नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) द्वारा एकलौटी पार्टी कार्यालय नबेच्न माओवादी केन्द्रलाई चेतावनी

नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) द्वारा एकलौटी पार्टी कार्यालय नबेच्न माओवादी केन्द्रलाई चेतावनी

चितवन : नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) चितवनले संयुक्त वक्तव्य जारी गरी भरतपुर महानगर वडा नं. ४ वैदिक नगरमा रहेको पार्टी कार्यालय एकलौटी नबेच्न नेकपा (माओवादी केन्द्र) लाई चेतावनी दिएका छन् । नेकपा (बहुमत) चितवनका इन्चार्ज महेश र नेकपा…

Read More
देश आर्थिक र राजनीतिक रूपमा जर्जर बन्यो : सुदर्शन

देश आर्थिक र राजनीतिक रूपमा जर्जर बन्यो : सुदर्शन

बाँके : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कर्णाली ब्युरोको आयोजनामा बाँकेको नेपालगन्जमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आइतबार भएको उक्त पत्रकार भेटघाटमा देशको समसामयिक परिस्थितिका बारेमा मन्तव्य राख्दै पार्टी प्रवक्ता सुदर्शनले वर्तमान संसदीय व्यवस्था आर्थिक र राजनीतिक दृष्टिले निकै…

Read More
निर्माणकार्यमा लापरबाही गर्ने राजेन्द्र निर्माण सेवा प्रालिका सञ्चालक भीम साउदलाई जनस्वयम्सेवक कञ्चनपुरको चेतावनी

निर्माणकार्यमा लापरबाही गर्ने राजेन्द्र निर्माण सेवा प्रालिका सञ्चालक भीम साउदलाई जनस्वयम्सेवक कञ्चनपुरको चेतावनी

कञ्चनपुर : नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरले राजेन्द्र निर्माण सेवा प्रालिका सञ्चालक भीम साउदले काममा देखाएको चरम लापरबाही तुरुन्तै नसुधारेमा कडा सङ्घर्षमा उत्रिने चेतावनी दिएको छ । चेतावनीसहितको पत्र सडक विभाग कार्यालय कञ्चनपुर महेन्द्रनगरमार्फत पूर्वाधार विकास…

Read More
क्रान्तिकारी ट्रेड युनियन महासङ्घ चितवनको भेला सम्पन्न

क्रान्तिकारी ट्रेड युनियन महासङ्घ चितवनको भेला सम्पन्न

चितवन : ‘संसदीय संशोधनवादका विरुद्ध भण्डाफोर गरौँ ! वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न अघि बढौँ ! भन्ने नारासहित अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ चितवनको भेला सम्पन्न भएको छ । भेलाले ४१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । महासङ्घका…

Read More
नेकपा (बहुमत) कर्णाली ब्युरोको बैठक सम्पन्न

नेकपा (बहुमत) कर्णाली ब्युरोको बैठक सम्पन्न

बर्दिया : नेकपा (बहुमत) कर्णाली ब्युरोको बैठक पार्टी केन्द्रीय सचिवालय सदस्य एवम् ब्युरो इन्चार्ज सङ्गम आरसीको अध्यक्षता र पार्टी प्रवक्ता सुदर्शनको प्रमुख आतिथ्यमा शनिबार बर्दियामा सम्पन्न भएको छ । बैठकले दुई महिनासम्म राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने…

Read More
नागरिकता विधेयक, एमसीसी, एसपीपी र महँगीको विरोधमा ६ दलीय मोर्चाद्वारा बारामा अन्तरक्रिया

नागरिकता विधेयक, एमसीसी, एसपीपी र महँगीको विरोधमा ६ दलीय मोर्चाद्वारा बारामा अन्तरक्रिया

सिमरा (बारा) : नेकपा (बहुमत) सहितको ६ दलीय मोर्चाले बाराको सिमरामा नागरिकता विधेयक, एमसीसी, एसपीपी र महँगीको विरोधमा अन्तरक्रिया आयोजना गरेको छ । कार्यक्रममा नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज नयन, नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका…

Read More
युवा जनस्वयम्सेवक नेपाल चितवनले अनियमितता अन्त्य गर्न माग गर्दै भरतपुर अस्पताललाई दियो चेतावनी

युवा जनस्वयम्सेवक नेपाल चितवनले अनियमितता अन्त्य गर्न माग गर्दै भरतपुर अस्पताललाई दियो चेतावनी

चितवन : नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल चितवनले भरतपुर अस्पतालमा भएको अनियमितता अन्त्य गर्न माग गर्दै अध्यक्ष डा. भोजराज अधिकारी र अस्पतालका मेसु कृष्णप्रसाद पौडेललाई १० बुँदे मागसहितका पत्र दिएको छ । साथै युवा जनस्यम्सेवक चितवनको आयोजनामा…

Read More
निष्कासन गरिएका मजदुरलाई तत्काल पुनरवहाली गर : महासंघ

निष्कासन गरिएका मजदुरलाई तत्काल पुनरवहाली गर : महासंघ

मकवानपुर : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ जिल्ला समिति, मकवानपुरले हेटौँडा औद्योगिक क्षेत्रमा कार्यरत २४ जना मजदुरहरूलाई गैरन्यायिक निष्कासन तुरुन्त खारेज गरि सम्पूर्ण मजदुरहरू पुनरवहाली गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै जोडदार माग गरेको छ । अन्यथा आफ्नो अधिकारको निमित्त…

Read More
अखिल (क्रान्तिकारी) कैलालीद्वारा प्रज्वल सङ्गठन सुदृढीकरण अभियानको उद्घाटन

अखिल (क्रान्तिकारी) कैलालीद्वारा प्रज्वल सङ्गठन सुदृढीकरण अभियानको उद्घाटन

कैलाली : नेकपा (बहुमत) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) कैलालीले प्रज्वल सङ्गठन सुदृढीकरण अभियानको थालनी गरेको छ । आइतबार कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसबाट उक्त अभियान उद्घाटन गरेको हो । उद्घाटन कार्यक्रममा बोल्दै सङ्गठनका फयाक्सन इन्चार्ज रमेश साउँदले विप्लवहरूले महान्…

Read More
अखिल (क्रान्तिकारी) रूपन्देहीले २५ औँ जिल्ला सम्मेलन गर्ने

अखिल (क्रान्तिकारी) रूपन्देहीले २५ औँ जिल्ला सम्मेलन गर्ने

बुटवल : अखिल (क्रान्तिकारी) जिल्ला समिति रुपन्देहीको विस्तारित बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । केन्द्रीय सदस्य तथा रुपन्देही संयोजक पारस राहादी मगरको अध्यक्ष्यतामा बसेको बैठकले आउँदो भदौ २१ गते २५ औँ जिल्ला सम्मेलन गर्ने निर्णय गर्दै सम्पन्न भएको हो । …

Read More