नेकपा कञ्चनपुर विपन्न जनताको सहारा बन्दै

नेकपा कञ्चनपुर विपन्न जनताको सहारा बन्दै

कञ्चनपुर : नेकपाले भीमदत्त नगर समितिको आयोजनमा जनयुद्धका सहिद तेजबहादुर कार्की ‘परिवर्तन’ को सम्झनामा शनिबार ३० परिवारलाई दाल, चामल, डेटोल साबुन, नुन र मास्क वितरण गरिएको छ । कोरोना मात्र नभएर जस्तोसुकै सङ्कट उत्पन्न भए पनि आफूहरू जनताको स्वयम्सेवक भएर…

Read More
बरडाँडाबस्तीमा स्वास्थ्य शिविर सञ्चालन

बरडाँडाबस्तीमा स्वास्थ्य शिविर सञ्चालन

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ जिल्ला समिति सुर्खेतको आयोजनामा जिल्लाको बराहताल गाउँपालिका वडा नं. ८ बरडाँडा कुमीकोटबस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा कोरोना भाइरस, मौसमी फ्लु, रुघाखोकी, ज्वरो, आउँ, पेटको समस्यालगायत रोगबाट पीडित…

Read More
युवा सङ्गठन नेपाल कञ्चनपुरद्वारा भित्तेलेखन

युवा सङ्गठन नेपाल कञ्चनपुरद्वारा भित्तेलेखन

कञ्चनपुर : नेकपाको सहायक सङ्गठन युवा सङ्गठन नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिकाको वडा नं.८ मा भित्तेलेखन गरेको छ । युवा सङ्गठनले भित्तेलेखनमा ‘बेरोजगार युवाहरूलाई ५ प्रतिशत ब्याजदरमा सहुलियत ऋण हैन, स्वदेशमै रोजगारको ग्यारेन्टी गर’ भन्ने नारा लेखिएको छ । भित्तेलेखन कार्यक्रममा…

Read More
कैलालीमा कोरोना उपचारको विशेष प्रभावकारी कार्यक्रम ल्याऊ : नेकपा

कैलालीमा कोरोना उपचारको विशेष प्रभावकारी कार्यक्रम ल्याऊ : नेकपा

कैलाली : कोरोना महामारीपछि गरिएको बन्दाबन्दीका कारण प्रभावित भएकाहरूलाई राज्यले बेवास्ता गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी कैलालीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गरी नेकपा कैलालीका इन्चार्ज ओमप्रकाश पुन र सेक्रेटरी दीपेन्द्र चलाउनेले कोरोना सङ्क्रमितको उपचारका नाममा…

Read More
रोग, भोक र लूटबाट जनतालाई बचाऊ : नेकपा कञ्चनपुर

रोग, भोक र लूटबाट जनतालाई बचाऊ : नेकपा कञ्चनपुर

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कंचनपुरले कोरोना संक्रमणको कहरबाट आक्रान्त जनतामाथि लादिएको भ्रष्टाचार, शोषण र लूटबाट बचाउन सरकारसँग माग गरेको छ । नेकपा कञ्चनपुरका इन्चार्ज ओमप्रकाश पुन ‘निर्माण’ र सेक्रेटरी रमेश परियार ‘जीवन’ द्वारा जारी विज्ञप्तिमा कोरोना उपचारको नाममा सरकारी…

Read More
युवा सङ्गठन कैलालीका संयोजकमाथि जुवाडे समूहद्वारा निर्घात आक्रमण

युवा सङ्गठन कैलालीका संयोजकमाथि जुवाडे समूहद्वारा निर्घात आक्रमण

कैलाली : युवा सङ्गठन कैलालीका संयोजक पुष्प भट्टमाथि यही जेठ ३ गते जुवाडेहरूको समूहले साङ्घातिक आक्रमण गरेको छ । युवा सङ्गठन सेम कार्यालयले उक्त आक्रमणप्रति खेद प्रकट गर्दै आक्रमणकारीलाई कारबाही गर्न माग गरेको छ । सङ्गठनको कार्यालयले आफ्ना घृणित कार्य…

Read More
नेकपा कञ्चनपुरद्वारा मडै परिवारप्रति समवेदना प्रकट

नेकपा कञ्चनपुरद्वारा मडै परिवारप्रति समवेदना प्रकट

कञ्चनपुर : नेकपा कञ्चनपुरले बुधबार शोक वक्तव्य जारी गर्दै कञ्चनपुर पार्टी जिल्ला सदस्य कृष्णपुर नगर इन्चार्ज र अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घका जिल्ला अध्यक्ष इन्द्र मडैकी आमा हरिनादेवी मडैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला…

Read More
महिलानेत्री पूर्णिमा अस्पतालबाट डिस्चार्ज, सहयोगीहरूलाई धन्यवाद

महिलानेत्री पूर्णिमा अस्पतालबाट डिस्चार्ज, सहयोगीहरूलाई धन्यवाद

काठमाडौँ : नेकपाको भ्रातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य पूर्णिमा धामी १५ दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् । निको भएर अस्पतालबाट घर फर्किएपछि नेत्री धामीका साथै उनका जीवनसाथी नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनले अस्पताल र सहयोगी सबैलाई…

Read More
तीनै तहका सरकारले सुदूरपश्चिमबासीलाई ढाँटे

तीनै तहका सरकारले सुदूरपश्चिमबासीलाई ढाँटे

धनगढी : सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । सुदूरपश्चिमका सरकारी तथा निजी अस्पतालहरूमा कोरोना सङ्क्रमित र अन्य बिरामीको चाप बढ्दै गएपछि अस्पतालका भुइँ र प्राङ्गणमा समेत राखेर बिरामीहरूको उपचार गर्न थालिएको छ । कोरोना सङ्क्रमित…

Read More
सुदूरपश्चिमको एक मात्र अक्सिजन ग्याँस उद्योगको प्लान्ट बिग्रियो

सुदूरपश्चिमको एक मात्र अक्सिजन ग्याँस उद्योगको प्लान्ट बिग्रियो

धनगढी : सुदूरपश्चिम प्रदेशमा रहेको मालिका अक्सिजन ग्याँस उद्योगको प्लान्ट बिग्रिएको छ । प्रदेशमा कोरोनाका बिरामीहरूले अक्सिजन नपाएर अकालमै ज्यान गुमाइरहेका बेला उक्त उद्योगको मेसिन बिग्रिएपछि अक्सिजन आपूर्तिमा समस्या उत्पन्न भएको छ । सोमबार राति उद्योगको अक्सिजन प्लान्ट बिग्रिएपछि आपूर्तिमा…

Read More