आस्थाका बन्दीहरूले बाजुरा कारागारभित्रै मनाए लेनिन जयन्ती

आस्थाका बन्दीहरूले बाजुरा कारागारभित्रै मनाए लेनिन जयन्ती

बाजुरा : नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताले बाजुरा कारागारभित्रै लेलिन जयन्ती मनाएका छन् । विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको १५२ औँ जन्मदिन तथा ७३ औँ नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आस्थाका बन्दीहरूले बिहीबार शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाएका हुन्…

Read More
कैलालीको लम्कीमा मुक्त कमलरीको विरोध प्रदर्शन

कैलालीको लम्कीमा मुक्त कमलरीको विरोध प्रदर्शन

धनगढी : कैलालीको लम्कीमा मुक्त कमलरीहरूले विरोध प्रदर्शन गरेका छन् । शिक्षामा मुक्त कमलरीलाई प्रदान गरिने छात्रवृत्ति बृद्धि गरिनुपर्ने, मुक्त कमलरी र उनका परिवारका सदस्यलाई सिपमूलक तालिम दिइनुपर्ने, विगतमा मुक्त कमलरी विकास मञ्चसँग सरकारले गरेको दश बुँदे सहमति लागु गरिनुपर्ने,…

Read More
जनपत्रकार सङ्गठन डोटीमा थापा

जनपत्रकार सङ्गठन डोटीमा थापा

सिलगढी : जनपत्रकार सङ्गठन नेपाल डोटीको बैठकले संयोजकमा जीवन थापालाई चयन गरेको छ । सिलगढीमा बसेको बैठकले थापाको संयोजकत्वमा ७ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरेको हो । बैठकमा सम्बोधन गर्दै नेकपा डोटी जिल्ला सेक्रेटरी विमल धामीले पत्रकार समाजको…

Read More
अखिल क्रान्तिकारी डँडेल्धुराको १२ औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल क्रान्तिकारी डँडेल्धुराको १२ औँ जिल्ला सम्मेलन सम्पन्न

डँडेल्धुरा : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) डँडेल्धुरा को १२ औँ जिल्ला सम्मेलन डँडेल्धुराको जोगबुढामा सम्पन्न भएको छ । बुधबार सम्पन्न सम्मेलनले गणेश बोहराको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । सम्मेलनमा सम्बोधन गर्दै अखिल (क्रान्तिकारी)…

Read More
कोरोना त्रासका कारण कैलालीका विद्यालय १० दिन बन्द गर्ने निर्णय

कोरोना त्रासका कारण कैलालीका विद्यालय १० दिन बन्द गर्ने निर्णय

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना त्रासका कारण जिल्लामा १० दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कोरोनाको सङ्क्रमण बढ्दै गएकाले सावधानी अपनाउन विद्यालयका…

Read More
नवगठित बिसु सांस्कृतिक टिम जनताको घरदैलोमा

नवगठित बिसु सांस्कृतिक टिम जनताको घरदैलोमा

कञ्चनपुर : कञ्चनपुरमा नवगठित बिसु सांस्कृतिक परिवारको टिम आफ्ना प्रस्तुति लिएर जनताको घरदैलोमा पुगिरहेको छ । शुक्रबार उक्त टिमले गीत, नृत्य र विभिन्न रचनात्मक प्रस्तुति देखाएर जनतालाई मनोरञ्जन र विचार प्रस्तुत गरेको हो । नवगठित बिसु सांस्कृतिक टिमले आफ्नो पहिलो…

Read More
एकल महिलाको घर निर्माण गर्दै नेकपा

एकल महिलाको घर निर्माण गर्दै नेकपा

कैलाली :  २०७७ सालको अन्तिम दिन मानिसहरू नयाँ वर्षको किनमेलको चटारोमा छन् । केही मानिस नयाँ वर्ष कसरी मनाउने, कहाँ घुम्न जानेजस्ता योजना बनाइरहेका छन् । नयाँ वर्ष कसरी रमाइलो बनाउने भनेर योजना बनाइरहेका मान्छेहरूको भीडमा रातो टिसर्ट लगाएका केही मान्छे…

Read More
युवा संगठन नेपाल अछामद्वारा शुभकामना कार्यक्रम

युवा संगठन नेपाल अछामद्वारा शुभकामना कार्यक्रम

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल अछामले नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । जिल्लाको तुर्माखाँद गाउँपालिकाको सभा हलमा सम्पन्न कार्यक्रमको अध्यक्षता युवा संगठन नेपाल अछामका अध्यक्ष शेरबहादुर साउद ‘शुसिल’ले गरेका थिए । कार्यक्रमका…

Read More
आस्थाका बन्दीहरुले बाजुरा कारागार भित्र गरे श्रद्धाञ्जली सभा

आस्थाका बन्दीहरुले बाजुरा कारागार भित्र गरे श्रद्धाञ्जली सभा

काठमाडौँ:   बाजुरा कारागारभित्र रहेका आस्थाका बन्दीहरूले अम्मलाल थापाका बुबाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक कार्यक्रम गरेका छन् । बाजुरा कारागारमा राजनीतिक बन्दी जीवन बिताइरहेका नेकपा निकट युवा संगठन नेपालका बाजुरा जिल्ला सदस्य अम्मलाल थापा ‘आशिष’का बुबा धनलाल थापाको निधन भएको तेह्राँै…

Read More
अखिल (क्रान्तिकारी) द्वारा कञ्चनपुरमा शुभकामना आदानप्रदान कार्यक्रम

अखिल (क्रान्तिकारी) द्वारा कञ्चनपुरमा शुभकामना आदानप्रदान कार्यक्रम

काठमाडौँ : अखिल (क्रान्तिकारी) कञ्चनपुरको आयोजनामा नव वर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम महेन्द्रनगरमा सम्पन्न भएको छ । मंगलबार भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज रमेश नेपाली ‘जीवन’ रहेका थिए । कार्यक्रमलाई सम्बोधन…

Read More