नेकपाद्वारा सुर्खेतमा संगठनात्मक अभियान तिव्र

नेकपाद्वारा सुर्खेतमा संगठनात्मक अभियान तिव्र

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशैभरि संगठनात्मक अभियान सञ्चालन गरिरहेको छ । यसै क्रममा सुर्खेत जिल्ला सदस्य तथा चिङ्गाढ गाउँपालिका इन्चार्ज सञ्जिबको आतिथ्यतामा बुधबारका दिन चिङ्गाढ गाउँपालिका वडा नम्बर–२ मा दुर्गासिंह खड्काको सभापतित्वमा बसेको भेलाले दुर्गासिंह…

Read More
नेकपा रुकुमकाे एकीकृत जनदिशा अभियानको समिक्षा बैठक सम्पन्न

नेकपा रुकुमकाे एकीकृत जनदिशा अभियानको समिक्षा बैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुसार रुकुम पश्चिममा सञ्चालन भइरहेको एकीकृत जनदिशा अभियानको समिक्षा बैठक सम्पन्न भएको छ । समिक्षा बैठकमा वर्तमान विकसित राजनीतिक घटनाक्रम, अभियानको प्रभावकारिता र उपलब्धि र पार्टीको पछिल्लो कार्यनीतिको विषयमा जिल्ला पार्टी कार्यालय सदस्य…

Read More
कालिकोटमा जनयुद्ध दिवसको रचनात्मक सप्ताह कार्यक्रम सम्पन्न

कालिकोटमा जनयुद्ध दिवसको रचनात्मक सप्ताह कार्यक्रम सम्पन्न

कालीकोट : नेपाल कम्युनिस्ट पार्टी भेरी–कर्णाली व्युरो अन्तर्गत कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको आरसिसि बजारमा २६औँ जनयुद्ध दिवसको अवसरमा रचनात्मक सप्ताह अन्तर्गतको कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कालीकोट जिल्ला सेक्रेटरी साहसीको अध्यक्षता तथा भेरी–कर्णाली जनसरकार प्रमुख विराटको प्रमुख आतिथ्यता…

Read More
अखिल (क्रान्तिकारी) सुर्खेतले छात्रा सुरक्षाको माग गर्दै बुझायो ज्ञापन पत्र

अखिल (क्रान्तिकारी) सुर्खेतले छात्रा सुरक्षाको माग गर्दै बुझायो ज्ञापन पत्र

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुर्खेतले छात्राहरूलाई आत्मसुरक्षा तालिमको माग गर्दै सोमाबार सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । देशव्यापी रूपमा महिला हिंसा, बलात्कार र हत्याका श्रृङ्खलाबद्ध घटनाहरू घटिरहेको त्यस्ता घटनाको प्रतिरोधका लागि महिलालाई शारीरिक रूपमा…

Read More
सहिद सप्ताहकाे अवसरमा कालिकोटमा सांस्कृतिक कार्यक्रम

सहिद सप्ताहकाे अवसरमा कालिकोटमा सांस्कृतिक कार्यक्रम

कालीकोट : समीर शाही, नेपाल कम्युनिस्ट पार्टी कालिकोटले सहिद सप्ताह तथा २६ औँ जनयुद्ध दिवसको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम गरेको छ । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कालिकोटद्वारा आयोजित बृहत सांस्कृतिक कार्यक्रम जिल्लाकाे रास्कोट नगरपालिका RCP बजारमा भएको हो ।…

Read More
अखिल (क्रान्तिकारी) ले बर्दियामा संगठन विस्तार गर्दै

अखिल (क्रान्तिकारी) ले बर्दियामा संगठन विस्तार गर्दै

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बर्दियाले संगठन विस्तारमा जोड दिएको छ । अखिल (क्रान्तिकारी) बर्दियाका अध्यक्ष हरी प्याकुरेलको नेतृत्वमा विभिन्न विद्यालय तथा क्याम्पसहरूमा संगठन विस्तार गरेको हो । शिक्षा क्षेत्रमा भइरहेको निजिकरण,…

Read More
युवा संगठन नेपाल सुर्खेतको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

युवा संगठन नेपाल सुर्खेतको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल सुर्खेतको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी जिल्ला इञ्चार्ज ध्रुबले देशमा संकट आएको बेला युवाहरु जागेर देशको समस्याको समाधान दिन अग्रसर हुनुपर्ने बताए ।…

Read More
सुकुम्बासीद्वारा कोहलपुरमा प्रदर्शन

सुकुम्बासीद्वारा कोहलपुरमा प्रदर्शन

नेपालगञ्ज : अव्यवस्थित बसोबासी र सुकुम्बासीहरूले कोहलपुरमा प्रदर्शन गरेका छ्न् । अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी संघर्ष समिति कोहलपुर बाँकेको आयोजनामा कोहलपुरमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागी सुकुम्बासीहरूले सुकुम्बासी समस्या समाधान गरिनुपर्ने, भुमि आयोगले जग्गा धनि पुर्जा वितरण गर्दा निःशुल्क…

Read More
अखिल (क्रान्तिकारी) द्वारा भेरी–कर्णालीमा दीप प्रज्वलन

अखिल (क्रान्तिकारी) द्वारा भेरी–कर्णालीमा दीप प्रज्वलन

नेपालगञ्ज : अनेरास्ववियु (क्रान्तिकारी) ले भागरथी भट्ट, निर्मला पन्त, सम्झना विक लगायत सम्झनामा दीप प्रज्वलन गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले भेरी कर्णालीका सबै जिल्लाहरुमा आइतबार साँझ दीप प्रज्वलन गरेको हो । अखिल (क्रान्तिकारी)…

Read More
अखिल (क्रान्तिकारी) द्वारा  नेपालगञ्जमा बृहत विरोध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा नेपालगञ्जमा बृहत विरोध प्रदर्शन

नेपालगञ्ज : अखिल (क्रान्तिकारी) ले बाँकेको नेपालगञ्जमा बृहत विरोध प्रदर्शन गरेको छ । भागरथी भट्ट, निर्मला पन्त, सम्झना विकलाई न्यायको माग बिहीबार नेपालगंज बजारमा अखिल (क्रान्तिकारी) ले बृहत प्रदर्शन गरेको हो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)…

Read More