नेकपा (बहुमत) सेम ब्युरोको दोस्रो पूर्ण बैठक सम्पन्न

नेकपा (बहुमत) सेम ब्युरोको दोस्रो पूर्ण बैठक सम्पन्न

अत्तरिया : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सेती महाकाली ब्युरोको दोस्रो पूर्ण बैठक कैलालीको अत्तरियामा सम्पन्न भएको छ ।

सो बैठकद्वारा केन्द्रीय सचिवालयको बैठकमा पेस गर्ने रिपोर्ट तयारीका साथ राजनैतिक वैचारिक कार्य र सांगठनिक कार्य तिव्रता दिने । राष्ट्रियता, जनजिविका र भ्रष्टाचारको विरुद्धमा व्यापक सङ्घर्ष सिर्जना गर्ने निर्णय गरेको छ ।

केन्द्रीय सचिवालय सदस्य तथा ब्युरो इन्चार्ज महानको अध्यक्षतामा शुरु भएको बैठकको अतिथि केन्द्रीय सल्लाहकार सदस्य राष्ट्रपति र अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष विरेन्द्र शाह थिए भने बैठकमा जिल्ला इन्चार्ज र संयोजकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :