सहिद सप्ताहकाे अवसरमा कालिकोटमा सांस्कृतिक कार्यक्रम

सहिद सप्ताहकाे अवसरमा कालिकोटमा सांस्कृतिक कार्यक्रम

कालीकोट : समीर शाही, नेपाल कम्युनिस्ट पार्टी कालिकोटले सहिद सप्ताह तथा २६ औँ जनयुद्ध दिवसको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कालिकोटद्वारा आयोजित बृहत सांस्कृतिक कार्यक्रम जिल्लाकाे रास्कोट नगरपालिका RCP बजारमा भएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि पार्टीका भेरी कर्णाली ब्युरो जनसरोकार प्रमुख विराट, जिल्ला इन्चार्ज रणदीप, सेक्रेटरी साहासी र एरिया नं.३ इन्चार्ज निर्भीक लगायत विभिन्न वक्ताहरुकाे सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :