नेकपा अछामद्वारा अभियान उदघाटन

नेकपा अछामद्वारा अभियान उदघाटन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अछामले सुदृढ जनसम्बन्ध र सङ्गठन विस्तार अभियान उद्घाटन गरेको छ । अछामको मङ्गलसेन बजारमा पार्टी कार्यालय र अभियानको एकैसाथ उदघाटन गरिएको हो । नेपाल कम्युनिस्ट पार्टी अछामका सेक्रेटरी तपेन्द्र तिमिल्सिना (सङ्घर्ष) ले मैनबत्ती बालेर कार्यालय…

Read More
नेकपा कैलालीको बैठक सम्पन्न

नेकपा कैलालीको बैठक सम्पन्न

धनगढी : नेपाल कम्युनिस्ट पार्टी कैलालीको १३ औँ पूर्ण बैठक कैलालीको धनगढीमा सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज ओमप्रकाश पुनको प्रमुख आतिथ्यमा सम्पन्न बैठकको अध्यक्षता जिल्ला सेक्रेटरी दीपेन्द्र चलाउने ‘सङ्गम’ ले गरेका थिए । बैठकका निर्णय…

Read More
चर्को भाडाको विरोध गर्दा अछाममा नेकपा नेता कार्यकर्ता गिरफ्तार

चर्को भाडाको विरोध गर्दा अछाममा नेकपा नेता कार्यकर्ता गिरफ्तार

अछाम:  युवा संगठन नेपालको केन्द्रिय निर्देशन अनुसार लामो तथा छोटो दूरीका यातायात व्यवसायीले असुली गरेको चर्को भाडाका विरुद्ध विरोध कार्यक्रम गर्दा नेकपाका ६ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । अछामको साँफेबगर नगरपालिकामा सवारी साधन माथि अनुगमन गरिरहेको बेला ईलाका…

Read More
ढकारी गाउँपालिकामा अनियमितताको विरुद्ध संयुक्त दलको तालाबन्दी

ढकारी गाउँपालिकामा अनियमितताको विरुद्ध संयुक्त दलको तालाबन्दी

अछाम : अछामको ढकारी गाउँपालिकामा विभिन्न असन्तुष्टि राख्दै नेपाल कम्युनिस्ट पार्टी, नेकपा एमाले र नेपाली काँङ्ग्रेस पार्टीका कार्यकर्ताले संयुक्त ताला बन्दी गरेका छन् । काम सम्पन्न गरिएका योजनालाई भुक्तानी नदिई मापदण्ड विपरीत आफू निकटका काम सम्पन्न नगरिएका योजनामा रकम निकासा…

Read More
मनहरा नदीमा आएको बाढीले बस्ती जोखिममा

मनहरा नदीमा आएको बाढीले बस्ती जोखिममा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकास्थित मनहरा नदीमा आएको बाढीले बस्ती जोखिममा परेको छ । पहाडी क्षेत्रमा रातभर भएको वर्षाले गोदावरी नगरपालिका वडा नम्बर १ का वसन्तपुर, चैतन्यपुर, मनहरा लगायतका टोलमा बाढी बस्तीतिर बसिरहेको स्थानीय बिपना बिष्टले जानकारी दिइन् । बाढीले…

Read More
सर्वोच्चले प्रधानमन्त्री तोक्नु संसदीय व्यवस्थाको असफलता : पुन

सर्वोच्चले प्रधानमन्त्री तोक्नु संसदीय व्यवस्थाको असफलता : पुन

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले सर्वोच्च अदालतले प्रधानमन्त्री तोक्नु संसदीय व्यवस्थाको असफलता भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरद्वारा आयोजित पार्टी ध्रुविकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले अदालतले प्रधानमन्त्री तोक्ने, अदालतले पार्टी जुटाउने अदालतले फुटाउने…

Read More
अखिल (क्रान्तिकारी) अछामद्वारा महँगीविरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) अछामद्वारा महँगीविरुद्ध प्रदर्शन

मङ्गलसेन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अछामले महँगी, कालोबजारी, जातीय विभेद र महिला हिंसाका विरुद्ध मङ्गलसेन बजारमा विरोध प्रदर्शन गरेको छ । कालोबजारी, महँगी नियन्त्रण गर, जनतालाई खाद्यान्न सहुलियत दरमा उपलब्ध गराऊ, जातीय विभेद अन्त्य गर, महिला हिंसा…

Read More
मुख्यमन्त्री कार्यालयअगाडि क्रान्तिकारीको प्रदर्शन

मुख्यमन्त्री कार्यालयअगाडि क्रान्तिकारीको प्रदर्शन

कैलाली : अखिल (क्रान्तिकारी) कैलालीले महँगी र कालोबजारीका विरुद्ध कैलालीको धनगढीस्थित मुख्यमन्त्रीको कार्यलयअगाडि प्रदर्शन गरेको छ । मुख्यमन्त्रीको कार्यालयअगाडि भएको कार्यक्रमलाई अखिल (क्रान्तिकारी ) का जिल्ला संयोजक सुवासकिरण जोशीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले सरकारकै संरक्षणमा महँगी र…

Read More
जनपत्रकार सङ्गठन, नेपालद्वारा थापाप्रति श्रद्धाञ्जली व्यक्त

जनपत्रकार सङ्गठन, नेपालद्वारा थापाप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार सङ्गठन, नेपालले राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य प्रकाश थापाको बुवा भिमबहादुर थापाको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । जनपत्रकार सङ्गठन, नेपालका संयोजक शेरबहादुर विश्वकर्माले सोमबार शोक वक्तव्यमार्फत बडिकेदार गाउँपालिका ५ डोटीका…

Read More
नेकपा दार्चुलाद्वारा ‘जनतासँग पार्टी’ अभियानको उद्घाटन

नेकपा दार्चुलाद्वारा ‘जनतासँग पार्टी’ अभियानको उद्घाटन

लेकम : नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले ‘जनतासँग पार्टी’ अभियानको उद्घाटन गरेको छ । लेकम गाउँपालिकामा सोमबार उक्त अभियानको उद्घाटन गरिएको हो । जनसम्बन्धलाई सुदृढ र सङ्गठनलाई बिस्तार गर्दै क्रन्तिकारी पार्टी निर्माणको उद्देश्यसहित अभियानको नेतृत्व जिल्ला सेक्रेटरी भरत मल्ल ‘सुवास’ ले…

Read More