नेकपा कञ्चनपुरद्वारा भत्किएको रोड निर्माण गर्दै

नेकपा कञ्चनपुरद्वारा भत्किएको रोड निर्माण गर्दै

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भिमदत्त नगर कमिटीले भि.न.पा. ९ मा भत्किन लागेको कृषि सडकमा ग्राइबिल फिलिङ जस्ता कार्यहरू गरेको छ ।

नगर इञ्चार्ज खडक धामी, समाजसेवी रगबहादुर कार्की र युवाहरूले भत्किन लागेको सडकमा ग्राईबिल फिलिङ गर्ने कार्य चलिरहेको कुरा कञ्चनपुर युवा नेता दिपेन्द्र सिह ऐरीले बताएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीको बेला हामी नेताहरूमाथि आइपरेका हरेक समस्याहरू हल गर्नतर्फ मात्रै विषेश ध्यान रहेको कुरा नगर इञ्चार्ज धामीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :