नेकपा (बहुमत) दोलखा जिल्लाको वडा कमिटी गठन

नेकपा (बहुमत) दोलखा जिल्लाको वडा कमिटी गठन

शैलुङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखा जिल्लाको शैलुङ गाउँपालिकाको आठ नम्बर वडाको वडा कमिटी गठन गरिएको छ । नवौँ महाधिवेशन आयोजक समिति सदस्य एवम् दोलखा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज बिनयराज शर्माको प्रमुख आतिथ्यमा युवा जनस्वयंसेवक नेपाल दोलखा जिल्ला इन्चार्ज भरत…

Read More
युवा जनस्वयमसेवक, नेपाल पोखरा महानगरको प्रथम भेला सम्पन्न

युवा जनस्वयमसेवक, नेपाल पोखरा महानगरको प्रथम भेला सम्पन्न

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयमसेवक नेपाल कास्कीको पोखरा महानगरको प्रथम भेलाले सम्पन्न भएको छ । शनिबार युवा जनस्वयंसेवक नेपाल कास्कीको पोखरामा आयोजित महानगर स्तरीय भेलाले पोखरा महानगर कमिटी अन्तर्गत २१ सदस्यीय कमिटी रहने गरी…

Read More
जनजागरण अभियान अन्तरगत तुलसीपुरमा सुबासको संयोजकमा इकाइ कमिटी गठन

जनजागरण अभियान अन्तरगत तुलसीपुरमा सुबासको संयोजकमा इकाइ कमिटी गठन

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को जनजागरण तथा सङ्गठन बिस्तार अभियन अन्तरगत युवा जनस्वयमसेवक नेपालले बिहीबार तुलसीपुर उप–महानगरपालिकामा सुबासको संयोजकमा १५ सदस्यीय ६ नम्बर वडा इकाइ कमिटी गठन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा पार्टी नगर इन्चार्ज सजकले…

Read More
अखिल नेपाल महिला सङ्गठन चितवनको प्रथम जिल्ला भेला सम्पन्न

अखिल नेपाल महिला सङ्गठन चितवनको प्रथम जिल्ला भेला सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल महिला सङ्गठन चितवनको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले इन्चार्जमा विमला भण्डारी अध्यक्षमा विमला शेर्पा उपाध्यक्षहरू रुविना चौधरी, अञ्जु खड्का र जानकी तिमिल्सिना सचिवमा सुमित्रा मगर र…

Read More
नेकपा (बहुमत) दोलखाद्वारा शिक्षक र अभिभावकसँगको अन्तरक्रिया कार्यक्रम

नेकपा (बहुमत) दोलखाद्वारा शिक्षक र अभिभावकसँगको अन्तरक्रिया कार्यक्रम

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखा जिल्लाले शिक्षक र अभिभावकसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार दोलखा जिल्ला पार्टीले एकदिने शिक्षक अभिभावकसँगको अन्तरक्रिया कार्यक्रम सारदा माध्यमिक विद्यालयमा सम्पन्न गरेको हो । नेकपा (बहुमत) केन्द्रीय सदस्य एवम् दोलखा सिन्धुपाल्चोक…

Read More
दाङमा जनजागरण अभियान घनीभूत बन्दै

दाङमा जनजागरण अभियान घनीभूत बन्दै

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को जनजागरण तथा सङ्गठन विस्तार अभियन दाङमा घनीभूत रूपमा चलिरहेको छ । अभियानअन्तर्गत दाङका विभिन्न ठाउँमा सङ्गठन निर्माण, पुनर्गठन चलिरहेको छ । यसै क्रममा युवा जनस्वयम्सेवक नेपालले बिहीबार तुलसीपुर उपमहानगरपालिकामा सुवासको संयोजकत्वमा १५ सदस्यीय…

Read More
जाजरकोटमा पार्टी धुर्वीकरण र सङ्गठन विस्तार तिब्र बन्दै

जाजरकोटमा पार्टी धुर्वीकरण र सङ्गठन विस्तार तिब्र बन्दै

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जाजरकोट यतिबेला राष्ट्रिय जनजागरण अभियान उद्घाटन पुर्व जाजरकोटका विभिन्न गाउँ बस्तीहरूमा सङ्गठन बिस्तार, पार्टी धुर्वीकरण र भित्तेलेखन तिब्र बन्दै गएको छ । पुगिसकेको गाउँहरूमा रातदिन लगाएर सङ्गठन निर्माण भएका छन् । नलगाड नगरपालिका वडा…

Read More
नेकपा (बहुमत) मधेश प्रदेशले महान् सहिदहरूको स्मृति दिवस मनायो

नेकपा (बहुमत) मधेश प्रदेशले महान् सहिदहरूको स्मृति दिवस मनायो

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मधेश प्रदेश ब्युरोको राष्ट्रिय जागरण तथा संगठन बिस्तार अभियान टिमले मनायो सहिद स्मृति दिवस २०६० भदौ १३ गते तत्कालिन शाही सेनाबाट सामुहिक हत्या गरिएका महान् सहिदहरूको स्मृति दिवस मनाईयो । महान् सहिद गणेश पाण्डे…

Read More
नेकपा (बहुमत) द्वारा पहिरोमा परि ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा (बहुमत) द्वारा पहिरोमा परि ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त

रुकुम पश्चिम : जिल्लामा अबिरल बर्षाका कारण आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिकामा पहिरोमा परि ज्यान गुमाउनेप्रति नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले श्रद्धाञ्जली व्यक्त गरेको छ । आठबिसकोट नगरपालिका वडा नं. १४ पिपलचौरमा गएको भदौ १२ गते आइतबार गएको पहिरोमा परि…

Read More
युवा जनस्वयम्सेवक सर्लाहीको संयोजकमा भरत पुलामी

युवा जनस्वयम्सेवक सर्लाहीको संयोजकमा भरत पुलामी

सर्लाही : युवा जनस्वयम्सेवक नेपाल सर्लाहीको प्रथम जिल्ला भेलाले भरत पुलामीको संयोजकत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा मधेस प्रदेश ब्युरो इन्चार्ज नयनले देशको राजनीतिक अवस्था…

Read More