दैलेखमा नेकपाका जिल्ला सदस्य देब बहादुर शाहीको शोक सभा सम्पन्न

दैलेखमा नेकपाका जिल्ला सदस्य देब बहादुर शाहीको शोक सभा सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी, दैलेखले पार्टीका जिल्ला कमिटी सदस्य देब बहादुर शाहीको शोक सभा कार्यक्रम सम्पन्न गरेको छ । देब बहादुर शाहीको अरिङालको टोकाईबाट असोज ९ गते निधन भएको थियो । पार्टीका जिल्ला कमिटी सदस्य सुदर्शनको अध्यक्षतामा भएको शोकसभा कार्यक्रममा नेकपा…

Read More
युवा सङ्गठन नेपाल रुकुम पश्चिममा बिबेक बिश्वकर्मा

युवा सङ्गठन नेपाल रुकुम पश्चिममा बिबेक बिश्वकर्मा

रुकुम पश्चिम : युवा सङ्गठन नेपाल रुकुम (पश्चिम) को चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले विवेक विश्वकर्माको नेतृत्वमा २७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसमा उपाध्यक्षमा महेश बस्नेत, सचिवमा शिव रसाइली, सह–सचिवमा रमेश मल्ल र कोषाध्यक्षमा…

Read More
नेकपा नेता रणवीरलाई कालिकोटमा भव्य स्वागत

नेकपा नेता रणवीरलाई कालिकोटमा भव्य स्वागत

कालिकोटः जेल रिहाइपछि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भरत बम रणवीर पहिलो पटक गृह जिल्ला कालिकोट पुग्दा नेता कार्यकर्ता तथा स्थानीय भव्य स्वागत गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भरत बम रणवीरले जनताको राज्यको माग गर्दा आफूलाई जेल हालिएको…

Read More
वैज्ञानिक समाजवाद या प्रजातान्त्रिक समाजवाद : सुदर्शन

वैज्ञानिक समाजवाद या प्रजातान्त्रिक समाजवाद : सुदर्शन

खलंगा, पश्चिम रुकुम : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले नेपालका समाजवादी भन्नेहरुले या त वैज्ञानिक समाजवाद या प्रजातान्त्रिक समाजवाद भनेर जानुपर्ने भन्दै वैज्ञानिक समाजवाद नै जनताको उत्तम व्यवस्था भएको बताएका छन् । रुकुम पश्चिमको चौथो युवा…

Read More
३ बुँदे सहमति यथासिघ्र कार्यान्वयन गर्न मागसहित कालिकाेट प्रशासन कार्यलयमा ज्ञापनपत्र

३ बुँदे सहमति यथासिघ्र कार्यान्वयन गर्न मागसहित कालिकाेट प्रशासन कार्यलयमा ज्ञापनपत्र

नेपाल कम्युनिष्ट पार्टी कालिकोटले नेपाल सरकार र आफ्नो पार्टी बिच गत फाल्गुन २१ गते भएको ३ बुँदे सहमतिलाई यथासिघ्र कार्यान्वयनका लागि ध्यानाकर्षण गर्न जिल्ला प्रशासन कार्यलयमार्फत प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गरि आज ज्ञापनपत्र पेश गरिएको छ । जिल्ला सेक्रेटरी रणदिपको नेतृत्वमा…

Read More
अखिल (क्रान्तिकारी) जाजरकोटले गर्यो धर्ना कार्यक्रम

अखिल (क्रान्तिकारी) जाजरकोटले गर्यो धर्ना कार्यक्रम

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले धर्ना कार्यक्रम सम्पन्न गरेको छ । महिलामाथि हुने महिला हिंसा, बलात्कार, हत्याको प्रतिरोध गर्न स्वयम् महिलाहरूको लागि आत्मा सुरक्षा तालिमको ब्यबस्था गर भन्ने मुल नाराका साथ शुक्रबार भेरी नगरपालिकाको कार्यालय अगाडि…

Read More
नेकपा दैलेखद्वारा शाहीप्रति हार्दिक श्रद्धाञ्जली

नेकपा दैलेखद्वारा शाहीप्रति हार्दिक श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दैलेखले पार्टीका जिल्ला सदस्य देवबहादुर शाहीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । शनिबार जिल्ला सेक्रेटरी दिपेन्द्रले शोक वक्तव्यमार्फत ठाँटीबाँध गाउँपालिका वडा नं. ६ निवासी देवबहादुर शाहीको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचारको क्रममा अकल्पनीय दुःखद्…

Read More
अखिल (क्रान्तिकारी) सल्यानको २० औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) सल्यानको २० औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) सल्यानको २० औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टी सल्यानका विशेष कमिटी सदस्य लोकपल, अखिल (क्रान्तिकारी) का केन्द्रीय आयोजक समिति सदस्य तथा राप्ती ब्यूरो संयोजक दिपक विष्ट, अखिल (क्रान्तिकारी) का केन्द्रीय आयोजक…

Read More
तीन बुँदे सम्झौता कार्यान्वनको माग गर्दै कालिकोटका युवाले बुझाए ज्ञापनपत्र

तीन बुँदे सम्झौता कार्यान्वनको माग गर्दै कालिकोटका युवाले बुझाए ज्ञापनपत्र

कालिकोटः विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल कालिकोटले नेकपा र नेपाल सरकार बिच भएको ३ बँुदै सम्झौता कार्यन्वयनको माग गर्दै नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । युवा संगठनले आफ्नो केन्द्रीय कार्यक्रम अन्तरगत वुधवार कालिकोटका प्रमुख जिल्ला…

Read More
राष्ट्रघाती एमसीसीविरुद्ध र्यालीसहित हुम्लामा बिरोधसभा

राष्ट्रघाती एमसीसीविरुद्ध र्यालीसहित हुम्लामा बिरोधसभा

हुम्ला : नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा बुक्रबार हुम्लाको सर्केगाड गाउँपालिकामा एमसीसी खारेजीको माग गर्दै र्याली सहितको बिरोध सभा सम्पन्न भएको छ । नेपालमा एमसीसी नेपालको कानुन भन्दा माथि रहने, एमसीसीका कर्मचारीलाई नेपालको कानुन नलाग्ने, नेपालका जमीन नदीनाला एमसीसीको नाममा पास…

Read More