नेकपा कञ्चनपुरद्वारा भित्तेलेखन

नेकपा कञ्चनपुरद्वारा भित्तेलेखन

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरद्वारा शुक्रबार भित्तेलेखन कार्यक्रम सम्पन्न भएको छ । उक्त भित्तेलेखन कञ्चनपुरको ब्रह्मदेव बजारका खाली भित्ताहरूमा गरिएको हो । विश्व–महामारीका रूपमा रहेको कोरोना भाइरसका कारण पार्टीको प्रचारप्रसार, जनजागरण र अन्य कार्यक्रम बन्द रहेको र स्वास्थ्य मापदण्ड…

Read More
नेकपा बाजुराद्वारा ओकाइमती बोहोराप्रति श्रद्धाञ्जली

नेकपा बाजुराद्वारा ओकाइमती बोहोराप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बाजुरा र जनपत्रकार सङ्गठन बाजुराले हिमाली गाउँपालिका १ टिन निवासी ओकाइमती बोहोराको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् । नेकपाका बाजुरा जिल्ला इन्चार्ज एन्डिज र जनपत्रकार सङ्गठन बाजुराका अध्यक्ष विमलबहादुर शाहीले…

Read More
कोरोना महामारीको बेला कृतिम अभाव सिर्जना गर्नेलाई कार्वाही गर : नेकपा

कोरोना महामारीको बेला कृतिम अभाव सिर्जना गर्नेलाई कार्वाही गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अछामले कोरोना महामारी नियन्त्रण र रोकथाममा स्थानीय सरकारले प्रभावकारी कदम चाल्न नसकेको बरू यस्तो अवस्थामा पनि कालो बजारी तथा कृतिम अभाव सिर्जना गरी बजारमा महङ्गी सिर्जना गरेको भन्दै यसको रोकथाम र नियन्त्रणको लागि…

Read More
नेकपा अछामद्वारा साउद परिवारप्रति समवेदना प्रकट

नेकपा अछामद्वारा साउद परिवारप्रति समवेदना प्रकट

अछाम : नेकपा अछामले शोक वक्तव्य जारी गर्दै अछाम पार्टी जिल्ला सदस्य जब्बर साउदका बुबा ढकारी गाउँपालिका २ निवासी जहरी साउदको असामयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । सेक्रेटरी तपेन्द्र तिमिल्सेनाद्वारा जारी शोक वक्तव्यमा…

Read More
अखिल (क्रान्तिकारी) द्वारा समस्यामा रहेका विद्यार्थीहरूको उद्धार

अखिल (क्रान्तिकारी) द्वारा समस्यामा रहेका विद्यार्थीहरूको उद्धार

महेन्द्रनगर : अखिल (क्रान्तिकारी) ले कोरोना भाइरस सङ्क्रमणको कहरले समस्यामा परेका विद्यार्थीको उद्धार गरेको छ । अखिल (क्रान्तिकारी) का केन्दीय सदस्य रहेका कञ्चनपुरका विद्यार्थी नेता प्रकाश जप्रेलको पहलमा लकडाउनका कारण घर जान नसकेका ३० जना विद्यार्थीलाई सम्बन्धित निकाय र सरोकारवालासँगको…

Read More
बैतडी जिप दुर्घटनामा ६ जनाको मृत्यु

बैतडी जिप दुर्घटनामा ६ जनाको मृत्यु

बैतडी : जिल्लाको पञ्चेश्वरमा मङ्गलबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । दुर्घटनामा परी ४ जनाको घटनास्थलमै र २ जनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । सोमबार चट्याङ लागेर मृत्यु भएका…

Read More
‘बालिकालाई पेट्रोल छर्केर आगो लगाउने अपराधीलाई तत्काल कारबाही गर’

‘बालिकालाई पेट्रोल छर्केर आगो लगाउने अपराधीलाई तत्काल कारबाही गर’

बाजुरा : अखिल (क्रान्तिकारी) बाजुराले प्रेस विज्ञप्ति जारी गरी बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका ९ मलाल गाउँमा बिहे हेर्न गएकी पन्ताली गाउँकी १४ वर्षीया बालिका सभ्यता बुढामाथि पेट्रोल छर्केर आगो लगाउने अपराधीहरुमाथि तत्काल कारबाही गर्न माग गरेको छ । जिल्ला अध्यक्ष…

Read More
कञ्चनपुरमा सरोकारवालासँग छलफल र सहकार्य गर्न तयार छौँ : पुन

कञ्चनपुरमा सरोकारवालासँग छलफल र सहकार्य गर्न तयार छौँ : पुन

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले कञ्चनपुर जिल्लाका कोरोना प्रभावित क्षेत्रको अनुगमन र सरोकारवाला निकायसँग छलफल गरेका छन् । छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै भारतसँग सिमा जोडिएका जिल्लाहरूमा निकै प्रभाव देखिन थलेका छन् । नेता…

Read More
जनपत्रकार सङ्गठन बाजुराको अध्यक्षमा विमल

जनपत्रकार सङ्गठन बाजुराको अध्यक्षमा विमल

मार्तडी : जनपत्रकार सङ्गठन नेपाल बाजुराको भेलाले विमल शाहीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । मार्तडीमा आयोजित सङ्गठनको प्रथम भेलामा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा बाजुराका सेक्रेटरी भरत थापाले पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादमा…

Read More
आस्थाका बन्दीहरूले बाजुरा कारागारभित्रै गरे श्रद्धाञ्जली सभा

आस्थाका बन्दीहरूले बाजुरा कारागारभित्रै गरे श्रद्धाञ्जली सभा

बाजुरा : नेपाल कम्युनिस्ट पार्टीले बाजुरा कारागारभित्रै श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ । शनिबार बाजुरा कारागारमा नेपाल कम्युनिस्ट पार्टीका कैलाली जिल्ला सदस्य नरेश मल्ल ‘अशोक’ को निधन भएको तेह्रौँ दिनमा श्रद्धाञ्जली सभा कार्यकक्रम गरेको हो । मल्ल बझाङ जिल्लाको केदारस्यु…

Read More