यात्रुलाई मरणासन्न हुने गरी यातना दिने प्रहरी हबल्दार कृष्णबहादुरलाई कारबाही गर्न युवा सङ्गठनको चेतावनी

यात्रुलाई मरणासन्न हुने गरी यातना दिने प्रहरी हबल्दार कृष्णबहादुरलाई कारबाही गर्न युवा सङ्गठनको चेतावनी

कञ्चनपुर : नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरले धनगढी एयरपोर्टमा विदेश जान लागेका युवक नरेश गिरीमाथि कुटपिट गर्ने प्रहरी वरिष्ठ हबल्दार कृष्णबहादुर पाण्डेमाथि आवश्यक अनुसन्धान गरी आवश्यक कारबाहीको माग गर्दै यस्ता हर्कत पुनः नदोहोर्याउन प्रहरी प्रशासनलाई चेतावनी…

Read More
सहिद वासु र बैरागीको स्मरण गर्दै कास्कीमा मजदुर भेला

सहिद वासु र बैरागीको स्मरण गर्दै कास्कीमा मजदुर भेला

कास्की : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको जिल्ला भेला ‘अर्थवाद, ट्रेड युनियनवाद र वर्गसमन्वयवादका विरुद्ध सङ्घर्ष गरौँ ! क्रान्तिकारी मजदुर आन्दोलनको विकास गरौँ !!’ भन्ने मूल नाराका साथ जनयुद्धका महान् सहिद वासु र वैरागीको स्मृति गर्दै सम्पन्न भएको…

Read More
अखिल (क्रान्तिकारी) चितवनको अध्यक्षमा सविन खड्का निर्वाचित

अखिल (क्रान्तिकारी) चितवनको अध्यक्षमा सविन खड्का निर्वाचित

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) चितवनको ३१ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार चितवनको क्यान्सर अस्पतालको सभाहलमा सम्पन्न सम्मेलनले सविन खड्काको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । सम्मेलनले उपाध्यक्षमा प्रितम गुरुङ…

Read More
विभिन्न पार्टीका विद्रोहीहरू नेकपा (बहुमत) मा सम्मिलित

विभिन्न पार्टीका विद्रोहीहरू नेकपा (बहुमत) मा सम्मिलित

काठमाडौँ : नेकपा (बहुमत) मा विभिन्न पार्टीका विद्रोही क्रान्तिकारीहरू सम्मिलित हुने क्रम बढेको छ । काठमाडौँमा बुधबार आयोजित पार्टी सम्मिलन कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्यदेखि केन्द्रीय समितिसम्मका युवा नेताहरू नेकपा (बहुमत) मा सम्मिलित भएका हुन् । नेकपा…

Read More
मध्य राती ढुङ्गा चोरी गर्ने ट्याक्टरलाई नेकपा (बहुमत) ले नियन्त्रण लिई बुझायो प्रहरीलाई

मध्य राती ढुङ्गा चोरी गर्ने ट्याक्टरलाई नेकपा (बहुमत) ले नियन्त्रण लिई बुझायो प्रहरीलाई

दाङ : तुलसीपुर उप–महानगरपालिका ८ बुद्विनगरी टोलको सातुखोलामा सोमबार राती साँढे ११ बजे अबैध रूपमा ढुङ्गा चोरी गर्दै गर्दा नेकपा (बहुमत) ले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय तुलसीपुरलाई बुझाएको छ । सोमबार मध्य राती रा १ त ३४४६ नम्बरको ट्याक्टरलाई…

Read More
नेकपा (बहुमत) तुलसीपुर नगर भेला तयारी समितिको बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुर नगर भेला तयारी समितिको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) तुलसीपुर नगर भेला तयारी पूर्ण बैठक मङ्गलबार तुलसीपुरमा सम्पन्न भएको छ । पार्टी नगर इन्चार्ज सजकको अध्यक्षतामा बसेको बैठकले नगर भेलाको व्यापक तयारी लागि नगरभित्रका सम्पूर्ण वडाहरूमा सङ्गठन बिस्तार गर्ने, नगर भेला तयारीका लागि…

Read More
शान्तिनगर गाउँपालिका प्रथम भेला सम्पन्न, सेक्रटरीमा उद्वव निर्वाचित

शान्तिनगर गाउँपालिका प्रथम भेला सम्पन्न, सेक्रटरीमा उद्वव निर्वाचित

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) शान्तिनगर गाउँपालिका प्रथम भेला सम्पन्न भएको छ । सोमबार शान्तिनगर गाउँपालिका ५ मा भएको भेलाले उद्ववको सेक्रेटरीमा १७ सदस्यीय गाउँ कमिटी निर्वाचित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा दाङ जिल्ला पार्टी इन्चार्जले सत्ता…

Read More
अखिल (क्रान्तिकारी) द्वारा बुटवलका विद्यालयमा तालाबन्दी

अखिल (क्रान्तिकारी) द्वारा बुटवलका विद्यालयमा तालाबन्दी

बुटवल  : नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले बुटवलका सामुदायिक र संस्थागत विद्यालयहरूमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । अखिल (क्रान्तिकारी) रूपन्देहीले विभिन्न शैक्षिक मागहरू समेटेर यसअघि रूपन्देहीका स्थानीय शिक्षा शाखाहरूमा ५ बुँदे मागपत्र बुझाएको थियो । त्यसलगत्तै केही सामुदायिक तथा…

Read More
क्रान्तिकारीहरू एकताबद्ध हुन आवश्यक छ : सार्दुल

क्रान्तिकारीहरू एकताबद्ध हुन आवश्यक छ : सार्दुल

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) गुल्मीको प्रथम भेला सम्पन्न भएको छ । राष्ट्रिय जनजागरण तथा संगठन विस्तार अभियान २०७९ को क्रममा जिल्ला समितिको प्रथम भेला सम्पन्न भएको हो । सोमबार सम्पन्न उक्त भेलाले चिरागको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति…

Read More
नेकपा (बहुमत) को घोराही नगरभेला तयारी समितिको बैठक सम्पन्न

नेकपा (बहुमत) को घोराही नगरभेला तयारी समितिको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) घोराही नगरभेला आयोजक समितिको तयारी पूर्ण बैठक सम्पन्न भएको छ । नगरभेला तयारीका लागि नगरभित्रका सम्पूर्ण वडाहरूमा वडा कमिटी, इकाई कमिटी गठन गरिने जनताहरूसँग भेटघाट गर्ने, जनताहरूका जनजिबिका मुद्दाहरूमा छलफल गर्ने, पार्टीको नीति, कार्यक्रमहरू…

Read More