नेकपा सल्यानद्वारा बस दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त

नेकपा सल्यानद्वारा बस दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त

नेपाल कम्युनिष्ट पार्टी सल्यानले आइतबार थारखोलामा भएको बस दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ । नेकपा सल्यान जिल्ला सेक्रेटरी नारायण चन्दले आज एक शोक वक्तव्य जारी गर्दै जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ५ थारखोलामा भएको बस दुर्घटनाबाट भएको…

Read More
सल्यानमा नेकपा समर्थित युवा र जनताद्वारा १२ जना जुवाडेमाथि कारबाही

सल्यानमा नेकपा समर्थित युवा र जनताद्वारा १२ जना जुवाडेमाथि कारबाही

सल्यानको  छत्रेश्वरी गाउँपालिका वडा नं. ४ हानेसल्लामा नेपाल कम्युनिस्ट पार्टी समर्थित स्थानीय युवा र जनताले १२ जना जुवाडेहरुमाथि गरेको सामाजिक कारबाहीको लागि नेकपा सल्यानले विशेष धन्यवाद प्रकट गरेको छ । नेपाल कम्युनिष्ट पार्टी सल्यानका जिल्ला सेक्रेटरी नारायण चन्दले एक प्रेस…

Read More
नेपाल कम्युनिष्ट पार्टी कालिकोटको राजनीतिक वैचारिक प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी कालिकोटको राजनीतिक वैचारिक प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी कालिकोटको राजनीतिक वैचारिक कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सेक्रेटरी रणदिपको सभाअध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ताको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्यहरु एटम बिसी, विराट, बलवान्, विशेष कमिटी सदस्य अविचल, साधारण शाखा सेक्रेटरी अर्जुनको आतिथ्यता…

Read More
नेकपा कालिकोटको दोस्रो पूर्ण बैठक सम्पन्न, महाधिवेशन र मंसिर ८ को तयारी गर्ने निर्णय

नेकपा कालिकोटको दोस्रो पूर्ण बैठक सम्पन्न, महाधिवेशन र मंसिर ८ को तयारी गर्ने निर्णय

कालिकोटः नेपाल कम्युनिष्ट पार्टी कालिकोटले आगामी फागुनमा हुने पार्टी महाधिवेशन र मंसिर ८ मा हुने पार्टी पूनर्गठन दिवसको कार्यक्रमलाई भव्यताका साथ तयारी गर्ने निर्णय गरेको छ । माल्कोटमा पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा सहितको उपस्थितिमा बसेको जिल्ला समितिको दोस्रो पूर्ण…

Read More
नेपाल कम्युनिस्ट पार्टी गुराँस गाउँ समिति दैलेखको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी गुराँस गाउँ समिति दैलेखको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी गुराँस गाउँ समिति दैलेखको बैठक बुधबार गुराँस गाउँपालिकाको वडा नं. ५ को सियाँला भैरीमा सम्पन्न भएको छ । बैठका प्रमुख अतिथि पार्टीका जिल्ला सेक्रेटेरी दिपेन्द्रले देशको राजनीतिक संकट बढ्दै गएको बताए । केपी प्रचण्डले कम्युनिस्टको नाममा विगतमा…

Read More
अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश समितिको प्रथम बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश समितिको प्रथम बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश समितिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य एटम बिसीको प्रमुख आतिथ्यतामा र संगठनका केन्द्रिय सचिव वीरेन्द्र शाहको आतिथ्यतामा बसेको बैठक कालिकोटको मालकोटमा सम्पन्न भएको हो । बैैठकपछि…

Read More
कालिकोटमा विप्लव नेतृत्वको नेकपाको ५ चमत्कारी योजना सुरु हुँदै

कालिकोटमा विप्लव नेतृत्वको नेकपाको ५ चमत्कारी योजना सुरु हुँदै

कालिकोटः नेपाल कम्युनिष्ट पार्टीले जनयुद्धको आधारभूमि कालिकोटको माल्कोटमा ५ वटा चमत्कारी तथा महत्वाकाँक्षी योजना सुरु गर्न थालेको छ । पछिल्लो एकीकृत जनक्रान्तिको बेला पनि चुनाव वहिष्कारमा प्रतिरोध गर्दा बलिदान गरेको माल्कोटमा मोडेल बस्ती बनाउन पाँच चमत्कारी तथा महत्वाकाँक्षी योजना नेकपाले…

Read More
नेकपाले प्यारालाईसिसका एक बिरामीको उपचार गर्ने

नेकपाले प्यारालाईसिसका एक बिरामीको उपचार गर्ने

कालिकोटः नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा `प्रकाण्ड` ले जनयुद्धमा योगदान गरेका र प्यारालाइसिस रोगले थलिएका एक जना स्थानीयको उपचार पार्टीले गर्ने बताएका छन् । माल्कोटको विथोलडाँडा घटनामा सहभागी ५५ वर्षिय जंगे विकको दाँया भागमा प्यारालाईसिस भएको छ ।…

Read More
वैज्ञानिक समाजवाद प्राप्तिको चुनावमा जनता सङ्गठिन गर : प्रकाण्ड

वैज्ञानिक समाजवाद प्राप्तिको चुनावमा जनता सङ्गठिन गर : प्रकाण्ड

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले वैज्ञानिक समाजवाद प्राप्तिको चुनावमा जनता सङ्गठिन गर्न कर्णालीका कार्यकर्तालाई निर्देशन दिएका छन् । कर्णालीका पाँच जिल्लाको प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रवक्रा प्रकाण्डले उक्त निर्देशन दिएका हुन् । प्रवक्ता प्रकाण्डले…

Read More
नेकपाद्वारा कालीकोटमा संयुक्त प्रशिक्षण कार्यक्रम सुरु

नेकपाद्वारा कालीकोटमा संयुक्त प्रशिक्षण कार्यक्रम सुरु

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा कालीकोटमा संयुक्त प्रशिक्षण कार्यक्रम शुरु भएको छ । कर्णालीका पाँच जिल्लाको संयुक्त प्रशिक्षण कार्यक्रम कालीकोटको माल्कोटमा बिहीबारबाट शुरु भएको हो । दुई दिनसम्म चल्ले प्रशिक्षण कार्यक्रमको पहिलो दिन आज विभिन्न एरिया र जनवर्गीय सङ्गठनका…

Read More