सरकारले तीनबुँदे सहमति पालना नगरे प्रतिवाद गर्ने नेकपा (बहुमत) को चेतावनी

सरकारले तीनबुँदे सहमति पालना नगरे प्रतिवाद गर्ने नेकपा (बहुमत) को चेतावनी

काठमाडौँ : नेकपा (बहुमत) का संयोजक कञ्चनले सरकारले पार्टीसँग गरेको तीनबुँदे सहमति पालना नगरे प्रतिवाद गर्ने चेतावनी दिएका छन् । पार्टीले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी संयोजक कञ्चनले तत्कालीन नेकपासँग सरकारले गरेको तीनबुँदे सहमतिप्रति आफ्नो पार्टी प्रतिबद्ध रहे…

Read More
युवा जनस्वयम्सेवकमा अजय र ट्रेड युनियन महासङ्घमा प्रेम चयन

युवा जनस्वयम्सेवकमा अजय र ट्रेड युनियन महासङ्घमा प्रेम चयन

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपाल र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ दाङ जिल्लाको संयुक्त जिल्ला सम्मेलन तुलसीपुरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज शार्दूलले दलाल…

Read More
नेकपा (बहुमत) सर्लाहीको अभियान जारी, जनसङ्गठन निर्माण तीव्र

नेकपा (बहुमत) सर्लाहीको अभियान जारी, जनसङ्गठन निर्माण तीव्र

सर्लाही : नेकपा (बहुमत) मधेस प्रदेशको आयोजनामा सर्लाहीमा राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान २०७९ का क्रममा तीव्र रूपमा जनसङ्गठनहरू निर्माण भएका छन् । अभियानकै क्रममा जिल्लाको गोडैता वडा नं. १० र ११ मा आयोजित जनभेलाबाट कृषनन्दन चौधरी अध्यक्ष रहेको…

Read More
नवलपुर र नवलपरासीमा नेकपा (बहुमत) को जनजागरण अभियान उद्घाटन

नवलपुर र नवलपरासीमा नेकपा (बहुमत) को जनजागरण अभियान उद्घाटन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुर र नवलपरासीको संयुक्त अभियान उद्घाटन भएको छ । अभियान उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सल्लाहकार समिति सदस्य विश्वासले विद्यमान नवऔपवेशिक दलाल नोकरशाही पुँजीवादी व्यवस्थाका विरुद्ध राष्ट्रिय जनजागरण अभियान सञ्चालन गरी…

Read More
नेकपा (बहुमत) माछापुच्छ्रे गाउँपालिकाको प्रथम भेला सम्पन्न

नेकपा (बहुमत) माछापुच्छ्रे गाउँपालिकाको प्रथम भेला सम्पन्न

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) माछापुच्छ्रे गाउँपालिका कमिटीको प्रथम भेला सम्पन्न भएको छ । भेलाले भिमसेन परियारको नेतृत्वमा १३ सदस्यीय गाउँपालिका कमिटी निर्माण गरेको छ । माछापुच्छ्रे गाउँपालिका लाहाचोकमा भएको भेला भिमसेन परियारको अध्यक्षतामा प्रमुख अतिथि नेकपा (बहुमत) गण्डक…

Read More
दार्चुला गोकुलेश्वरमा कोणसभा सम्पन्न

दार्चुला गोकुलेश्वरमा कोणसभा सम्पन्न

गोकुलेश्वर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दार्चुलाको राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान अन्तरगत शैल्यशिखर नगरपालिका वडा नं. ९ गोकुल बजारमा कोणसभा सम्पन्न भएको छ । कोणसभालाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज प्रकाश थापाले यो दलाल संसदीय व्यवस्थाले जनतामाथि ब्रह्मलुट मच्चाइरहेकोले…

Read More
अखिल नेपाल महिला सङ्गठन रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा पुजा खरेल

अखिल नेपाल महिला सङ्गठन रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा पुजा खरेल

रुपन्देही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल महिला सङ्गठन रुपन्देहीको आठौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले पुजा खरेलको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । साथै सम्मेलनले उपाध्यक्षमा माया सुवेदी, सचिव मिना पौडेल, कोषाध्यक्ष…

Read More
नेकपा एस निकट अनेरास्ववियुका स्थायी समिति सदस्य गणेश रोकाय अखिल (क्रान्तिकारी) मा प्रवेश

नेकपा एस निकट अनेरास्ववियुका स्थायी समिति सदस्य गणेश रोकाय अखिल (क्रान्तिकारी) मा प्रवेश

काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक काठमाडौँमा शुक्रबार सुरु भएको छ । बैठककै क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु स्थायी समिति सदस्य गणेश रोकाय अखिल क्रान्तिकारीमा ध्रुवीकृत भएका छन् । नवप्रवेशी रोकायलाई नेकपा (बहुमत)…

Read More
सर्लाहीमा नेकपा (बहुमत) को राष्ट्रिय जागरण अभियान व्यापक बन्दै

सर्लाहीमा नेकपा (बहुमत) को राष्ट्रिय जागरण अभियान व्यापक बन्दै

सर्लाही : नेकपा बहुमत) सर्लाहीले अभियान तीव्र बनाएको छ । अभियानमा सङ्गठन निर्माण, वाल पेन्टिङ र पर्चा वितरण भइरहेको सर्लाहीबाट प्राप्त समाचारमा उल्लेख छ । अभियानकै क्रममा बागमती नगरपालिका वडा नम्बर ३ जिरिमायाटोलमा विष्णुमाया अध्यक्ष रहने गरी अखिल नेपाल महिला…

Read More
युवा जनस्वयम्सेवक कञ्चनपुरले राजेन्द्र निर्माण सेवा प्रालिका थप तीन ठाउँमा टाँस्यो कालो ब्यानर

युवा जनस्वयम्सेवक कञ्चनपुरले राजेन्द्र निर्माण सेवा प्रालिका थप तीन ठाउँमा टाँस्यो कालो ब्यानर

महेन्द्रनगर : युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरले राजेन्द्र निर्माण सेवा प्रालि कम्पनीका सञ्चालक भीम साउदले निर्माण थालेर चरम लापरबाही गरेका थप तीन ठाउँमा बिहीबार कालो ब्यानर टाँसेको छ । प्राप्त जानकारीअनुसार कम्पनीको लपरबाहीप्रति खबरदारी गर्दै सङ्गठनले भीमदत्त नगरपालिका ११ भुजेला माताकुटिया…

Read More