जातीय विभेदका विरुद्ध

जातीय विभेदका विरुद्ध

हामी २१ औँ शताब्दीका सभ्य र सुसंस्कृत मान्छे तर नेपाल र नेपाली समाज भने अझै पनि १६ औँ शताब्दीमै छ भन्दा फरक नपर्ला किनकि नेपालमा विश्वमै कहीँ–कतै नभएको जातीय विभेद विद्यमान छ । यद्यपि कानुन र संविधानले जातीय विभेदलाई दण्डनीय…

Read More
शिक्षा, नियम, नियति र विकल्प !

शिक्षा, नियम, नियति र विकल्प !

विश्वभर अहिले कोरोना महामारी व्याप्त छ । यसको असर समाजका हरेक क्षेत्रमा अत्यधिक रूपमा परेको छ । उद्योग, कलकारखाना, व्यापार, होटेल, रेस्टुरेन्ट, बैङ्क, खेल, मनोरञ्जनजस्तै संसारभरका सबै विद्यालयहरू पनि यसको प्रभावबाट आक्रान्त छन् । हाम्रो देश पनि यसबाट अछूतो रहने…

Read More
सूचना साम्राज्यमा बाँचेको पुँजीवाद

सूचना साम्राज्यमा बाँचेको पुँजीवाद

आजको युग सूचना र प्रविधिको युग हो । यो युग विद्युतीय सञ्चारमाध्यमहरू कम्प्युटर, गुगल, ट्विटर, यूट्युब, फेसबुकलगायत उच्चस्तरका सामाजिक सञ्जालहरूसहितको सञ्चार प्रविधिको युग हो । सूचना र सञ्चार प्रविधिको उच्च विकास भएको कारणले पुँजीवादको शोषणको स्वरूप बदलिएको छ । पुँजीवादको…

Read More
एमसीसी सम्झौताको रौँचिरा चिरफार

एमसीसी सम्झौताको रौँचिरा चिरफार

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जागरुक नेपाली जनताको व्यापक विरोध चुलिँदैछ । नियतबस छानिएका केही अप्रासङ्गिक उदाहरणसहित एमसीसीको पक्षधरतामा धारावाहिक वकालत पनि भइरहेको छ । अप्रासङ्गिक यस मानेमा कि बहस पश्चगामी बन्न पुगेको छ । धेरैजसो तर्कहरू सन् २०१७ भन्दा…

Read More
नेकपाका संस्थापक नेता पुष्पलालको स्मृतिमा

नेकपाका संस्थापक नेता पुष्पलालको स्मृतिमा

–‘सजीवताबिनाको पार्टी सङ्गठन त केवल अस्थिपञ्जर मात्र हो ।’ –पुष्पलाल मानिस मरेर गए पनि त्यस्ता मानिसहरूको स्मरण र चर्चा भइरहन्छ जसले मानिसद्वारा मानिसको शोषणको अन्त्य गर्न आफ्नो जीवन धरौटी राखेका हुन्छन् । कमरेड पुष्पलाल त्यस्तै व्यक्ति हुनुहुन्थ्यो जसले शोषित–उत्पीडित जनताको…

Read More
वली रणनीतिमा अमेरिकी कार्ड

वली रणनीतिमा अमेरिकी कार्ड

नेकपामाथि वली सरकारले प्रतिबन्ध लगाएकोमा त्यसको कारण र औचित्यको प्रश्न उठिरहेको छ । यसमा आन्तरिक राजनीतिक कारण कम र बाहिरी प्रभाव बढी परेको देखिन्छ । यसको रहस्योद्घाटन हुँदै गएको छ । चीनको विस्फोटक उदय र संयुक्त राज्य अमेरिकाको लगातार ओरालो…

Read More
सहिद सनराइजको सपना

सहिद सनराइजको सपना

महान् जनयुद्धले दिएको नयाँ नेपालको परिकल्पना, आमनेपालीको आशाको स्वर्णिम सपना र रगतको भेलबाट प्राप्त हाम्रो रक्तरञ्जित स्वाधीन नेपाल निर्माणको महान् लक्ष्यबीच बाटामै घाँटी निमोठेर अन्त्य गरियो । यो क्रान्तिकारी आन्दोलनलाई कथित संसदीय व्यवस्थाको सत्ता आरोहणको खुट्किलोमा परिणत गराएपछि, महान् जनयुद्धको…

Read More
महान् सहिद सनराइजको स्मृतिमा

महान् सहिद सनराइजको स्मृतिमा

सामाजिक फासिवादी दलाल सरकारको प्रतिरोध गर्दैवबैज्ञानिक समाजवादका लागि गौरवपूर्ण बलिदानी मार्ग रोज्ने महान् सहिद कमरेड सनराइज उच्च सम्मानसहित सङ्घर्षको मैदानबाट लालसलाम । दासताको सिक्री तोड्दै बर्बरताको पर्खाल ढाल्ने अठोट लिएर वर्गसङ्घर्षको मैदानमा शासकहरूका विरुद्ध क्रान्तिको शङ्खघोष गर्ने सर्वहारावर्गको प्रिय कमरेड…

Read More
रुकुम घटना र कथित जातप्रथा

रुकुम घटना र कथित जातप्रथा

२०७७ जेठ १० गते पश्चिमरुकुम चौरजहारीमा सिङ्गो सामाजिक चरित्रहरूलाई उदाङ्गो पार्ने एउटा हत्याकाण्डको घटना भयो । त्यसले यो देशको सामाजिक दलाल पुँजीवादीहरूले नेतृत्व गरेको दलाल पुँजीवादी सत्ताको कथित समाजवादउन्मुख शासनप्रणालीको धज्जी उडाएको छ । कथित उच्च जातकी केटी र दलित…

Read More
रुकुम हत्याकाण्ड : सांस्कृतिक प्रतिक्रान्तिको भद्दा स्वरूप

रुकुम हत्याकाण्ड : सांस्कृतिक प्रतिक्रान्तिको भद्दा स्वरूप

इतिहासमा मात्र होइन, वर्तमानमा पनि नेपाली जनताले विभिन्नखाले निरङ्कुश व्यवस्थाको अन्त्यपछि स्थापित भएको लोकतान्त्रिक व्यवस्थामा हरेक किसिमका उत्पीडन, विभेद, असमानता र राष्ट्रघातको सामना गरिरहेका छन् । जहाँ हत्या उत्सव हो, बलात्कार कर्म हो, निमुखाहरूका लागि जेल–हिरासत यो देशमा जन्म लिएबापत…

Read More