अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुरको जिल्ला भेला सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुरको जिल्ला भेला सम्पन्न

मकवानपुर : नेकपा (बहुमत) निकट मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ जिल्ला समिति मकवानपुरको भेला हेटौँडा औद्योगिक क्षेत्रको सभाकक्ष हलमा सम्पन्न भएको छ । भेलाले नारायण गौतमको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । भेलामा प्रमुख…

Read More
काठमाडौँमा बसेर देश बेच्ने वैदेशिक दलालहरूलाई कारवाही गर्नुपर्छ : कञ्चन

काठमाडौँमा बसेर देश बेच्ने वैदेशिक दलालहरूलाई कारवाही गर्नुपर्छ : कञ्चन

लुम्बिनी : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले काठमाडौँमा बसेर देश बेच्ने वैदेशिक दलालहरूलाई कारवाही गर्नुपर्ने बताएका छन् । नेकपा (बहुमत) प्रथम जिल्ला सम्मेलन आयोजक समिति दाङले आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षणमा बोल्दै कञ्चनले देशमा भएका नदिनाला, वनजंगल,…

Read More
राज्यसम्पत्तिको दोहन बन्द गर्न माग गर्दै युवा जनस्वयम्सेवकद्वारा मागपत्र पेस

राज्यसम्पत्तिको दोहन बन्द गर्न माग गर्दै युवा जनस्वयम्सेवकद्वारा मागपत्र पेस

रुकुम पश्चिम : वर्तमानको अन्योलपूर्ण तथा सङ्कटपूर्ण परिस्थितिको फाइदा लिएर दलाल, भ्रष्ट, माफिया, तस्कर, सूदखोर र मिटरब्याजीहरूले राज्यसम्पत्तिको दोहन गरिरहेको विषयलाई लिएर युवा जनस्वयम्सेवक नेपाल रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालय रुकुमलाई मागपत्र बुझाउँदै जिल्लामा भएका समस्याहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको…

Read More
झन्डै पाँच लाख हिनामिना गर्ने पूर्वप्रधानाध्यापक यादवलाई उन्मुक्ति दिइए सङ्घर्ष गर्ने अखिल क्रान्तिकारीको चेतावनी

झन्डै पाँच लाख हिनामिना गर्ने पूर्वप्रधानाध्यापक यादवलाई उन्मुक्ति दिइए सङ्घर्ष गर्ने अखिल क्रान्तिकारीको चेतावनी

रूपन्देही : अखिल क्रान्तिकारी रूपन्देहीले ४ लाख ८० हजारभन्दा बढी रकम हिनामिना गरी स्वीकार गरिसकेका रूपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ पिपरहियास्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कन्हईप्रसाद यादवलाई उन्मुक्ति दिइए सङ्घर्ष गर्ने चेतावनी दिएको छ । अखिल क्रान्तिकारी रूपन्देहीका…

Read More
अखिल क्रान्तिकारीले त्रिवि उपकुलपतिको कार्यालयलाई बुझायो ११ बुँदे मागपत्र

अखिल क्रान्तिकारीले त्रिवि उपकुलपतिको कार्यालयलाई बुझायो ११ बुँदे मागपत्र

काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले मङ्गलबार त्रिवि उपकुलपतिको कार्यालयलाई ११ बुँदे मागपत्र बुझाएको छ । सङ्गठनको केन्द्रीय समितिको निर्णयअनुसार आज मागपत्र बुझाइएको हो । मागपत्रमा भनिएको छ, ‘हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) शिक्षा क्षेत्रको आमूल रूपान्तरण र वैज्ञानिक…

Read More
नेकपा (बहुमत) काभ्रेको दोस्रो पूर्ण बैठक सम्पन्न

नेकपा (बहुमत) काभ्रेको दोस्रो पूर्ण बैठक सम्पन्न

काभ्रे : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काभ्रे जिल्लाको दोस्रो बैठक काभ्रेको बनेपामा बसेको छ । उक्त बैठकको अध्यक्षता तथा सञ्चालन काभ्रे जिल्ला संयोजक कृष्ण सेवाले गरेका थिए । नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् पूर्वी–बागमती ब्युरो इन्चार्ज अटलको…

Read More
म्याग्दीमा पहिरो जाँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

म्याग्दीमा पहिरो जाँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

काठमाडौँ : अविरल वर्षाका कारण पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना अझैँ बेपत्ता रहेका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा…

Read More
नेकपा (बहुमत) सेम ब्युरोको दोस्रो पूर्ण बैठक सम्पन्न

नेकपा (बहुमत) सेम ब्युरोको दोस्रो पूर्ण बैठक सम्पन्न

अत्तरिया : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सेती महाकाली ब्युरोको दोस्रो पूर्ण बैठक कैलालीको अत्तरियामा सम्पन्न भएको छ । सो बैठकद्वारा केन्द्रीय सचिवालयको बैठकमा पेस गर्ने रिपोर्ट तयारीका साथ राजनैतिक वैचारिक कार्य र सांगठनिक कार्य तिव्रता दिने । राष्ट्रियता, जनजिविका र…

Read More
सुदूरपश्चिममा सरकारी बेथितिविरुद्ध सङ्घर्ष घोषणा गर्दै ‘विद्यार्थी सँगसँगै’ अभियान सुरु

सुदूरपश्चिममा सरकारी बेथितिविरुद्ध सङ्घर्ष घोषणा गर्दै ‘विद्यार्थी सँगसँगै’ अभियान सुरु

धनगढी (कैलाली) : अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज सुरेन्द्र धानुकले विज्ञप्ति जारी गर्दै ‘विद्यार्थी सँगसँगै’ भन्ने मूल नारासहित सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा दुई महिना विद्यार्थीहरूका बीचमा ‘प्रज्वल सङ्गठन सुदृढीकरण अभियान’ सञ्चालन गरिने जनाएका छन् । उनले यस अभियानमा जोडिन सम्पूर्ण…

Read More
नेकपा (बहुमत) दाङद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न, स्वाधीन सरकार निर्माण गरौँ : कञ्चन

नेकपा (बहुमत) दाङद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न, स्वाधीन सरकार निर्माण गरौँ : कञ्चन

लुम्बिनी : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पहिलो जिल्ला सम्मेलन समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज दाङ घोराहीमा सम्पन्न अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले देश साम्राज्यवादीहरूको क्रियास्थलबाट ग्रसित…

Read More