नेकपाद्वारा सुर्खेतमा संगठनात्मक अभियान तिव्र

नेकपाद्वारा सुर्खेतमा संगठनात्मक अभियान तिव्र

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशैभरि संगठनात्मक अभियान सञ्चालन गरिरहेको छ । यसै क्रममा सुर्खेत जिल्ला सदस्य तथा चिङ्गाढ गाउँपालिका इन्चार्ज सञ्जिबको आतिथ्यतामा बुधबारका दिन चिङ्गाढ गाउँपालिका वडा नम्बर–२ मा दुर्गासिंह खड्काको सभापतित्वमा बसेको भेलाले दुर्गासिंह खड्काको अध्यक्षतामा १७ सदस्यीय नेपाल ममदुर संगठनको वडा कमिटी गठन गरिएको समाचार प्राप्त भएको छ ।

भेलामा बोल्दै अतिथि सञ्जिबले आजसम्म मजदुरले अरुको लागि रगत पसिना बगाए, अब आफ्नो अनि देश र जनताको मुक्तिका लागि एकीकृत जनक्रान्तिमा गोल बन्द हुँदै बैज्ञानिक समाजवाद स्थापना गर्न लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :