नेकपा (बहुमत) मेलम्चीको १३ नम्बर वडा भेला सम्पन्न

नेकपा (बहुमत) मेलम्चीको १३ नम्बर वडा भेला सम्पन्न

सिन्धुपाल्चोक : नेकपा (बहुमत) सिन्धुपाल्चोकले दुईमहिने राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियानका क्रममा मेलम्ची नगरपालिका वडा नम्बर १३ मा कुमार दनुवारको संयोजकत्वमा ४० सदस्यीय वडा समिति गठन गरेको छ । पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् सिन्धुपाल्चोक–दोलखा जिल्ला इन्चार्ज…

Read More
बजार सफा गरेर मान्ममा अभियान उद्घाटन

बजार सफा गरेर मान्ममा अभियान उद्घाटन

कालीकोट : नेकपा (बहुमत) कालीकोटले जिल्ला सदरमुकाम मान्म बजारमा सडकको फोहोर सफा गरेर राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन गरेको छ । प्राप्त समाचारअनुसार कालीकोट जिल्ला सदरमुकाम मान्ममा आयोजित अभियान उद्घाटन कार्यक्रममा जिल्ला इन्चार्ज रणबहादुर विकले सडकको फोहोरजस्तै दलाल…

Read More
सहिद कुमार पौडेलको परिवारद्वारा मधेस प्रदेशको अभियानलाई स्वागत

सहिद कुमार पौडेलको परिवारद्वारा मधेस प्रदेशको अभियानलाई स्वागत

सर्लाही : नेकपा (बहुमत) मधेस प्रदेश ब्युरोको आयोजनामा पार्टी केन्द्रीय नीतिअन्तर्गत सञ्चालित दुईमहिने राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान २०७९ भदौ २ गते सहिद रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा उद्घाटन गरी मधेश प्रदेशका जिल्लाहरूमा निरन्तर चलिरहेको छ ।…

Read More
दार्चुलामा नेकपा (बहुमत) को अभियानले लियो गति

दार्चुलामा नेकपा (बहुमत) को अभियानले लियो गति

व्यास (दार्चुला) : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दार्चुलाले अभियन तीव्र बनाएको छ । पार्टीको आयोजनामा सञ्चालित राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियानअन्तर्गत दार्चुलाको गौरलमाण्डौ मावि दुहुँ गाउँपालिका २ हिकिलामा मेनुका बमको अध्यक्षतामा १७ सदस्यीय अखिल क्रान्तिकारी को १२ कक्षा समिति…

Read More
नेकपा (बहुमत) रूपन्देहीको दोस्रो पूर्ण बैठक सम्पन्न

नेकपा (बहुमत) रूपन्देहीको दोस्रो पूर्ण बैठक सम्पन्न

रूपन्देही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रूपन्देहीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले नवऔपनिवेशिक दलाल नोकरशाही पुँजीवादी व्यवस्थाका विरुद्ध जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । रूपन्देहीको बुटवलमा बसेको बैठकले भ्रष्टाचार, महँगी, कालोबजारी, तस्करीलगायत राष्ट्रियता, जनतन्त्र र…

Read More
भीमदत्त नगरपालिकास्थित राजेन्द्र निर्माण सेवामा पनि कालो ब्यानर

भीमदत्त नगरपालिकास्थित राजेन्द्र निर्माण सेवामा पनि कालो ब्यानर

कञ्चनपुर : नेकपा (बहुमत) को सुदूरपश्चिम प्रदेशअन्तर्गत कञ्चनपुर–कैलाली–डँडेल्धुरा जिल्लाको संयुक्त अभियानकै क्रममा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ९ मटैनामा काङ्ग्रेस नेता भीम साउदको राजेन्द्र निर्माण सेवाका काला कर्तुत उल्लेख गरेर कालो ब्यानर टाँसिएको छ । राजेन्द्र निर्माण सेवा प्रालिलाई सढलासुस्ती, लापरबाहीलगायत…

Read More
चितवनमा राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान तीव्र

चितवनमा राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान तीव्र

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवनले राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान तीव्र पारेको छ । अभियानकै क्रममा रत्ननगर नगरपालिकाको पार्टी भेला सम्पन्न भएको छ भने भेलाले इन्चार्ज सविन र संयोजक अभयसहित २५ सदस्यीय नगर समिति गठन गरेको छ…

Read More
आन्दोलनकारीमाथि बनेपामा भएको आक्रमण आपराधिक दुष्कर्म : नेकपा (बहुमत) काभ्रे

आन्दोलनकारीमाथि बनेपामा भएको आक्रमण आपराधिक दुष्कर्म : नेकपा (बहुमत) काभ्रे

बनेपा : नेकपा (बहुमत) काभ्रेपलाञ्चोकले विज्ञप्ति जारी गरी मङ्गलबार चार कम्युनिस्ट घटकले तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै आयोजना गरेको नेपाल बन्द कार्यक्रमका क्रममा बनेपा नगरपालिकामा आन्दोलनकारीमाथि भएको जघन्य आक्रमण र बीभत्स प्रहारलाई आपराधिक दुष्कर्मको संज्ञा दिँदै अपराधीहरूमाथि कारबाही गर्न…

Read More
युवा जनस्वयम्सेवक, नेपाल सिन्धुपाल्चोकको प्रथम बैठक सम्पन्न

युवा जनस्वयम्सेवक, नेपाल सिन्धुपाल्चोकको प्रथम बैठक सम्पन्न

सिन्धुपाल्चोक : जनजागरण तथा सङ्गठनका बिस्तार अभियानलाई निरन्तर दिँदै युवा जनस्वयम्सेवक नेपालको सिन्धुपाल्चोक जिल्लाको प्रथम बैठक सम्पन्न भएको छ । सिन्धुपाल्चोकको मेलम्ची बजारमा सम्पन्न बैठकको प्रमुख अतिथि नेकपा (बहुमत) का नबौँ महाधिवेशन आयोजक समिति सदस्य एवम् सिन्धुपाल्चोक दोलखा जिल्ला इन्चार्ज…

Read More
भोलि राष्ट्रिय जनजागरण अभियान उद्घाटन गर्दै नेकपा (बहुमत) कालीकोट

भोलि राष्ट्रिय जनजागरण अभियान उद्घाटन गर्दै नेकपा (बहुमत) कालीकोट

मान्म कालीकोट : नेकपा (बहुमत) कालीकोटले सदरमुकाम मान्ममा दोस्रो पूर्ण बैठक सम्पन्न गरेको छ । राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान सफल पार्ने उद्देश्यले बसेको बैठकको अध्यक्षता जिल्ला संयोजक शीतल बिष्टले गरेका थिए । बैठकमा प्रमुख अतिथि पार्टी नवौँ महाधिवेशन…

Read More