वैज्ञानिक समाजवादी क्रान्तिमा सहभागी हुन क्रान्तिकारी किसान महासङ्घको अपिल

वैज्ञानिक समाजवादी क्रान्तिमा सहभागी हुन क्रान्तिकारी किसान महासङ्घको अपिल

लुम्बिनी : अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घको चौथो पूर्ण बैठक अर्घाखाँचीको शीतगङ्गामा सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथिका रूपमा नेकपा (बहुमत) का केन्द्रीय संयोजक कञ्चन र अन्य अतिथिहरूमा नेकपा (बहुमत) का सचिवालय सदस्य तथा किसान महासङ्घका फ्याक्सन इन्चार्ज शार्दूल,…

Read More
युवा नेता लक्ष्मण थारूलाई बिनासर्त रिहा नगरिए परिणाम गम्भीर हुने नेकपा (बहुमत) रूपन्देहीको चेतावनी

युवा नेता लक्ष्मण थारूलाई बिनासर्त रिहा नगरिए परिणाम गम्भीर हुने नेकपा (बहुमत) रूपन्देहीको चेतावनी

काठमाडौँ : नेकपा (बहुमत) रूपन्देहीले मिटरब्याजी शोषणविरुद्ध आन्दोलनका क्रममा छलफलमा गएका पार्टीका जिल्ला सदस्य तथा युवा जनस्वयम्सेवक नेपाल, रूपन्देही कार्यालय सदस्य लक्ष्मण थारूलाई अविलम्ब रिहा गर्न प्रशासनसँग माग गरेको छ । पार्टी जिल्ला संयोजक सुनिलले प्रेस वक्तव्य जारी गर्दै युवा…

Read More
बालेनले बुझाए ज्ञापनपत्र

बालेनले बुझाए ज्ञापनपत्र

रुपन्देही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा जनस्वयमसेवक, नेपाल जिल्ला सङ्गठन समिति रुपन्देहीले आज जिल्लाभित्र र राष्ट्रिय समस्याहरूको विषयमा जिल्ला प्रमुख अधिकारी, लुम्बिनीका प्रहरी प्रमुख र मातहत जिल्ला प्रमुख, नेपाली सेनाका प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख लगायतहरूको समुपस्थितिमा प्रजिअ…

Read More
अखिल (क्रान्तिकारी) ले लुम्बिनीका स्थानीय शिक्षा शाखामा बुझायो मागपत्र

अखिल (क्रान्तिकारी) ले लुम्बिनीका स्थानीय शिक्षा शाखामा बुझायो मागपत्र

बुटवल : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूका स्थानीय शिक्षा शाखामा मागपत्र बुझाएको छ । विभिन्न शैक्षिक मुद्दाहरू उठान गर्दै रुपन्देही, नवलपरासी, दाङ, रुकुम पश्चिम, अर्घाखाँची, गुल्मीलगायत जिल्लाहरूका स्थानीय शिक्षा शाखाहरूमा मागपत्र बुझाएका छन्…

Read More
आन्दोलनको मोर्चाबाट व्यवस्था नै परिवर्तन गर्नुपर्छ : कञ्चन

आन्दोलनको मोर्चाबाट व्यवस्था नै परिवर्तन गर्नुपर्छ : कञ्चन

अर्घाखाँची : नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले विद्यमान संविधानले देश र जनता दुवैको रक्षा गर्न नसक्ने बताएका छन् । पार्टी कार्यक्रता भेटघाट कार्यक्रममा अर्घाखाँची आइपुगेका पार्टी संयोजक कञ्चनले दलाल पुँजीवादी व्यवस्थाको रक्षाका लागि दलालहरूले बनाएको संविधानले देश र…

Read More
नेकपा (बहुमत) निकट विभिन्न क्षेत्रमा कार्यरत मजदुरहरूको भेला सम्पन्न

नेकपा (बहुमत) निकट विभिन्न क्षेत्रमा कार्यरत मजदुरहरूको भेला सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुरको चार महिने जनजागरण अभियान अन्तरगतको विभिन्न क्षेत्रमा कार्यरत मजदुरहरूको भेला सम्पन्न भएको छ । भेलाले पार्वती माझीको नेतृत्वमा १७ सदस्यीय कमिटी पनि गठन गरेको छ ।…

Read More
मिटर ब्याजी, महँगी र दलालहरूका बिरुद्ध जनस्वयमसेवक नेपाल नवलपुरले बुझायो ज्ञापनपत्र

मिटर ब्याजी, महँगी र दलालहरूका बिरुद्ध जनस्वयमसेवक नेपाल नवलपुरले बुझायो ज्ञापनपत्र

नबलपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा जनस्वमसेवक नेपाल जिल्ला समिति नबलपुरले मिटर ब्याजी, महँगी र दलालहरूका बिरुद्ध संघर्ष गर्ने चेतावनी दिँदै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै बिदेशी दलाली कालो धनलाई संरक्षण…

Read More
दलाल पुँजीवादी व्यवस्था रहेसम्म सुख, शान्ति र समृद्धि आउँदैन : कञ्चन

दलाल पुँजीवादी व्यवस्था रहेसम्म सुख, शान्ति र समृद्धि आउँदैन : कञ्चन

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सुर्खेतको आयोजना र पार्टीका संयोजक कञ्चनको प्रमुख आतिथ्यमा शनिबार सुर्खेतको गुटुमा जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टी संयोजक कञ्चनले देशमा जबसम्म दलाल संसदीय पुँजीवादी व्यवस्था रहन्छ तबसम्म जनताले अधिकार नपाउने बताए ।…

Read More
दार्चुलामा नेकपा (बहुमत) को गर्जन

दार्चुलामा नेकपा (बहुमत) को गर्जन

शैल्यशिखर (दार्चुला) : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दार्चुलाको आयोजनमा शैल्यशिखर नगरपालिका ९ नाइलमा भानी महरको संयोजकत्वमा ९ सदस्यीय टोल समिति गठन भएको छ । समिति गठन गर्न आयोजित भेलामा पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा दार्चुला जिल्ला इन्चार्ज प्रकाश…

Read More
नेकपा (बहुमत) पाल्पाले सरकारसँग राख्यो दसबुँदे माग, दलाल र भ्रष्टमाथि कारबाही नगरिए जनकारबाही गर्ने चेतावनी

नेकपा (बहुमत) पाल्पाले सरकारसँग राख्यो दसबुँदे माग, दलाल र भ्रष्टमाथि कारबाही नगरिए जनकारबाही गर्ने चेतावनी

काठमाडौँ: नेकपा (बहुमत) पाल्पाले समाजका भ्रष्ट, कालोबजारिया र तस्करहरूलाई अविलम्ब कारबाही नगरिए जनकारबाही हुने चेतावनी दिएको छ । जिल्ला इन्चार्ज प्रवेश र संयोजक दिग्दर्शनले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई १० बुँदे मागपत्र बुझाउँदै महँगी घटाउन, कालोबजारी, भ्रष्टाचार, बेरुजू अन्त्य गर्न, रोजगारी…

Read More