दाङमा नेकपा (बहुमत) को राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन

दाङमा नेकपा (बहुमत) को राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लुम्बिनी ब्युरोको ‘राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान २०७९’ पार्टीका केन्द्रीय सचिवालय सदस्य शार्दूलले दाङको तुलसीपुरमा मशाल बालेर उद्घाटन गरेका छन् ।

अभियान उद्घाटन गर्दै नेता शार्दूलले नेपालमा सत्ताधारी राजनीतिक दल र सरकारले राष्ट्रघात, जनघात, महँगी र भ्रष्टाचारका घटना दिनप्रतिदिन बढाइरहेकाले त्यसको अन्त्यका लागि अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :