राकम कर्णाली बजारमा वीरजङ्गको सम्मानमा श्रद्धाञ्जली सभा

राकम कर्णाली बजारमा वीरजङ्गको सम्मानमा श्रद्धाञ्जली सभा

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखले यहि असोज २८ गते निधन हुनु भएका पार्टीका केन्द्रीय सदस्य वीरजङ्गको श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । बुधबार आठबिस नगरपालिकाको राकम कर्णाली बजारमा सम्पन्न भएको हो । श्रद्धाञ्जली कार्यक्रममा जिल्ला सेक्रेटरी दिपेन्द्रले दिबङ्गत वीरजङ्गको…

Read More
कालीकोटे जनताले गृह जिल्ला पुगेका प्रकाण्डलाई गरे स्वागत

कालीकोटे जनताले गृह जिल्ला पुगेका प्रकाण्डलाई गरे स्वागत

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई कालीकोटे जनताले भव्य स्वागत गरेका छन् । लामो समयपछि गृह जिल्ला र जन्मथलो माल्लकोट पुगेका नेता प्रकाण्डलाई कालीकोटको खुलालुमा फुल माला र अविरले स्वागत गरेका हुन् । खुलालुमा बुधवार विहान…

Read More
जनप्रतिनिधिहरू जनताको साँढे भए : प्रवक्ता प्रकाण्ड

जनप्रतिनिधिहरू जनताको साँढे भए : प्रवक्ता प्रकाण्ड

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जनप्रतिनिधिहरू जनताको साँढे भएको बताएका छन् । कालीकोटको खुलालु बजार व्यवस्थापन समितिले बुधबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै नेता प्रकाण्डले जनप्रतिनिधिहरू साँढे भएपछि जनताले कसरी अधिकार पाउँछन् भनि प्रश्न गरेका…

Read More
कालीकोटमा नेता वीरजङ्गको श्रद्धाञ्जली सभा सम्पन्न

कालीकोटमा नेता वीरजङ्गको श्रद्धाञ्जली सभा सम्पन्न

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रवहादुर चन्द ‘वीरजङ्ग’ को कालीकोटको माल्कोटमा श्रद्वाञ्जली सभा सम्पन्न गरिएको छ । नेकपाको केन्द्रीय कार्यक्रम अनुसार बुधबार नेकपा कालीकोटले माल्लकोटमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । वीरजङ्गको फोटोमा सहभागीहरूले माल्याअर्पण गर्दै बाँकी सपना…

Read More
नेकपा जाजरकोटद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेकपा जाजरकोटद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले गाउँगाउँमा जनतासँग वैज्ञानिक समाजवाद, जनमतसङ्ग्रह, एकीकृत जनक्रान्तिबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज राजकुमार राई ‘संगम’, जाजरकोट जिल्ला सचिवालय सदस्य एरिया नं. १ का इन्चार्ज महान् लगायतको…

Read More
सहिदको सपना पूरा गरिछाड्ने प्रवक्ता प्रकाण्डको प्रतिबद्धता

सहिदको सपना पूरा गरिछाड्ने प्रवक्ता प्रकाण्डको प्रतिबद्धता

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सहिदको सपना नभुलेको र पूरागरि छाड्ने प्रतिबद्धता दोहोर्याएका छन् । पार्टी प्रशिक्षणका लागि गृह जिल्ला कालीकोट पुगेका प्रवक्ताले बुधबार बिहान जिल्लाको खुलालुका जनतासँगको संक्षिप्त भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सहिदको सपना…

Read More
नेकपा दैलेखको बैठक तथा प्रशिक्षण सम्पन्न

नेकपा दैलेखको बैठक तथा प्रशिक्षण सम्पन्न

दैलेख : नेपाल कम्युनिस्ट पार्टी ठाँटीकाध गाउँपालिका र आठबिस नगरपालिका कमिटीको सहकार्यमा संयुक्त रुपमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आठबिस नगरपालिका वाड न ४ को राखम कर्णालीमा जिल्ला पार्टीका महत्वपूर्ण निर्णयसहित प्रशिक्षण सम्पन्न भएको हो । दैलेख जिल्ला सेक्रेटरी…

Read More
युवा सङ्गठन नेपाल जाजरकोटको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

युवा सङ्गठन नेपाल जाजरकोटको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल जाजरकोटको ५ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । तीनबुँदे सहमति कार्यान्वयन गर, वैज्ञानिक समाजवाद लागू गर, भ्रष्टाचार अन्त्य गर, एकीकृत जनक्रान्ति जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, भन्ने मूल नारासहित युवाहरूले…

Read More
मुगु र कास्कीको दुर्घटनामा ४० जनाको मृत्यु, महासचिव विप्लवद्वारा गम्भीर दुःख प्रकट

मुगु र कास्कीको दुर्घटनामा ४० जनाको मृत्यु, महासचिव विप्लवद्वारा गम्भीर दुःख प्रकट

काठमाडौँ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मुगुमा ३२ जना र कास्कीमा ८ जनाको ज्यान जाने गरी भएको सडक दुर्घटनाले पार्टीलाई नै स्तब्ध बनाएको भन्दै घटनाप्रति गम्भीर दुःख प्रकट गरेका छन् । मङ्गलबार शोक वक्तव्य जारी गर्दै महासचिव विप्लवले मुगुको छायानाथ…

Read More
विभिन्न निर्णय गर्दै नेकपा सल्यानको दोस्रो बैठक सम्पन्न

विभिन्न निर्णय गर्दै नेकपा सल्यानको दोस्रो बैठक सम्पन्न

सल्यान: नेपाल कम्युनिष्ट पार्टी सल्यानको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । नेकपाका सल्यानका सेक्रेटरी नारायण चन्दको अध्यक्षतामा तथा नेकपाका केन्द्र सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पोखरेलको प्रमुख आतिथ्यता र विषेश कमिटी सदस्य लोक्पालको आतिथ्यतामा बैठक सम्पन्न भएको हो…

Read More