकीकृत जनक्रान्तिमा अगाडि बढौँ ! २६ औँ जनयुद्ध दिवस भब्य रुपमा सफल पारौँ !! वैज्ञानिक समाजवादी सत्ता प्राप्तिका लागि एक जुट होऔँ ! जनसत्ता निर्माण गरौँ !! पार्टीलाई जनसत्तासँग मजबुत तरिकाले जोडौँ ! सबैखाले वामपन्थी शक्ति एक हाऔँ !! जस्ता नाराहरुले जिल्लाभरी भित्तेलेखन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :