युवा सङ्गठन नेपाल कञ्चनपुरद्वारा भित्तेलेखन

युवा सङ्गठन नेपाल कञ्चनपुरद्वारा भित्तेलेखन

कञ्चनपुर : नेकपाको सहायक सङ्गठन युवा सङ्गठन नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिकाको वडा नं.८ मा भित्तेलेखन गरेको छ ।

युवा सङ्गठनले भित्तेलेखनमा ‘बेरोजगार युवाहरूलाई ५ प्रतिशत ब्याजदरमा सहुलियत ऋण हैन, स्वदेशमै रोजगारको ग्यारेन्टी गर’ भन्ने नारा लेखिएको छ ।

भित्तेलेखन कार्यक्रममा युवा सङ्गठनका दीपेन्द्र ऐरी, राकेश चन्दलगायत युवाको उपस्थिति थियो । स्वास्थ मापदण्ड अपनाएर भित्तेलेखन गरिएको युवा सङ्गठन नेपाल कञ्चनपुरका अध्यक्ष वीरेन्द्र जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :