अखिल (क्रान्तिकारी) द्वारा अत्तरियामा विरोध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा अत्तरियामा विरोध प्रदर्शन

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलालीले शैक्षिक बिकृति बिसङ्गतिका विरुद्ध कैलालीको अत्तरियामा बिहीबार प्रदर्शन गरेको छ । अत्तरियामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बबरजङ्ग सिहंले सरकारले देशमा बिभेदकारी शिक्षा नीतिलाई तत्काल हटाउनुपर्ने, शिक्षा…

Read More
अखिल (क्रान्तिकारी) कञ्चनपुरद्वारा शैक्षिक विकृतिविरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) कञ्चनपुरद्वारा शैक्षिक विकृतिविरुद्ध प्रदर्शन

महेन्द्रनगर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कञ्चनपुरले शैक्षिक विकृति विसङ्गतिका विरुद्ध महेन्द्रनगरमा प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारी केन्द्रीय समितिको नीति अनुसार देशैभरि यी विविध विकृति विसङ्गतिविरुद्ध प्रदर्शन गरिरहेको र यसै क्रममा अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला समितिले पनि…

Read More
बाजुरा जेलबाट रिहा भएका आदर्शसहित १२ जनालाई नेकपाद्वारा भव्य स्वागत

बाजुरा जेलबाट रिहा भएका आदर्शसहित १२ जनालाई नेकपाद्वारा भव्य स्वागत

  बाजुराः  विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणी ओली ‘आदर्श’ सहित १२ जना नेता तथा कार्यकर्तालाई नेकपा बाजुराले भब्य स्वागत गरेको छ । सर्वोच्च अदालतको आदेशबाट झन्डै २० महिनापछि बाजुरा कारागारबाट रिहा भएका उनीहरुलाई बिहीबार बाजुराको सदरमुकाम…

Read More
अखिल (क्रान्तिकारी) द्वारका रक्तदान

अखिल (क्रान्तिकारी) द्वारका रक्तदान

डोटी : कोरोना महामारीको कारण उत्पन्न स्वास्थ्य सङ्कटले जिल्ला अस्पतालमा निम्त्याएको रगत अभावको समस्यालाई ध्यानमा राखी अखिल (क्रान्तिकारी) ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जिल्लाको राजपुरमा आयोजित रक्तदान कार्यक्रम नेकपाका जिल्ला इन्चार्ज प्रशान्तले रक्तदान गरेर उद्घाटन गरेका थिए ।…

Read More
नेकपाद्वारा कञ्चनपुरमा पार्टी सम्पर्क कार्यालय उद्घाटन

नेकपाद्वारा कञ्चनपुरमा पार्टी सम्पर्क कार्यालय उद्घाटन

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले महेन्द्रनगरमा पार्टी कार्यालय उद्घाटन गरेको छ । पार्टी केन्द्रीय समितिको निर्णय अनुसार सबै जिल्लामा जन सम्पर्क कार्यालय स्थापना गर्ने नीति अनुसार पार्टी सम्पर्क कार्यालय स्थापना गरिएको नेकपाले बताएको छ । पार्टी जनसम्पर्क कार्यालयको उद्घाटन…

Read More
नेकपा अछामद्वारा धान दिवसको अवसरमा जन श्रमदान

नेकपा अछामद्वारा धान दिवसको अवसरमा जन श्रमदान

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी अछामले असार १५ धान दिवसका अवसर पारी जन श्रमदान गरेको छ । तुर्माखाँद गाउँपालिका ४ चिसीमा स्थानीय ६ जना कृषकहरूको खेतमा धान रोपेको हो । नेपाल कम्युनिस्ट पार्टी अछामका सचिवालय सदस्य निरक शाही ‘प्रतिक’ को…

Read More
एकीकृत जनक्रान्तिका सहिद सनराइजको ५ औँ स्मृति दिवस मनाइयो

एकीकृत जनक्रान्तिका सहिद सनराइजको ५ औँ स्मृति दिवस मनाइयो

अछाम : नेपाल कम्युनिष्ट पार्टी अछामको आयोजनामा एकिकृत जनक्रान्तिका महान सहिद सनराइजको पाचौँ स्मृति दिवस मनाईएको छ । उक्त स्मृति दिवसको अवसर पारेर १० वर्षीय जनयुद्धका सहिद, राजबन्दी र विपन्न परिवारलाई राहत वितरण तथा सम्मान गरिएको छ । अछामको धमालीमा…

Read More
भारतीय हस्तक्षेपका विरुद्ध विद्यार्थीहरू

भारतीय हस्तक्षेपका विरुद्ध विद्यार्थीहरू

काठमाडौँ : सुदूरपश्चिममा क्रियाशील विद्यार्थी सङ्गठनहरूले सुदूरपश्चिमको नेपाली भूमिमा भएको भारतीय हस्तक्षेपका विरुद्ध प्रेस विज्ञप्ति जारी गरेका छन् । सिमा क्षेत्रमा भएको भारतीय अतिक्रमण र हस्तक्षेपविरुद्ध सङ्घर्ष गर्दै आएका विद्यार्थीहरूले दार्चुला सदरमुकाम आसपास नदीको तटीय क्षेत्रमा महाकाली नदीको प्राकृतिक बहावलाई…

Read More
नेकपा कञ्चनपुरद्वारा भत्किएको रोड निर्माण गर्दै

नेकपा कञ्चनपुरद्वारा भत्किएको रोड निर्माण गर्दै

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भिमदत्त नगर कमिटीले भि.न.पा. ९ मा भत्किन लागेको कृषि सडकमा ग्राइबिल फिलिङ जस्ता कार्यहरू गरेको छ । नगर इञ्चार्ज खडक धामी, समाजसेवी रगबहादुर कार्की र युवाहरूले भत्किन लागेको सडकमा ग्राईबिल फिलिङ गर्ने कार्य चलिरहेको…

Read More
कैलालीमा युवा सङ्गठनको दिप प्रज्वलन

कैलालीमा युवा सङ्गठनको दिप प्रज्वलन

धनगढी : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन, नेपाल कैलालीको आयोजनामा कोभिड १९ को माहामारीमा परि ज्यान गुमाउनेहरूको सम्झनामा दिप प्रज्वलन गरिएको छ । घोडाघोडी नगरपालिकाको साँडेपानी बाजारमा नेपाल कम्युनिस्ट पार्टीको युवा सङ्गठन नेपाल कैलालीले दिप प्रज्वलन गरेको हो ।…

Read More