एकीकृत जनक्रान्तिका ६ वर्षहरू

एकीकृत जनक्रान्तिका ६ वर्षहरू

“कार्यदिशा सही वा गलत हुने कुराले सबै कुराको छिनोफानो गर्दछ ।” — क. माओ एकीकृत जनक्रान्तिको कार्यदिशाका ७ विशेषताहरू : नगर समाजको विकास नयाँ श्रमिक वर्गको विकास विज्ञान र प्रविधिको विकास मिश्रित सामाजिक चरित्र भूपरिवेष्ठित देश देशभक्त शक्तिको उपस्थिति सत्ताको…

Read More
जनयुद्धको अधुरो कार्यभार एकीकृत जनक्रान्तिमार्फत पुरा गर्नेछौँ : विषम

जनयुद्धको अधुरो कार्यभार एकीकृत जनक्रान्तिमार्फत पुरा गर्नेछौँ : विषम

कमरेड रातो खबरमा स्वागत छ । धन्यवाद । केपी ओलीले गरेको संसद् विघटनको परिघटनालाई कसरी लिनुभएको छ ? केपी ओलीले गरेको संसद्को विघटनको घटना कसैलाई अस्वाभाविक, असान्दर्भिक लागे पनि यो कुनै आश्चर्यजनक घटना होइन । यो दलाल पुँजीवादी राज्यसत्ताको संकट…

Read More
जनता प्रतिरोधमार्फत सत्ताको विकल्प खोजिरहेका छन्

जनता प्रतिरोधमार्फत सत्ताको विकल्प खोजिरहेका छन्

कमरेड, रातो खबर तपाईंलाई हार्दिक स्वागत गर्दछ । धन्यवाद ।  मुलुकको समसामयिक परिस्थितिको अध्ययन–विश्लेषण कसरी गरिरहनुभएको छ ? सबैलाई थाहा छ मुलुक गम्भीर सङ्कटतिर गइरहेको छ । देशी र विदेशी लुटेराहरूको सिकार भइरहेको छ । पुँजीवादी र दलाल पुँजीपति वर्गले…

Read More
अत्यन्त विवादित बन्दै प्रधानमन्त्री र ‘र’ का प्रमुखबीचको गोप्य वार्ता

अत्यन्त विवादित बन्दै प्रधानमन्त्री र ‘र’ का प्रमुखबीचको गोप्य वार्ता

काठमाडौँ : नेपालका प्रधानमन्त्री केपी वलीले भारतीय खुफिया संस्था ‘र’ का प्रमुख सामन्तकुमार गोयलसँग गरेको गोप्य भेट देशव्यापी रूपमा अत्यन्त विवादित, आलोचित र शङ्कास्पद बन्दै गएको छ । वली–गोयल भेटका विषयमा नेकपाको समानान्तर सरकार केन्द्रीय जनपरिषद्का प्रमुख सन्तोष बुढामगर, मोहन…

Read More
बर्मन बुढा : कम्युनिस्ट आन्दोलनका एक अथक योद्धा

बर्मन बुढा : कम्युनिस्ट आन्दोलनका एक अथक योद्धा

२०७७ साल साउन ६ गते बीपीको र ७ गते पुष्पलाल स्मृति जयन्ती थियो । ६ गते बेलुका मलाई एउटा जरुरी खबर आयो, ‘बर्मन दाइलाई आज फेरि पाटन अस्पताल लगिएको छ । उहाँ अब जीवनको अन्तिम घडीमा हुनुहुन्छ ।’ त्यसको करिब…

Read More
रुकुम घटना र कथित जातप्रथा

रुकुम घटना र कथित जातप्रथा

२०७७ जेठ १० गते पश्चिमरुकुम चौरजहारीमा सिङ्गो सामाजिक चरित्रहरूलाई उदाङ्गो पार्ने एउटा हत्याकाण्डको घटना भयो । त्यसले यो देशको सामाजिक दलाल पुँजीवादीहरूले नेतृत्व गरेको दलाल पुँजीवादी सत्ताको कथित समाजवादउन्मुख शासनप्रणालीको धज्जी उडाएको छ । कथित उच्च जातकी केटी र दलित…

Read More
अलबिदा कमरेड उज्ज्वल

अलबिदा कमरेड उज्ज्वल

मैले तपाईंंलाई थबाङमा भेट्न पाइनँ । तपाईंलाई हजारौँथबाङी जनताका माझ शिर निहु¥याएर सलाम गर्न पनि पाइनँ । मैले सुनेँतपाईं हामीबाट सदाकालागि भौतिक रूपमै बिदा लिएर जानुभएछ तर म भौगोलिक रूपले टाढा छु । प्रतिकूल परिस्थितिकाकारण तपाईंकाबारेमा ढिलो खबर पाएँ ।…

Read More