जनविरोधी गतिविधि रोक्न माग गर्दै नेकपा (बहुमत) कालीकोटले प्रजिअसमक्ष बुझायो ज्ञापनपत्र

जनविरोधी गतिविधि रोक्न माग गर्दै नेकपा (बहुमत) कालीकोटले प्रजिअसमक्ष बुझायो ज्ञापनपत्र

मान्म (कालीकोट) : नेकपा (बहुमत) कालीकोटले जिल्लामा बढिरहेका जनविरोधी गतिविधि बन्द गर्न, राष्ट्रियताविरोधी एमसीसी, एसपीपी, नागरिकता विधेयक रोक्न तथा कार्यान्वयन नगर्न, भ्रष्टाचार, महँगी, मूल्य वृद्धि, जाँडरक्सीको अत्यधिक उपयोग रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई सोमबार ज्ञापनपत्र दिएको छ । नेकपा…

Read More
राष्ट्रियताको रक्षाका लागि बलिदान दिन तयार छौँ : थापा

राष्ट्रियताको रक्षाका लागि बलिदान दिन तयार छौँ : थापा

खलङ्गा (दार्चुला) : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दार्चुला–बैतडी–बझाङ जिल्लाको संयुक्त राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन गरिएको छ । दार्चुलाको खलङ्गामा अभियान उद्घाटन गर्दै पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् दार्चुला जिल्ला इन्चार्ज प्रकाश थापाले दलाल सरकार देश…

Read More
दाङमा नेकपा (बहुमत) को राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन

दाङमा नेकपा (बहुमत) को राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लुम्बिनी ब्युरोको ‘राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान २०७९’ पार्टीका केन्द्रीय सचिवालय सदस्य शार्दूलले दाङको तुलसीपुरमा मशाल बालेर उद्घाटन गरेका छन् । अभियान उद्घाटन गर्दै नेता शार्दूलले नेपालमा सत्ताधारी राजनीतिक दल र सरकारले राष्ट्रघात,…

Read More
काङ्ग्रेसका सभापतिले बनाउँदै गरेको पुल निर्माण स्थलमा युवा जनस्वयम्सेवकले टाँग्यो कालो ब्यानर

काङ्ग्रेसका सभापतिले बनाउँदै गरेको पुल निर्माण स्थलमा युवा जनस्वयम्सेवकले टाँग्यो कालो ब्यानर

महेन्द्रनगर (कञ्चनपुर) : नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिका ११ भुजेला माताकुटियास्थित पुल निर्माण स्थलमा निर्माण व्यवसायीका काम लेखिएको कालो ब्यानर टाँगेको छ । नेपाली काङ्ग्रेस डँडेल्धुराका सभापति रहेका ठेकेदार भीमबहादुर साउद सञ्चालक रहेको राजेन्द्र…

Read More
नेकपा (बहुमत) का नेता–कार्यकर्ता हातहातमा रित्ता ग्याँस सिलिन्डर र तरकारी बोकेर प्रदर्शनमा

नेकपा (बहुमत) का नेता–कार्यकर्ता हातहातमा रित्ता ग्याँस सिलिन्डर र तरकारी बोकेर प्रदर्शनमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भदौ २ गतेदेखि राष्ट्रिय जागरण तथा सङ्गठन निर्माण अभियान सञ्चालन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र पार्टीका सम्पूर्ण जनवर्गीय सङ्गठनहरू देशव्यापी रूपमा सडक आन्दोलनमा होमिएका छन् । अभियानकै क्रममा पार्टीले आइतबार…

Read More
अखिल (क्रान्तिकारी) द्वारा एकदिने प्रारम्भिक स्कुलिङ कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) द्वारा एकदिने प्रारम्भिक स्कुलिङ कार्यक्रम सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले एकदिने प्रारम्भिक स्कुलिङ कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियू (क्रान्तिकारी) बागमती प्रदेश विशेष समितिको आयोजनामा एकदिने प्रारम्भिक स्कुलिङ कार्यक्रम सम्पन्न गरेको हो । स्कुलिङ कार्यक्रमा प्रमुख प्रशिक्षकको रुपमा नेकपा (बहुमत)…

Read More
युवा जनस्वयम्सेवक नेपाल काठमाडौँको भेला सम्पन्न

युवा जनस्वयम्सेवक नेपाल काठमाडौँको भेला सम्पन्न

काठमाडौँ : युवा जनस्वयम्सेवक नेपालको काठमाडौँ जिल्ला भेला सम्पन्न भएको छ । काठमाडौँस्थित त्रिचन्द्र कलेजको सभाहलमा शनिबार सम्पन्न भेलामा प्रमुख अतिथिका रूपमा सङ्गठनका केन्द्रीय अध्यक्ष हरिश भट्ट उपस्थित थिए भने अतिथिका रूपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य…

Read More
नेकपा (बहुमत) सिन्धुपाल्चोकले सङ्गठन बिस्तार अभियान अन्तरर्गत भित्ते लेखनलाई तिब्रता दिँदै

नेकपा (बहुमत) सिन्धुपाल्चोकले सङ्गठन बिस्तार अभियान अन्तरर्गत भित्ते लेखनलाई तिब्रता दिँदै

सिन्धुपाल्चोक : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सिन्धुपाल्चोक जिल्लाले भित्ते लेखन अभियानलाई तिब्रता दिएको छ । नेकपा (बहुमत) का नेताकार्यकर्ता जिल्ला इन्चार्ज र जिल्ला संयोजकको उपस्थितिमा सिन्धुपाल्चोक जिल्लाको गुफा डाडा, गैरि घ्याङ, लहरे माने, इन्द्रावती गाउँपालिकाको नवलपुर बजार साथै विभिन्न ठाउँमा…

Read More
मधेसमा अभियान उद्घाटन गर्दै नेकपा (बहुमत) का नेताले भने– रामवृक्ष र कुमारजस्तै क्रान्तिकारी खोज्दै आएका छौँ

मधेसमा अभियान उद्घाटन गर्दै नेकपा (बहुमत) का नेताले भने– रामवृक्ष र कुमारजस्तै क्रान्तिकारी खोज्दै आएका छौँ

काठमाडौँ : नेकपा (बहुमत) मधेस प्रदेश ब्युरोले महान् सहिद रामवृक्ष यादवको २८ औँ स्मृति दिवस मनाउँदै दुईमहिने ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ उद्घाटन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो…

Read More
दलाल व्यवस्थासँग लड्ने उद्घोष गर्दै नेकपा (बहुमत) दोलखाले गर्यो अभियान उद्घाटन

दलाल व्यवस्थासँग लड्ने उद्घोष गर्दै नेकपा (बहुमत) दोलखाले गर्यो अभियान उद्घाटन

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखाले शैलुङ ८ मा ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ उद्घाटन गरेको छ । कार्यक्रममा जिल्ला संयोजक अन्जानले दलाल पुँजीवादी व्यवस्थाले जनतालाई महँगी, भ्रष्टाचार र बेथिति मात्रै दिएकाले यसको विकल्पमा वैज्ञानिक समाजवाद…

Read More