जबजको भद्दा रूप दलाल पुँजीवाद

नेपालको कम्युनिस्ट आन्दोलन करिब सत्तरी वर्षको यात्रामा अगाडि बढ्दैछ । विभिन्नखाले आरोह–अवरोह पार गर्दै यहाँसम्म आउँदा नेपाली जनता र नेपाल राष्ट्रका लागि केही आंशिक उपलब्धि र त्योभन्दा बढी क्षतिहरू बेहोर्दै वर्गघात, जनघात, राष्ट्रघात हुँदै श्रमजीवी जनताका लागि ठूल्ठूला धोका र…

Read More
रुकुम हत्याकाण्ड : सांस्कृतिक प्रतिक्रान्तिको भद्दा स्वरूप

रुकुम हत्याकाण्ड : सांस्कृतिक प्रतिक्रान्तिको भद्दा स्वरूप

इतिहासमा मात्र होइन, वर्तमानमा पनि नेपाली जनताले विभिन्नखाले निरङ्कुश व्यवस्थाको अन्त्यपछि स्थापित भएको लोकतान्त्रिक व्यवस्थामा हरेक किसिमका उत्पीडन, विभेद, असमानता र राष्ट्रघातको सामना गरिरहेका छन् । जहाँ हत्या उत्सव हो, बलात्कार कर्म हो, निमुखाहरूका लागि जेल–हिरासत यो देशमा जन्म लिएबापत…

Read More