२७ औँ जनयुद्ध दिवसको सम्झनामा

२७ औँ जनयुद्ध दिवसको सम्झनामा

नेपालको इतिहासमा माओवादी जनयुद्धको नामले परिचित र स्थापित नेपाली क्रान्तिको सङ्क्षिप्त नाम नै ‘जनयुद्ध’ थियो । जनयुद्ध विरोधीहरू जनयुद्ध शब्दबाट पनि भयभीत छन् । उनीहरू जनयुद्ध भन्न पनि डराउँछन् । जनयुद्धसम्म भन्न नसकेर द्वन्द्व भनेर जनयुद्धलाई न्यूनीकरण गर्ने, बदनाम गर्ने…

Read More
माओवाद जिन्दावाद !

माओवाद जिन्दावाद !

फिलिपिन्स, इन्डोनेसिया, बब्गलादेश, भारत, पेरू, इरान, कोलम्बिया, नेपाललगायत कयौँ देशहरूमा क्रान्तिहरू सफलताका नजिक पुगे तर ती देशहरूमा पछिल्लो समयमा विचार र सिद्धान्तमा गर्नुपर्ने विकासमा कमी र ह्रास आउनु र त्यसलाई विकास र अपडेट गर्न नसक्दा कयौँ क्रान्तिहरू सफलताका नजिक पुगेर…

Read More
प्यारो दाजु बलहीरा अर्थात् करबहादुर बुढाको स्मृतिमा

प्यारो दाजु बलहीरा अर्थात् करबहादुर बुढाको स्मृतिमा

२०७८ साल असोज ९ गते मेरो सहोदर दाजु बलहीरा बुढामगरको आफ्नै निवास घोराही १३ डुमुर गाउँमा निधन भयो । उहाँ ८ वर्षदेखि प्यारालाइसिस भएर ओछ्यान पर्नुभएको थियो । उहाँलाई हाम्रो स्थानीय र जातीय परम्पराअनुसार दाहसंस्कार गर्ने काम भयो । उहाँ…

Read More
कमरेड रामशरण महर्जनप्रति श्रद्धाञ्जली

कमरेड रामशरण महर्जनप्रति श्रद्धाञ्जली

२०७८ साल साउन १० गतेको दिन थियो । चितवन टाँडी नगरपालिका वडा नं. १५ माधवपुरस्थित सहिद प्रतिष्ठानको भवनमा महासचिव कमरेड विप्लवसँगै हाम्रो पार्टी सम्बद्ध विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकमा बसिरहेका थियौँ । रिपोर्टिङ असाध्य तीव्र गतिमा…

Read More
एमसीसी रणनीति र नेपाली राजनीति

एमसीसी रणनीति र नेपाली राजनीति

एमसीसी परियोजना सन् २०१७ मा देउवा सरकारले अमेरिकासंग गुपचुप गरेको ५० करोड अमेरिकी डलरको गम्भीर राष्ट्रघाती सम्झौता हो । कसैलाई थाहै नदिई भित्रभित्रै गरिएको यो सम्झौता सुटुक्क पास गर्न लाग्दा सदनमा प्रवेश नदिएका कारणले तत्कालीन सभामुख कृष्णबहादुर महराले सभामुख पदबाटसमेत…

Read More
पुँजीवादी अधिनायकवाद कि वैज्ञानिक समाजवाद ?

पुँजीवादी अधिनायकवाद कि वैज्ञानिक समाजवाद ?

कम्युनिस्ट विरोधीहरू जहिले पनि कम्युनिस्टहरूलाई अधिनायकवादी र तानाशाहीको आरोप लगाउँदै आएका छन् । राजनीतिमा को लोकतन्त्रवादी र को अधिनायकवादी भन्ने बारे ठूलो बहस छ । दलीय राजनीतिको हिसावले नेपालमा नेपाली काँङ्ग्रेस पुँजीवादको प्रतिनिधि राजनैतिक दल हो र कम्युनिस्ट साम्यवादको प्रतिनिधि…

Read More
थबाङको आकाशमा एउटा रातो तारा अस्तायो

थबाङको आकाशमा एउटा रातो तारा अस्तायो

कहिले काहीँ कस्तो समय आउँछ, दुई विपरीत कुराहरू एकै चोटी टक्रिन आइपुग्ने ! संयोग र बियोग । असार १ गते मगर मुक्ति मोर्चाको केन्द्रीय कार्यालयले असार १ गते मगरहरूको भूमे पर्वको बारेमा शुभकामना आदानप्रदान गर्न एउटा भर्चूअल कार्यक्रमको आयोजना गरेको…

Read More
सहिद तथा बेपत्ता परिवारसँग

सहिद तथा बेपत्ता परिवारसँग

जनक्रान्तिका महान् सहिद परिवार समाज केन्द्रीय समिति र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज केन्द्रीय समितिको संयुक्त आयोजनामा देशका खास–खास सहरहरूमा अन्तरक्रिया कार्यक्रम गर्दै आउनेक्रममा आयोजकहरूको आमन्त्रणमा केही कार्यक्रममा सहभागी बन्ने अवसर मिल्यो । केही अनुभूति अनुभूत गर्ने अवसर प्राप्त भयो…

Read More
नेपाल सरकार र नेकपा बीचको वार्ता ३ बुँदे सहमती र क्रिया–प्रतिक्रियाहरु

नेपाल सरकार र नेकपा बीचको वार्ता ३ बुँदे सहमती र क्रिया–प्रतिक्रियाहरु

नेपाल सरकार र नेकपा बीच भएको वार्ता र वार्तामा भएका ‘३ बूँदे सहमति’ गत फागुन २१ गते एक कार्यक्रम मार्फत सार्वजनिक भएकोछ । यस बिषयमा चर्चा परिचर्चाहरु भइनै रहेका छन् । ती ३ बूँदे सहमति यस्तो थियो — नेपाल सरकार…

Read More
२६ औं जनयुद्ध दिवस र जनयुद्धका शिक्षाहरु

२६ औं जनयुद्ध दिवस र जनयुद्धका शिक्षाहरु

“क्रान्तिका अझसम्म हल नभइसकेका समस्याहरुमाथि ध्यान केन्द्रीत गर्नु नै महान क्रान्तिको बर्षगाँठ मनाउने सबभन्दा राम्रो उपाय हो । जव क्रान्तिले समाधान गरिनसकेका आधारभूत समस्याहरु अझ कायम रहन्छन्, समस्याहरुको समाधानको लागि जव कुनै नयाँ (अहिलेसम्म क्रान्तिले पूरा नगरिसकेका कामहरुको दृष्टिकोणले कुरा…

Read More