विप्लवका पत्रकार नेकपा (बहुमत) मा समाहित

विप्लवका पत्रकार नेकपा (बहुमत) मा समाहित

दाङ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार सङ्गठन नेपाल दाङका सहसचिव द्रोण केसीले विद्रोह गर्दै नेकपा (बहुमत) निकट पत्रकार सङ्गठनमा आबद्ध भएको घोषणा गरेका छन् । केसीले सोमबार सूचना जारी गरी आफूले विप्लव समूहका सबै जिम्मेवारीबाट राजीनामा दिँदै…

Read More
अखिल क्रान्तिकारी कास्कीको अध्यक्षमा कमला निर्वाचित

अखिल क्रान्तिकारी कास्कीको अध्यक्षमा कमला निर्वाचित

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनेरास्ववियु (क्रान्तिकारी) कास्कीको २४ औँ जिल्ला सम्मेलनले कमला परियार अध्यक्ष र सिसम परियार उपाध्यक्ष रहेको ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । पोखरामा शुक्रबार बृहत् र्यालीसहित सुरु भएको सम्मेलनको बन्दसत्र शनिबार भएको थियो…

Read More
शुल्क वृद्धि नगर्न र वृद्धि गरिएको शुल्क फिर्ता लिन अखिल क्रान्तिकारीको चेतावनी

शुल्क वृद्धि नगर्न र वृद्धि गरिएको शुल्क फिर्ता लिन अखिल क्रान्तिकारीको चेतावनी

चितवन : नेकपा (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) चितवनले जिल्लाका विभिन्न स्थानीय तहले सरोकारवाला पक्षसँग सल्लाह नै नगरी विद्यार्थी र अभिभावकलाई मारमा पार्दै विभिन्न विद्यालयमा शुल्क वृद्धि गरेको र कतिपय स्थानमा शुल्क वृद्धि सिफारिस गरेको भन्दै…

Read More
अखिल (क्रान्तिकारी) दाङको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा निर्मला खड्का निर्वाचित

अखिल (क्रान्तिकारी) दाङको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा निर्मला खड्का निर्वाचित

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) दाङको २५ औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा निर्मला खड्का ‘निरु’ निर्वाचित भएकी छिन् । शुक्रबार तुलसीपुरमा सम्पन्न भएको सम्मेलनबाट अध्यक्षमा निर्मला खड्का ‘निरु’, उपाध्यक्षमा शेखर बस्नेत र अनिता खड्का, सचिवमा प्रशुराम रोका…

Read More
अखिल क्रान्तिकारीकी महासचिव रूपा र नेकपा (बहुमत) गुल्मीका संयोजक चिरागसहित २५ जना गिरफ्तार

अखिल क्रान्तिकारीकी महासचिव रूपा र नेकपा (बहुमत) गुल्मीका संयोजक चिरागसहित २५ जना गिरफ्तार

गुल्मी : प्रहरीले शान्तिपूर्ण कार्यक्रमबाट नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) की महासचिव रूपा बुढामगर, नेकपा (बहुमत) का गुल्मी संयोजक चिराग र क्रान्तिकारीकै केन्द्रीय सदस्य पदम नेपालीसहितका २५ भन्दा बढी विद्यार्थी नेतालाई गिरफ्तार गरेको छ । विद्यार्थी सम्मेलनबाट गिरफ्तार…

Read More
उदयपुरमा विप्लव समूह रित्तिँदै, दुई दर्जन नेता–कार्यकर्ता नेकपा (बहुमत) मा ध्रुवीकृत

उदयपुरमा विप्लव समूह रित्तिँदै, दुई दर्जन नेता–कार्यकर्ता नेकपा (बहुमत) मा ध्रुवीकृत

उदयपुर : उदयपुरमा पनि विप्लव समूह रित्तिँदै गएको छ । हालै मात्र उक्त समूह परित्याग गरी जिल्ला सम्मेलनबाट निर्वाचित दुईजना जिल्ला सदस्यसहित दुई दर्जन नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी बहुमतमा समाहित भएका छन् । नवआगन्तुकहरूलाई स्वागत गर्दै नेकपा (बहुमत) का केन्द्रीय…

Read More
युवा जनस्वयम्सेवक कास्कीमा लोकेन्द्र

युवा जनस्वयम्सेवक कास्कीमा लोकेन्द्र

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल, कास्कीको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । पोखरामा आयोजित सम्मेलनले लोकेन्द्र राई अध्यक्ष रहेको ३३ सदस्यीय युवा जनस्वयम्सेवक कास्की जिल्ला समिति चयन गरेको छ । कार्यक्रमका प्रमुख…

Read More
महिला सङ्गठन र किसान महासङ्घको संयुक्त जिल्ला भेला

महिला सङ्गठन र किसान महासङ्घको संयुक्त जिल्ला भेला

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल महिला सङ्गठन र अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को संयुक्त दाङ जिल्ला भेला शनिबार घोराहीमा सम्पन्न भएको छ । भेलाले अखिल नेपाल महिला सङ्गठनमा सपना घर्तीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति…

Read More
बझाङमा अभियान सञ्चालन

बझाङमा अभियान सञ्चालन

बझाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) आयोजनामा सञ्चालित राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान अन्तरगत दार्चुला, वैतडी र बझाङ जिल्लाको संयुक्त अभियान बझाङ जयपृथ्वी नगरपालिका-१ कैलास पिमिवादमा कोणसभा सम्पन्न भएको छ । सो कोणसभामा सम्बोधन गर्दै जिल्ला संयोजक बाजिला शाहीले…

Read More
नेकपा (बहुमत) द्वारा कालिका नगरपालिका प्रथम भेला सम्पन्न

नेकपा (बहुमत) द्वारा कालिका नगरपालिका प्रथम भेला सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवन जिल्ला अन्तरगत कालिका नगरपालिका प्रथम भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले ज्योतिको नेतृत्वमा २१ सदस्यीय नगर कमिटीसमेत गठन गरेको छ । भेलामा ज्योतिको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला इन्चार्ज…

Read More