जुम्लामा धर्मछोरी बलात्कार गर्ने प्रेमजङ्गलाई बचाउने षड्यन्त्रविरुद्ध अखिल क्रान्तिकारीको चेतावनी

जुम्लामा धर्मछोरी बलात्कार गर्ने प्रेमजङ्गलाई बचाउने षड्यन्त्रविरुद्ध अखिल क्रान्तिकारीको चेतावनी

जुम्ला : जुम्लाको चन्दनाथ नमुना माध्यमिक विद्यालय खलङ्गामा कक्षा ४ मा अध्ययनरत १४ वर्षीया छात्रा बलात्कृत भएको घटना सार्वजनिक भएको छ । यसप्रति अखिल क्रान्तिकारीले सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई नबचाउन र सख्त कारबाही गर्न माग गरेको छ ।…

Read More
जनता मुक्त नहुँदासम्म लडिरहने उद्घोषसहित नेकपा (बहुमत) काभ्रेद्वारा अभियान उद्घाटन

जनता मुक्त नहुँदासम्म लडिरहने उद्घोषसहित नेकपा (बहुमत) काभ्रेद्वारा अभियान उद्घाटन

बनेपा : नेकपा (बहुमत) काभ्रेले जनता मुक्त नहुँदासम्म लडिरहने उद्घोषसहित ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ सुरु गरेको छ । काभे्रको बनेपामा बिहीबार आयोजित दुईमहिने ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पार्टी…

Read More
सहिद रामवृक्षको स्मरण गर्दै र सडकको फोहोर उठाउँदै नेकपा (बहुमत) पूर्वी ब्युरोले सुरु गर्यो दुईमहिने अभियान

सहिद रामवृक्षको स्मरण गर्दै र सडकको फोहोर उठाउँदै नेकपा (बहुमत) पूर्वी ब्युरोले सुरु गर्यो दुईमहिने अभियान

विराटनगर : नेकपा (बहुमत) को पूर्वी ब्युरोले पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ सहिद रामवृक्ष यादवको २८ औँ स्मृति दिवस मनाउँदै सडकको फोहोर उठाएर आरम्भ गरेको छ । पार्टीले १ नम्बर प्रदेशको राजधानी बिराटनगरको महेन्द्रचोकमा…

Read More
नेकपा (बहुमत) कालीकोटका इन्चार्ज र प्रमुख जिल्ला अधिकारीबीच छलफल

नेकपा (बहुमत) कालीकोटका इन्चार्ज र प्रमुख जिल्ला अधिकारीबीच छलफल

कालीकोट : नेकपा (बहुमत) कालीकोटका इन्चार्ज रणले कालीकोटका प्रमुख जिल्ला अधिकार रामहरि शर्मालाई भेटेर राजबन्दी रिहाइका सबन्धमा छलफल गरेका छन् । नेकपा (बहुमत) कालीकोटका जिल्ला समिति सदस्य इन्द्र तिरुवाले दिएको जानकारीअनुसार बिहीबार भएको भेटमा दुई पक्षबीच जिल्लाका समसामयिक राजनीतिका विषयमा…

Read More
मेलम्चीमा नेकपा (बहुमत) को वडा समिति

मेलम्चीमा नेकपा (बहुमत) को वडा समिति

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाको नौ नम्बर वडामा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को वडा समिति गठन भएको छ । पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् सिन्धुपाल्चोक इन्चार्ज विनयराज शर्माको प्रमुख आतिथ्य र जिल्ला संयोजक प्रतीकको उपस्थितिमा एमबी तामाङ संयोजक…

Read More
सिन्धुपाल्चोकमा राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन

सिन्धुपाल्चोकमा राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन

मेलम्ची : नेकपा (बहुमत) सिन्धुपाल्चोकले दुईमहिने राष्ट्रिय जागरण तथा सङ्गठनका विस्तार अभियान मेलम्ची नगरपालिकामा उद्घाटन गरेको छ । पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् सिन्धुपाल्चोक–दोलखा इन्चार्ज विनयराज शर्माको प्रमुख आतिथ्य र जिल्ला संयोजक प्रतीकको अध्यक्षतामा अभियान उद्घाटन गरिएको हो…

Read More
सम्पूर्ण तहका जनप्रतिनिधिको सबै तलबभत्ता बन्द गर्न युवा जनस्वयम्सेवक नेपालको माग

सम्पूर्ण तहका जनप्रतिनिधिको सबै तलबभत्ता बन्द गर्न युवा जनस्वयम्सेवक नेपालको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालले सरकारलाई ३५ बुँदे मागपत्र बुझाउँदै माग सम्बोधन नभए कडा सङ्घर्ष गर्ने चेतावनी दिएको छ । काठमाडौँमा बुधबार पत्रकार सम्मेलन गरी युवा जनस्वयम्सेवक नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बुझाइएको मागपत्रको…

Read More
किन भएन दोरम्बा नरसंहारका दोषीमाथि कारबाही ?

किन भएन दोरम्बा नरसंहारका दोषीमाथि कारबाही ?

डाँडाकटेरी (रामेछाप) : रामेछापको दोरम्बास्थित डाँडाकटेरीमा निःशस्त्र २१ जना माओवादी नेता–कार्यकर्तालाई नियन्त्रणमा लिई गरिएको सामूहिक हत्याकाण्डको १९ वर्ष पूरा गरी २० वर्ष लागेको छ । उक्त घटनामा सहादत प्राप्त गर्ने सहिदहरूको सम्झनामा दोरम्बा हत्याकाण्ड स्मृति दिवस सम्पन्न भएको छ ।…

Read More
नेकपा (बहुमत) का केन्द्रीय सल्लाहकार प्रह्लादको सालिक अनावरण

नेकपा (बहुमत) का केन्द्रीय सल्लाहकार प्रह्लादको सालिक अनावरण

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सल्लाहकार सदस्य तथा जाजरकोटी कम्युनिस्ट आन्दोलनका होनहार योद्धा जयबहादुर राणा ‘प्रह्लाद’ को सालिक अनावरण गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जाजरकोटको आयोजनामा मङ्गलबार उनको गृहनगर रिम्नामा कार्यक्रम आयोजना गरी सालिक अनावरण…

Read More
नेकपा (बहुमत) र क्रान्तिकारी माओवादीले दोरम्बामै मनाए स्मृति दिवस

नेकपा (बहुमत) र क्रान्तिकारी माओवादीले दोरम्बामै मनाए स्मृति दिवस

रामेछाप : आज साउन ३१ गते चर्चित दोरम्बा हत्याकाण्ड भएको १९ वर्ष पुगेर २० वर्ष लागेको छ । २०६० साल साउन ३२ गते रामेछापको दोरम्बा– डाँडाकटेरीमा जनयुद्धका २१ जना योद्धाहरूलाई तत्कालीन शाहीसेनाले हत्या गरेको थियो । सहिदको बलिदानका आदर्शहरू कमजोर…

Read More