मनहरा नदीमा आएको बाढीले बस्ती जोखिममा

मनहरा नदीमा आएको बाढीले बस्ती जोखिममा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकास्थित मनहरा नदीमा आएको बाढीले बस्ती जोखिममा परेको छ ।

पहाडी क्षेत्रमा रातभर भएको वर्षाले गोदावरी नगरपालिका वडा नम्बर १ का वसन्तपुर, चैतन्यपुर, मनहरा लगायतका टोलमा बाढी बस्तीतिर बसिरहेको स्थानीय बिपना बिष्टले जानकारी दिइन् ।

बाढीले खेत र बाटो डुबान गरिसकेको र पानी बढ्दै गए बस्ती नै बगाउन सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :